विपिन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्री राणाको फोनवार्ता
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि इजिप्टका विदेशमन्त्री डा. बदर अब्देल-अतीसँग फोनवार्ता गरी पहल गर्न आग्रह गरेकी छिन्।
इजरायल–हमास युद्धविरामपछि सुरु भएको बन्दी रिहाइ प्रक्रियामा विपिनलाई पहिलो चरणमै रिहा गराउन मन्त्री राणाले इजिप्ट, कतार, र इजरायलका अधिकारीहरूसँग कूटनीतिक प्रयास जारी राखेकी छिन्।
मन्त्री राणाले इजिप्टले युद्धविराममा खेलेको भूमिकाको प्रशंसा गर्दै मध्यस्थकर्तामार्फत विपिनको रिहाइ सुनिश्चित गर्न विशेष पहल गर्न अनुरोध गरिन्। यसअघि, उनले कतारका विदेश राज्यमन्त्री डा. मोहम्मद अल-खुलाइफी र इजरायली विदेशमन्त्री गिदोन सारसँग पनि विपिन जोशीको रिहाईको लागि अनुरोध गरेकी थिइन्।
नेपाल सरकारले २०२३ अक्टोबर ७ मा हमासद्वारा अपहरित विपिनको रिहाइका लागि संयुक्त राष्ट्रसंघसहित अन्तर्राष्ट्रिय मञ्चहरूमा निरन्तर आग्रह गर्दै आएको छ।
विपिन जोशी लगायत अन्य बन्धकहरुको रिहाइको माग गर्दै प्रदर्शन, नेपाली राजदूतको विशेष पहल
हमासद्वारा अपहरित नेपाली विद्यार्थी विपिन जोशी र अन्य बन्धकहरूको रिहाइको माग गर्दै तेल अभिभमा हजारौं इजरायलीले प्रदर्शन गरेका थिए । बन्दी रिहाइका लागि प्रार्थनासहितको यो प्रदर्शनमा जोशीको तस्बिर अंकित प्लेकार्ड बोकेर सहभागीहरूले हमासद्वारा बन्दी बनाइएका सबै व्यक्तिको स्वतन्त्रताको माग गरे।
इजरायलका लागि नेपाली राजदूत प्रा. धनप्रसाद पण्डितसहित इजरायलका लागि अमेरिकी राजदूत ज्याक लेउ, ब्रिटिस राजदूत सिमोन वाल्टर्स, जर्मन राजदूत स्टेफन सेबर्ट लगायत उपस्थित थिए। राजदूत पण्डितले आफ्ना समकक्षीसँग भेटघाट गर्दै विपिनको रिहाइका लागि पहल गर्न आग्रह गरेका थिए।
‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत अध्ययनका लागि इजरायल गएका विपिनलाई हमासले २०२३ अक्टोबर ७ मा अलुमिम किबुजबाट अपहरण गरेको थियो। हमासको नियन्त्रणमा रहेका ९४ जनामध्ये नेपाली विपिन पनि एक हुन्।
मन्त्री राणाले संयुक्त राष्ट्रसंघ र अन्य अन्तर्राष्ट्रिय मञ्चहरूमा विपिनको रिहाइका लागि पहल गरिरहेकी छिन्। उनको सचिवालयले विपिनको रिहाइ सरकारको प्राथमिक चासो रहेको जनाएको छ।
नेपाल इजरायल.कम 🇳🇵🇮🇱
नेपाल इजरायल डट कम इजरायलस्थित नेपाली समुदायको आवाज हो । हामी केवल सन्देश र समाचारमात्र प्रवाह गर्दैनौँ, परदेशी भूमिमा बिताएका जीवनका संघर्ष र कथाहरू लेख्छौं । नेपालीका भोगाई, अनुभव तथा गतिविधिहरू प्रकाशन गर्छौं । इजरायलमा नेपाली समुदायको योगदानलाई कदर गर्दै यथासम्भव इजरायल प्रवासमा भएका नेपाली गतिविधि र क्रियाकलापहरुको दस्तावेज राख्ने यत्न गर्छौं ।
इजरायलमा रहेको नेपाली समुदायलाई जीवन्त बनाउने र तिनका कर्महरुलाई इन्टरनेटमा सधैंका लागि अभिलेखिकरण गर्ने हाम्रो ध्येय हो । ।
यहाँबाट पोष्ट गर्नुस
info@nepalisrael.com
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल

























