वार डायरी

नेपाल इजरायल डट कममा प्रकाशित भएका युद्धसम्बन्धी सम्प्रेषणहरु :
क्रोनोलोजिकल अर्डरमा

yuddha Diary

(नेपाल न्युज डट कममा प्रकाशित ब्लगबाट) युद्ध आरम्भ भएको एक महिना भइसकेको छ। इजरायलको राजधानी जेरुसलेम। फूलहरू फुल्ने वसन्तको रंगीन मौसम छ। आकाशमा युद्धका बादल हरदम मडारिइरहेका छन्। बेलाबेला आकाश…

इजरायली सेनाले गाजामा युद्धको नयाँ केन्द्रविन्दु खान युनिसमाथि सोमबार बमबारी गरेको छ । हमासले बन्धक बनाएका व्यक्तिका परिवारले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई उनीहरूको रिहाइका लागि सम्झौतामा पुग्न आग्रह गरेका छन् ।प्रत्यक्षदर्शीहरूले…

अरु पढ्नुहोस

काठमाडौँ । इजरेल र हमासबीचको युद्धलाई लिएर क्षेत्रीय तनाव बढिरहेका बेला शनिबार दमास्कसमा इजरेलले गरेको हवाई आक्रमणमा परी पाँच जनाको मृत्यु भएको युद्ध अनुगमनकर्ताले बताएका छन् ।सिरियन अब्जरभेटरी फर ह्युमन…

अरु पढ्नुहोस

तेलअहिव- इजरायल र हमास युद्धमा हालसम्म हजारौंले ज्यान गुमाएका छन् । इजरायलले हमासका ‘आतंककारी’हरूलाई नसिध्याएसम्म आफ्नो काम नरोक्ने वाचा गरेको छ। यसैबीच इजरायली सैनिकका बाबुको एउटा भयंकर पीडा बाहिर आएको छ…

अरु पढ्नुहोस

चितवन । स्थायी घर धादिङको खानीखोला भएका राजकुमार गिरी राजकुमार गिरी १० वर्षयता राजगारीको लागि दुबईमा थिए । राजकुमारले वैदेशिक रोजगारीकै कमाइले चितवन भरतपुरको प्रेमवस्तीमा घडेरी जोडे, घर बनाए । श्रीमती…

अरु पढ्नुहोस

एजेन्सी,२४ पुस । इजरायल र गाजाबीच विगत तीन महिनादेखि युद्ध चलिरहेको छ। गाजामा अक्टोबरमा भएको आक्रमणपछि दुई देशबीच युद्ध चलिरहेको छ । धेरै इजरायली कलाकारहरू पनि सैन्य बलमा सामेल भएका…

अरु पढ्नुहोस

चम्किला चट्टानका गुफामा परेका न्यानो घामका किरण र त्यहाँबाट देखिन भूमध्ये सागरका दृश्य निकै रमणीय छन् । इजरायल र लेबनानको सीमामा रहेका गुफाबाट देखिने भूमध्ये सागरको दृश्य जति शान्त छ…

अरु पढ्नुहोस
Bipin Joshi विपिन जोशी

काठमाडौँ । इजरायल–हमास युद्धमा अहिलेसम्म २५ बन्धकको मृत्यु भएको छ । गत ७ अक्टोबरमा प्यालेस्टाइनको आतङ्कवादी समूह हमासले इजरायलमा अचानक आक्रमण थालेदेखि हजारौँको मृत्यु भएको छ । त्यसैगरी हमासले करिब…

अरु पढ्नुहोस

हमासविरुद्ध लडिरहेको इजरायलमाथि लेबनानको हिजबुल्लाह र यमनको हुथी विद्रोही समूहले पनि आक्रमण गरेका छन् । पछिल्लो समय हिजबुल्लाह र हुथी विद्रोहीले लगातार इजरायलविरुद्ध आक्रमण गर्न सुरु गरेपछि प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरान…

अरु पढ्नुहोस

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशले नेपालमाथि चुनौती थपिएको छ । गएको बिहीबार अर्थात् पुस १९ गते पुटिनले नयाँ आदेश जारी गरी रुसका निम्ति लड्ने विदेशी नागरिक र उसको…

अरु पढ्नुहोस

इजारायली सेनाको आक्रमणमा हमासका उपप्रमुख सोलह अल अरौरी मारिएका छन् । इजरायली सेनाले मंगलबार राति लेबनानी लडाकू समूह हिजबुल्लाहको गढ रहेको बेरुतको दक्षिणी उपनगर दहियाहमा ड्रोन आक्रमण गर्दा अरोरी मारिएको…

