हमासले ४८२ दिनको बन्दी अवस्थापछि बिहीबार तीन इजरायली र पाँच थाई नागरिकलाई रिहा गरेको छ। हमासको कब्जाबाट मुक्त गरिएका इजरायलीहरूमा…
नेपाल इजरायल
इजरायलको जनसंख्या तथा आप्रवासन प्राधिकरण (PIBA) ले हालको जटिल सुरक्षा परिस्थितिलाई ध्यानमा राख्दै घरमै हेरचाह सेवा प्रदान गर्ने विदेशी श्रमिकहरू…
हमास युद्धविराम सम्झौता अन्तर्गत बन्धकहरूको रिहाइको तेस्रो चरणमा हमासले आज ३ इजरायली तथा ५ जना थाइ बन्धकहरूलाई रिहा गरिरहेको छ।…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाका प्यालेस्टिनीहरुलाई इजिप्ट र जोर्डानमा स्थापित गर्ने इच्छा पुन व्यक्त गरेका छन । उनले गाजाका प्यालेस्टिनीहरूलाई…
इजरायलले हमाससँगको युद्धविरामको सम्झौता अनुरुप रिहा गर्ने ३३ जना बन्धकको सूचीमा रहेका ८ जनाको मृत्यु भइसकेको बताएको छ । इजरायलका…
विपिन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्री राणाको फोनवार्ता परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका…
तेलअभिव, इजरायल – इजरायलमा रहेका मगर समुदायले माघ्या सकराटी सांस्कृतिक साँझ तथा मिनाम ल्हेस ५०१८ शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा…
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हमासले बन्धकहरूको नाम उपलब्ध नगराएसम्म गाजामा युद्धविराम सुरु नहुने स्पष्ट पारेका छन्। उनको कार्यालयद्वारा जारी विज्ञप्तिमा…
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले बन्धकहरूको रिहाइका लागि सहमति भएको जानकारी दिएको छ। हमासले अन्तिम समयमा सम्झौतामा परिवर्तन गर्न खोजेको…
काठमाडौं – इजरायल र विद्रोही समूह हमासले १५ महिना लामो युद्ध समाप्त गर्दै आउँदो आइतबार, १९ जनवरीदेखि लागू हुने युद्धविराम…
नेपाल इजरायल डट कम, जेरुसेलम – इजरायलका लागि नेपालका राजदूत महामहिम प्रा. धन प्रसाद पण्डितद्वारा जेरुसेलमस्थित राष्ट्रपति निवासमा आयोजित एक…
नेपाल इजरायल डट कम, तेल अभिभ । हमासद्वारा अपहरित नेपाली विद्यार्थी विपिन जोशी र अन्य बन्धकहरूको रिहाइको माग गर्दै तेल…
परराष्ट्र मन्त्री आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल भइरहेको जानकारी दिएकी छन्।…
काठमाडौं – हमासको कब्जामा रहेका भनिएका नेपाली विद्यार्थी विपिन जोशीलाई सकुशल मुक्त गराउन नेपाल सरकारको कूटनीतिक प्रयासले नयाँ गति लिएको…
इजरायलको दूतावासले हमासको आक्रमणमा परेका पीडितहरू तथा २०२३ मा इजरायलको ‘लर्न एन्ड अर्न’ कार्यक्रममा सहभागी भएका नेपाली विद्यार्थीहरूका व्यक्तिगत सामग्री…
नेपाल इजरायल डट कम जेरुसलेम । हमास ३४ बन्धक रिहा गर्न तयार भएको समाचार आएको छ । इजरायलसँगको युद्ध विराम…
काठमाडौं। सरकारले स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८१ अनुसार ऋण उपलब्ध गराउन १,३१४ कम्पनीहरूको प्रारम्भिक सूची सार्वजनिक गरेको छ। यो…
काठमाडौँ – इजरायल जाने सहयोगी कामदारको स्वास्थ्य परीक्षण सम्बन्धी विवाद पुनः सतहमा आएको छ। वैदेशिक रोजगार विभागले पाँच असूचीकृत स्वास्थ्य…
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपालको कृषि क्षेत्रको विकासका लागि इजरायलबाट भइरहेको सहयोगलाई निरन्तरता दिन आग्रह गरेका छन्। सिंहदरबारस्थित…
अल जजिरा टेलिभिजन च्यानलमाथि प्यालेस्टाइनमा पनि अस्थायी प्रतिबन्ध लागेको छ। वेस्ट बैंकमा शासन गर्ने प्यालेस्टाइनी निकायले अल जजिरालाई राजद्रोह भड्काएको…
तेलअभिव, इजरायल – नेपाल तामाङ घेदुङ, इजरायलले इजरायलको तेल अभिभमा नेपाली समुदायका लागि विशेष सांस्कृतिक उत्सव “सोनाम ल्होछार सांस्कृतिक साँझ…
काठमाडौं । गाजामा युद्धविराम र बन्धकहरूको रिहाइका लागि इजरायल र हमासबीचको वार्ता ९० प्रतिशत पूरा भएको छ। यो जानकारी एक…
रेड सी क्षेत्रमा उडिरहेका बेला अमेरिकी एफ/ए–१८ लडाकु विमानमाथि गोली लाग्दा दुई पाइलट प्रभावित भएको अमेरिकी सेनाले जानकारी दिएको छ।…
नेपाल इजरायल डट कम जेरुसलेम । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद् (एनसीसी) इजरायलले आयोजना गरेको खुला अन्तर्राष्ट्रिय…
गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् इजरायलद्वारा आज शनिबार अन्तर्राष्ट्रियस्तरको वक्तृत्वकला प्रतियोगिता आयोजना हुन गइरहेको छ । प्रतियोगितामा इजरायलबाट…
गाजा पट्टीमा युद्धविरामको माग गर्दै संयुक्त राष्ट्र महासभाले पास गरेको प्रस्तावलाई प्यालेस्टिनी समूह हमासले स्वागत गरेको छ। महासभाको यो प्रस्तावले…
नेपाल इजरायल डट कम । अघिल्लो वर्ष इजरायलमा प्यालेस्टिनी समूह हमासको आक्रमण पछि बेपत्ता रहेका कञ्चनपुरका विपिन जोशी जीवितै रहेको…
नेपाल इजरायल डट कम जेरुसलेम । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई कडा चेतावनी दिएका छन्। द टाइम्स अफ इजरायल…
नेपाल इजरायल डट कम जेरुसलेम । कायरोमा हप्तौँको वार्तापछि हमास र फतह गुटले युद्धपछिको गाजाको व्यवस्थापनका लागि स्वतन्त्र प्राविधिक सदस्यहरूको…
नेपाल इजरायल डट कम । हमासले ४२१ दिनको बन्धक जीवनपछि इजरायली-अमेरिकी सैनिक एडन अलेक्जान्डरको भिडियो सार्वजनिक गरेको छ। भिडियोमा एडनले…