खेमराज जम्मर कट्टेल

झापा दमक स्थायी घर भई विगत १० वर्षदेखि इजरायलमा रहेका खेमराज जम्मर कट्टेल , सामाजिक र बौद्धिक क्षेत्रमा सक्रिय छन्। नेपाली युवाको प्रवासी पीडा, बेरोजगारी र समसामयिक विषयमा लेखहरू प्रकाशित गर्दै आएका उनि इजरायलमा खेलकुद र सामाजिक एकतामा पनि सक्रिय छन्। समाधानमुखी, यथार्थवादी र देश प्रेमले भरिएको विचार शैलीले उनलाई परिवर्तनशील लेखक र सामाजिक अभियन्ताका रूपमा पनि चिनाउँछ।

गत फेर्ब्रुअरी २७, २०२७ मा तेल अभिवको व्यस्त सहरबीच एउटा आत्मीय र अर्थपूर्ण भेट। औपचारिक कार्यक्रमपछि सुरु भएको संवादले त्यो…

नेपाल फेरि एउटा अस्वाभाविक तर निर्णायक घडीमा आइपुग्न लागेको देखिन्छ। सरकारको निर्णयमा फेसबुक, युट्युब, इन्स्टाग्राम, एक्सजस्ता प्रमुख सामाजिक सञ्जालहरू बन्द…

खेमराज जम्मर कट्टेल, इजरायल । इजरायलको तेल अभिभमा कवि कवीन्द्र सिटौलाले प्रेम, शान्ति र सद्भाव यात्रा अन्तर्गत “आमा भएर हेर”…

खेमराज जम्मर कट्टेल संसारमा सबैभन्दा न्यानो सम्बन्धमध्ये एक हो दिदीबहिनी र दाजुभाइबिचको आत्मीयता। यही आत्मीयतालाई अझै बलियो पार्ने पर्व हुन…

खेमराज जम्मर कट्टेल, इजरायल नेपालमा निर्वाचन २०८४ ले अबको केही वर्षमा ढोका ढकढक्याउँदै छ। यो केवल एक राजनीति परिवर्तनको…

Khemraj Jammarkattel Poetry

म भित्रको आत्मा शब्दभन्दा गहिरो छ, मौनता भन्दा पनि मौन घाउ भन्दा गहिरो, मुस्कान भन्दा झनै फरक। कतै टाढा, अनन्त…

खेमराज जम्मर कट्टेल तेल अभिव, इजरायल आशाको एउटा उदाउँदै गरेको घाम बोकेर हिँडेका प्रवासीहरू । माटो गन्हाउने खेतहरू, साथीहरूसँग खेलिएको…