अरु पढ्नुहोस

इजरायल र दक्षिण अफ्रिकाका बीचमा बैमन्यस्ता बढेको छ ।गाजामा इजरायलले मानवीय नरसंहार गरेको भन्दै अन्तर्राष्ट्रिय अदालतमा अफ्रिकाले मुद्दा हालेपछि बैमन्यस्ता बढेको हो ।सोही बिषयलाई लिएर इजरायलले दक्षिण अफ्रिका ‘शैतानको पक्षमा…

अरु पढ्नुहोस

गाजा : उत्तरी गाजा पट्टीमा हमासको मुख्यालय रहेका सुरुङ फेला परेको र तिनलाई नष्ट गरिएको इजरायली रक्षाबलले शनिबार जनाएको छ।इजरायलले प्यालेष्टिनी लडाकु समूह (हमास)का लडाकुले प्रयोग गरेका सुरुङहरूको फुटेज सार्वजनिक…

अरु पढ्नुहोस

काठमाडौं । गाजामा हमासलाई निमिट्यान्न पार्ने लक्ष्यसहित आक्रमण गरिरहेको इजरायलको लागि यमनका हुथी विद्रोही ठूलो अवरोधका रुपमा खडा भएका छन । इजरायल प्यालेस्टाइन युद्ध भएदेखि नै लालसागरमा इजरायलसँग सम्बन्धित जहाजहरुमाथि…

अरु पढ्नुहोस

गत अक्टुबर ७ मा शुरू भएको इजरायल हमास युद्ध रोक्न इजिप्टले गरेको प्रस्तावलाई दुवै पक्षले खासै वास्ता गरेनन् । तर, लामो समयसम्म एक अर्काको कट्टर दुश्मन रहेका उनीहरूले थप रक्तपात…

अरु पढ्नुहोस

हुथी विद्रोही समूहले इजरायलको रासायनिक ट्याङ्करमाथि आक्रमण गरेपछि भारतीय नौसेनाले अरब सागरमा तीनवटा युद्धपोत तैनाथ गरेको छ । अरब सागरको आफ्नो समुद्री तटमा इजरायली ट्यांकरमाथि हुथीको आक्रमण भएपछि भारतले त्यस्ता…

अरु पढ्नुहोस

राष्ट्रसङ्घीय सुरक्षा परिषद गाजामा जारी युद्ध रोक्न असफल भएपनि गाजामा मानवीय सहायता बढाउने प्रस्ताव पारित गर्न भने सफल भएको छ । संयुक्त राष्ट्र सुरक्षा परिषद्ले गाजापट्टीका लागि थप सहायताको आग्रह…

अरु पढ्नुहोस

काठमाडौं । हमास प्यालेस्टिनी समूहहरूले थप बन्धकहरूलाई रिहा गर्ने विचार अस्वीकार गरेको बताएको छ। हमासले इजरायल युद्ध पूर्ण रुपमा अन्त्य गर्न सहमत नभएसम्म कुनै पनि बन्धकहरूलाई रिहा नगर्ने बताएको छ।…

अरु पढ्नुहोस
hezbollah nepalisrael.com

हिजबुल्लाह र इजरायलबीच सन् अक्टोबर ८, २०२३ देखि निरन्तर एकअर्काबीच आक्रमण भइरहेको छ । इजरायलले गाजामा क्रुर युद्ध सुरु गरेको भोलिपल्ट, अगस्ट २५ मा, यी आक्रमणहरू अझ तीव्र भउका छन्…

अरु पढ्नुहोस

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले रुस–युक्रेन युद्धमा परेका नेपाली नागरिकको उद्धार गर्न सरकारलाई आग्रह गरेको छ । रुसी सेनामा भर्ती भएका नेपालीमध्ये केहीको मृत्यु र केहीलाई युक्रेनले युद्धबन्दी बनाएपछि आयोगले…

अरु पढ्नुहोस

काठमाडौँ । गत अक्टोबर ७ तारिख प्यालेस्टिनी चरमपन्थी समूह हमासले गरेको अप्रत्याशित आक्रमणपछि उत्पन्न त्रासका कारण ‘लर्न एन्ड अर्न’ कार्यक्रमबाट फर्किएका नेपाली विद्यार्थीलाई पुन रोजगारीका लागि लैजाने इजरायलले प्रस्ताव गरेको…

