यो लेखकको प्रोफाइल पेज हो । नेपाल इजरायल डट कममा कुनै पनि लेख प्रकाशित भएका लेखकका सम्प्रेषणहरू यो पेजमा सङ्गृहीत भएर रहनेछ । यस अभिलेखालयमा पोस्ट भएको मिति अनुसार भेटाउन सक्नु हुनेछ ।
इजरायल प्रवासमा बिभिन्न संघ संस्थामा रहेर सामाजिक, साहित्यिक अनुभव संगालेकी दीप्स शाह कवि तथा साहित्यकार हुन् उनको पहिलो प्रकाशित कृति आगो कविता संग्रह हो ।