साहित्य सिर्जना

Smiley faceनेपाल इजरायल डट कमको साहित्य सिर्जना पेजमा तपाईँलाई स्वागत छ । तपाईँका मनका सुख दुख आँसु हाँसो भावनाहरू विविध साहित्यिक सिर्जनाहरू हामी यहाँ प्रस्तुत गर्दछौँ । हरेक अङ्ग्रेजी तारिखको पहिलो आइतबार हामी छानिएका रचनाहरू प्रकाशन गर्छौँ । साहित्यिक रचनाहरू info@nepalisrael.com मा पठाउन वा यो समूहमा आबद्ध भई ग्रुपमापोस्ट गर्न पनि सक्नुहुनेछ । 

⊱🪷⊰˚°❀⋆.ೃ࿔*:・

नेपाल इजरायल .कम

nepalisrael.com/sahitya

इजरायलसँग जोडिएका स्मृति, भावना या स्वतन्त्र साहित्यिक अनुभूतिहरु

जे मैले देखे, जे मैले भोगेको यी मेरा वेदनाहरू सम्माननीय पूर्व प्रधानमन्त्री द्वय पुष्प कमल दाहाल, बाबुराम भट्टराई तथा पूर्व राजा ज्ञानेन्द्र शाहलाई मैले परदेशी भूमिबाट  दुखको सन्देश व्यक्त  गर्न चाहन्छु । ०६०/६१ तिरको कुरा हो, देशमा गणतन्त्र आइसकेको थिएन जुनेला ज्ञानेन्द्र शाह पक्ष र माओवादी पक्षको द्वन्द्व उत्कर्षमा थियो…

नेपाल इजरायल . कम

सदाबहार काव्यिक भावनाहरु

महिनाको पहिलो आइतबार हामी तपाईँका कथा कविता साहित्यिक लेख रचना र मनका भावनाहरू प्रकाशन गर्नेछौँ । रचना सम्प्रेषणको लागि info@nepalisrael.com मा ईमेल गर्न वा यो ह्वाट्स अप समूहमा आबद्ध हुन सक्नुहुनेछ । धन्यवाद !

ब्लग आलेख / विचार

लेखमा अभिव्यक्त विचारहरु लेखकका नीजी विचार हुन् ।

के तपाईं कुनै समय इजरायलमा हुनुहुन्थ्यो ? या अझै हुनुहुन्छ ? तपाईंका स्मृतिहरु, भावना र साहित्य सिर्जनाहरु यहाँ लिपिवद्ध हुनेछन