अरु पढ्नुहोस

केही समयअघि संसार एकदमै अस्वाभाविक तस्बिरहरूको साक्षी बन्यो । एकातिर हामीले आफ्नो स्क्रिनमा प्यालेस्टेनी टिभी पत्रकार सलमान अल–बसिरलाई देख्यौँ । सहकर्मी मोहम्मद अबु हताबको मृत्युको खबरपछि उनी शोकमग्न थिए । हताब मृत्यु हुनुभन्दा…

अरु पढ्नुहोस

तेल अभीभ । इजरायली सेनाले गाजामा आफ्नो कारबाहीका क्रममा गल्तीले तीन जना बन्धकहरूलाई ‘चुनौती’ ठानेर मारेको बताएको छ। मृत्यु हुनेमा २८ वर्षीय योतम खाइम, २२ वर्षीय समेर तलालका र २६…

अरु पढ्नुहोस

काठमाडौं । युक्रेनले नेपाली युवाहरूलाई रुसी सेनामा नपठाउन आग्रह गरेको छ । युक्रेनले सेनामा भर्ना हुन जाने कार्य तत्काल रोक्न नेपाललाई आग्रह गरेको हो । “नयाँदिल्लीमा रहेको युक्रेनको दूतावासले हामीलाई…

अरु पढ्नुहोस

गाजा – गाजामा इजरायलको युद्धमा पत्रकारहरू निरन्तर आक्रमणमा परेका छन् । इजरायल र हमासबीच दुई महिनाअघि सुरु भएको युद्धपछि कम्तीमा ५९ प्यालेस्टिनी पत्रकार मारिएका छन् । अल जजीराका क्यामेराम्यान समेर…

अरु पढ्नुहोस

तेल अभिभ । इजरायली सेनाले गाजामा जारी आफ्नो सैन्य कारबाहीमा गल्तीले तीनजना बन्धक मारिएको जानकारी दिएको छ । अक्टोबर ७तारिख हमासले इजरायलबाट अपहरण गरेर लगेका बन्धकहरुमध्ये २८ वर्षीय योताम हाइम,…

अरु पढ्नुहोस

गाजा- जेरुसेलम र बेट शेमेश सहितका शहरहरूमा शुक्रबार साँझ रकेट आक्रमण गरेको हमासले दाबी गरेको छ। इजरायली मिडियाले गाजा पट्टीबाट लामो दूरीको रकेट प्रहार गरेपछि अलार्म बजेको बताएको छ। घाइते…

अरु पढ्नुहोस

गाजा । इजरायलले कब्जा गरेको जेनिन सहरको मस्जिदमा इजरायली सैनिकहरूले यहुदीहरूको प्रार्थना गरिरहेको भिडियो सार्वजनिक भएको छ। भिडियोमा यी सैनिकहरूले जुत्ता लगाएका छन् र प्रार्थना हलमा देखिएका छन्। भिडियोमा यी…

अरु पढ्नुहोस

टीकापुर : नेपालका लागि इजरायली राजदूत खनान गोदरले हमासको आक्रमणमा ज्यान गुमाएका कैलालीका दुई विद्यार्थीका आफन्तलाई घरमै पुगेर भेटेका छन्। राजदूत गोदरले ‘अर्न एण्ड लर्न’ कार्यक्रममा इजरायल गएर हमासको आक्रमणबाट…

अरु पढ्नुहोस

एजेन्सी- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासविरुद्धको इजरायलको लडाइलाई ‘विश्व दबाब’ले पनि रोक्न नसक्ने बताएका छन् ।हामी यो लडाइलाई अन्तिम समयसम्म जारी राख्नेछौं र यसमा कुनै प्रश्न नै छैन । हाम्रा…

अरु पढ्नुहोस

विजय कुमार सिंह/धनुषा : घरको ऋणले च्यापेपछि दुबई हुँदै रुसी सेनामा गएका थिए २९ वर्षीय विमल गजमेर। उनी दुई महिनादेखि सम्पर्कविहीन भएपछि यता परिवार चिन्तामा डुबेको छ। नेपाल फर्किएर दुई…

अरु पढ्नुहोस

काठमाडौं । रूसी सेनामा भर्ती भएका ३० जना नेपाली युवालाई उद्धार गरी फर्काउन नेपालमा रहेका उनीहरुका परिवारले सरकारसँग गुहार मागेका छन् । सम्बन्धित परिवारले परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागमा गई…

