खुस्बु नेपाल
अरूलाई खुशी दिन
जीवन सन्ध्यामा गो ॥
दिन भरीको काम कमाई
सबै मूल्याङ्कन सहित
खानपान व्यवस्थामा व्यस्त जीवन
अव बेलुकी व्यवहारिक भो ॥
जब जीवन
तनाव, थकाई,रमाइलो ,
खाना, भेटघाट,कमाई,आफन्त,
पूजापाठ पछि को
रात्रिकालीन समय आराम चाहन्छ
जिन्दगी अन्त्यकाल भो ॥
नेपाल इजरायल.कम 🇳🇵🇮🇱
नेपाल इजरायल डट कम इजरायलस्थित नेपाली समुदायको आवाज हो । हामी केवल सन्देश र समाचारमात्र प्रवाह गर्दैनौँ, परदेशी भूमिमा बिताएका जीवनका संघर्ष र कथाहरू लेख्छौं । नेपालीका भोगाई, अनुभव तथा गतिविधिहरू प्रकाशन गर्छौं । इजरायलमा नेपाली समुदायको योगदानलाई कदर गर्दै यथासम्भव इजरायल प्रवासमा भएका नेपाली गतिविधि र क्रियाकलापहरुको दस्तावेज राख्ने यत्न गर्छौं ।
इजरायलमा रहेको नेपाली समुदायलाई जीवन्त बनाउने र तिनका कर्महरुलाई इन्टरनेटमा सधैंका लागि अभिलेखिकरण गर्ने हाम्रो ध्येय हो । ।
यहाँबाट पोष्ट गर्नुस
info@nepalisrael.com
- खुस्बु नेपालhttps://nepalisrael.com/nepalisrael/author/khusbu
- खुस्बु नेपालhttps://nepalisrael.com/nepalisrael/author/khusbu
- खुस्बु नेपालhttps://nepalisrael.com/nepalisrael/author/khusbu