खुस्बु नेपाल
चिनेका मान्छे सबै ती साथी हुँदैनन्
साथी कतै कहिल्यै स्वार्थी हुँदैनन् ॥
कसैको फोटो हेरेर
उसको नाउ भन्न सक्नुलाई साथी
साथी भनिँदैन
साथी कोही र केही नहुँदा पनि
बात ,हात ,हौसला र साथ निभाउने
यस्तो नाता हो ॥
नाफा घाटा त
दोकानदारले पनि गर्छ नि यार
त्यसैले चिनेका सबै ती साथी हुँदैनन् ।॥
नेपाल इजरायल.कम 🇳🇵🇮🇱
नेपाल इजरायल डट कम इजरायलस्थित नेपाली समुदायको आवाज हो । हामी केवल सन्देश र समाचारमात्र प्रवाह गर्दैनौँ, परदेशी भूमिमा बिताएका जीवनका संघर्ष र कथाहरू लेख्छौं । नेपालीका भोगाई, अनुभव तथा गतिविधिहरू प्रकाशन गर्छौं । इजरायलमा नेपाली समुदायको योगदानलाई कदर गर्दै यथासम्भव इजरायल प्रवासमा भएका नेपाली गतिविधि र क्रियाकलापहरुको दस्तावेज राख्ने यत्न गर्छौं ।
इजरायलमा रहेको नेपाली समुदायलाई जीवन्त बनाउने र तिनका कर्महरुलाई इन्टरनेटमा सधैंका लागि अभिलेखिकरण गर्ने हाम्रो ध्येय हो । ।
यहाँबाट पोष्ट गर्नुस
info@nepalisrael.com
- खुस्बु नेपालhttps://nepalisrael.com/nepalisrael/author/khusbu
- खुस्बु नेपालhttps://nepalisrael.com/nepalisrael/author/khusbu
- खुस्बु नेपालhttps://nepalisrael.com/nepalisrael/author/khusbu