पुष्पा न्यौपाने

पुष्पा न्यौपाने छोरी… तिमी सानी थियौ, जब म यो टाढा देश आउनुपर्‍यो। तिमीले “आमा कहिले फर्किन्छ्यौ?” भनेर सोध्दा म मुस्कुराए…