संघीय अनुसन्धान ब्यूरो (एफबीआई) ले २६ फेब्रुअरी एक सार्वजनिक चेतावनी (PSA) जारी गर्दै भनेको छ कि – डेमोक्रेटिक पिपुल्स रिपब्लिक अफ कोरिया (उत्तर कोरिया) ले गत हप्ता २१ फेब्रुअरी २०२५ वरिपरि क्रिप्टोकरेन्सी एक्सचेन्ज बायबिटबाट करिब $1.5 बिलियन अमेरिकी डलर बराबरको भर्चुअल सम्पत्ति चोरी गरेको पुष्टि भएको छ। एफबीआईले उत्तर कोरियाको यस हानिकारक साइबर गतिविधिलाई “TraderTraitor” भनेर नामकरण गरेको छ।
TraderTraitor ह्याकरहरू तीव्र रूपमा गतिविधि गरिरहेका छन् र चोरी गरिएका केही सम्पत्तिहरूलाई बिटकॉइन तथा अन्य भर्चुअल सम्पत्तिहरूमा परिवर्तन गरी हजारौं ब्लकचेन ठेगानाहरूमा फैलाइसकेका छन्। एफ.बि.ए. को अनुमान अनुसार यी सम्पत्तिहरूलाई थप धन शुद्धिकरण (money laundering) गरी अन्ततः परम्परागत मुद्रामा परिवर्तन गरिनेछ।
यो पनि पढ्नुहोस
क्रिप्टो चोरीमा कसरी जोडियो किम जोङको नाम ? अपमान र बदलाको लामो कथा
तपाईं कसरी सहयोग गर्न सक्नुहुन्छ?
एफबीआईले निजी क्षेत्रका संस्थाहरूलाई – जसमा RPC नोड अपरेटरहरू, एक्सचेन्जहरू, ब्रिजहरू, ब्लकचेन एनालिटिक्स कम्पनीहरू, डि-फाइ (DeFi) सेवा प्रदायकहरू, र अन्य भर्चुअल सम्पत्ति सेवा प्रदायकहरू समावेश छन् – TraderTraitor ह्याकरहरूद्वारा प्रयोग भएका ठेगानाहरूबाट आउने वा तिनीहरूसँग सम्बन्धित ट्रान्जेक्सनहरू रोक्न आग्रह गर्दछ।
निम्नलिखित इथेरियम ठेगानाहरूमा चोरी गरिएका सम्पत्तिहरू राख्दै आएका छन् । यी ठेगानाहरू TraderTraitor ह्याकरहरूद्वारा सञ्चालन गरिएका छन ती उत्तर कोरियाली साइबर अपराध समूहसँग नजिकबाट सम्बन्धित छन्:
ठेगानाहरू यहाँ सूचीबद्ध छन
- 0x51E9d833Ecae4E8D9D8Be17300AEE6D3398C135D
- 0x96244D83DC15d36847C35209bBDc5bdDE9bEc3D8
- 0x83c7678492D623fb98834F0fbcb2E7b7f5Af8950
- 0x83Ef5E80faD88288F770152875Ab0bb16641a09E
- 0xAF620E6d32B1c67f3396EF5d2F7d7642Dc2e6CE9
- 0x3A21F4E6Bbe527D347ca7c157F4233c935779847
- 0xfa3FcCCB897079fD83bfBA690E7D47Eb402d6c49
- 0xFc926659Dd8808f6e3e0a8d61B20B871F3Fa6465
- 0xb172F7e99452446f18FF49A71bfEeCf0873003b4
- 0x6d46bd3AfF100f23C194e5312f93507978a6DC91
- 0xf0a16603289eAF35F64077Ba3681af41194a1c09
- 0x23Db729908137cb60852f2936D2b5c6De0e1c887
- 0x40e98FeEEbaD7Ddb0F0534Ccaa617427eA10187e
- 0x140c9Ab92347734641b1A7c124ffDeE58c20C3E3
- 0x684d4b58Dc32af786BF6D572A792fF7A883428B9
