Picture of अलि महम्मद मियाँ

अलि महम्मद मियाँ

गोरखा स्थायी ठेगाना भई हाल इजरायलमा कार्यरत अलि मोहम्मद मियाँ गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् इजरायलका महासचिव हुनुका साथै विभिन्न सामाजिक संस्थामा आबद्ध भई प्रवासका गतिविधिहरूमा सक्रिय छन् ।

Author: अलि महम्मद मियाँ

का नेपाल इजरायल डट कममा प्रकाशित पोष्टहरु ..