Here’s a list of all of our authors.
Our Authors
Here’s a list of all of our authors.
कृष्णपक्ष थापा
इजरायल प्रवासमा बिभिन्न संघ संस्थामा रहेर सामाजिक, साहित्यिक अनुभव संगालेकी दीप्स शाह कवि तथा साहित्यकार हुन् उनको पहिलो प्रकाशित कृति आगो कविता संग्रह हो ।2 Articles
कृष्णपक्ष थापा
गोरखा स्थायी ठेगाना भई हाल इजरायलमा कार्यरत अलि मोहम्मद मियाँ गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् इजरायलका महासचिव हुनुका साथै विभिन्न सामाजिक संस्थामा आबद्ध भई प्रवासका गतिविधिहरूमा सक्रिय छन् ।
कृष्णपक्ष थापा
विकास, राजनीति र समसामयिक विषयमा रुची राख्ने सुशील श्रेष्ठ हाल जेरुसलेम इजरायलमा कार्यरत छन ।1 Articles
कृष्णपक्ष थापा
श्रीकृष्ण भण्डारी गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलका निवर्तमान अध्यक्ष हुन्, उनको कार्यकालमा इजरायलमा एन आर एन ए विधिवत रुपमा दर्ता भएको थियो । यसबाहेक लेखन समाजसेवा र पत्रकारितामा उनको लामो अनुभव छ ।1 Articles




