- 0xBC3e5e8C10897a81b63933348f53f2e052F89a7E
- 0x5Af75eAB6BEC227657fA3E749a8BFd55f02e4b1D
- 0xBCA02B395747D62626a65016F2e64A20bd254A39
- 0x4C198B3B5F3a4b1Aa706daC73D826c2B795ccd67
- 0xCd7eC020121Ead6f99855cbB972dF502dB5bC63a
- 0xbdE2Cc5375fa9E0383309A2cA31213f2D6cabcbd
- 0xD3C611AeD139107DEC2294032da3913BC26507fb
- 0xB72334cB9D0b614D30C4c60e2bd12fF5Ed03c305
- 0x8c7235e1A6EeF91b980D0FcA083347FBb7EE1806
- 0x1bb0970508316DC735329752a4581E0a4bAbc6B4
- 0x1eB27f136BFe7947f80d6ceE3Cf0bfDf92b45e57
- 0xCd1a4A457cA8b0931c3BF81Df3CFa227ADBdb6E9
- 0x09278b36863bE4cCd3d0c22d643E8062D7a11377
- 0x660BfcEa3A5FAF823e8f8bF57dd558db034dea1d
- 0xE9bc552fdFa54b30296d95F147e3e0280FF7f7e6
- 0x30a822CDD2782D2B2A12a08526452e885978FA1D
- 0xB4a862A81aBB2f952FcA4C6f5510962e18c7f1A2
- 0x0e8C1E2881F35Ef20343264862A242FB749d6b35
- 0x9271EDdda0F0f2bB7b1A0c712bdF8dbD0A38d1Ab
- 0xe69753Ddfbedbd249E703EB374452E78dae1ae49
- 0x2290937A4498C96eFfb87b8371a33D108F8D433f
- 0x959c4CA19c4532C97A657D82d97acCBAb70e6fb4
- 0x52207Ec7B1b43AA5DB116931a904371ae2C1619e
- 0x9eF42873Ae015AA3da0c4354AeF94a18D2B3407b
- 0x1542368a03ad1f03d96D51B414f4738961Cf4443
- 0x21032176B43d9f7E9410fB37290a78f4fEd6044C
- 0xA4B2Fd68593B6F34E51cB9eDB66E71c1B4Ab449e
- 0x55CCa2f5eB07907696afe4b9Db5102bcE5feB734
- 0xA5A023E052243b7cce34Cbd4ba20180e8Dea6Ad6
- 0xdD90071D52F20e85c89802e5Dc1eC0A7B6475f92
- 0x1512fcb09463A61862B73ec09B9b354aF1790268
- 0xF302572594a68aA8F951faE64ED3aE7DA41c72Be
- 0x723a7084028421994d4a7829108D63aB44658315
- 0xf03AfB1c6A11A7E370920ad42e6eE735dBedF0b1
- 0xEB0bAA3A556586192590CAD296b1e48dF62a8549
- 0xD5b58Cf7813c1eDC412367b97876bD400ea5c489
रिपोर्टिङ (सूचना दिनुहोस्)
एफबीआईले उत्तर कोरियाको अवैध साइबर अपराध तथा भर्चुअल सम्पत्ति चोरी गतिविधिहरू पहिचान, न्यूनीकरण, र विघटन गर्दै भर्चुअल सम्पत्ति समुदायको सुरक्षा गर्न प्रतिबद्धता जनाउँछ। यदि तपाईंसँग कुनै सम्बन्धित जानकारी छ भने, कृपया आफ्नो नजिकको एफबीआई फील्ड अफिस वा एफबीआईको इन्टरनेट क्राइम कम्प्लेन्ट सेन्टर (IC3.gov) मार्फत जानकारी दिनुहोस्। एफ बी आइले सर्वसाधारणलाई सुचनाका लागि अनुरोध गरेको छ ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com