यो लेखकको प्रोफाइल पेज हो । नेपाल इजरायल डट कममा कुनै पनि लेख प्रकाशित भएका लेखकका सम्प्रेषणहरू यो पेजमा सङ्गृहीत भएर रहनेछ । यस अभिलेखालयमा पोस्ट भएको मिति अनुसार भेटाउन सक्नु हुनेछ ।
श्रीकृष्ण भण्डारी गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलका निवर्तमान अध्यक्ष हुन्, उनको कार्यकालमा इजरायलमा एन आर एन ए विधिवत रुपमा दर्ता भएको थियो । यसबाहेक लेखन समाजसेवा र पत्रकारितामा उनको लामो अनुभव छ ।