अरु पढ्नुहोस

काठमाडौं, दोहा। रुस र युक्रेनबीच युद्धका क्रममा दैनिकजसो नेपालीको मृत्यु र घाइते भएको खबर आइरहेका बेला रुसी सेनामा भर्ना भएका एक नेपाली तथा माओवादी पूर्वलडाकु डायमन्ड सी म्याग्देलीले रुसका तर्फबाट…

अरु पढ्नुहोस

काठमाडौँ — रुसको आर्मीको तर्फबाट युक्रेनसँगको युद्धमा सहभागी भएका केही नेपालीको मृत्यु भएको छ । केही अहिले पनि युद्ध लडिरहेका छन् । युद्धमा सामेल भएका मध्ये एकजना सिद्धार्थ ढकाल अहिले…

अरु पढ्नुहोस

प्रिय साथीहरू!सार्वजनिक रुपमा एउटा जानकारी :म रसियन सेनामा भर्ती भएको भन्ने जानकारी पाएपछि नेपाली मूलधारका मिडियामा आबद्ध मिडियाकर्मी साथीहरूबाट त्यहाँको अवस्थाबारे केही बोलिदिनुपर्‍यो भनेर धेरै नै अनुरोध गरिरहनुभएको छ, यसबारे…

अरु पढ्नुहोस

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलले गाजामा जथाभाबी बम हान्नाले विश्व समर्थन गुमाएको बताएका छन् ।बीबीसीका अनुसार बाइडेनले यो कुरा मङ्गलवारको राष्ट्रपतीय चुनावको चन्दा संकलनका क्रममा भनेका हुन् ।…

अरु पढ्नुहोस

नेपाल प्रहरीले एक साताअघि नेपाली युवालाई प्रलोभन देखाएर अवैध रूपमा रुस पठाउने गिरोहका १२ जनालाई काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लियो । युक्रेनसँगको युद्धमा होमिएको रुसको राष्ट्रिय सेनामा भर्ती गराइदिने आश्वासन…

अरु पढ्नुहोस

गत ७ अक्टोबरमा इजरायल र हमासबीचको द्वन्द्व सुरु भएदेखि टर्कीले गाजाबाट हालसम्म १ हजार ४७ नागरिकको उद्धार गरेको छ । टर्कीले गाजाबाट आफ्ना सबै नागरिकलाई सुरक्षित रूपमा र सकेसम्म चाँडो…

अरु पढ्नुहोस

काठमाडौं। नेपालगन्ज बाँकेका एक युवा (एजेन्ट)लाई १३ लाख ५० हजार रुपैयाँ तिरी दुई महिनाअघि रुस पुगेर रुसी सेनामा भर्ती भए । एजेन्टले राम्रो कमाइ हुने प्रलोभन देखाएर त्यहाँ पुगेका उनी…

अरु पढ्नुहोस

रुसी सेनामा भर्ना भएका थप दुई नेपाली नागरिक युक्रेनी सेनाको कब्जामा रहेको खुलेको छ । रुसी सेनामा भर्ना भई युक्रेनी सेनाको कब्जामा रहेका काभ्रेका सिद्धार्थ ढकाल र मोरङको लेटाङका विकास…

अरु पढ्नुहोस

गाजा। इजरायल–हमासबीचको युद्धका कारण गाजामा मृत्यु हुने प्यालेस्टाइनीहरुको संख्या १८ हजार ४०० पुगेको छ । गत ७ अक्टोबरदेखि सुरु भएको हमास–इजरायल युद्धले गाजामा प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या १८ हजार ४००…

अरु पढ्नुहोस

रूसी सेनामा भर्ती भएका तीन नेपाली नागरिक युक्रेनी सेनाको कब्जामा छन् । युद्धग्रस्त क्षेत्रमा आफ्ना सन्तान सेनाको नियन्त्रणमा रहेको खबरले परिवार विक्षिप्त छ । सरकारले भने उद्धार पहल गरेको देखिंदैन…

अरु पढ्नुहोस

दाङ — रुसी सेनामा भर्ती भएर युक्रेनविरुद्धको लडाइँमा होमिएका दाङका एक युवक घाइते भई उपचार गराइरहेको खुलेको छ । दाङ तुलसीपुरका ३७ वर्षीय रामचन्द्र खड्का तीन महिनाअघि ७ लाख रुपैयाँ खर्चेर…

अरु पढ्नुहोस

इजरायलले हमासविरुद्ध व्यापक हवाई तथा स्थल आक्रमण गरिरहँदा हमासले आफ्नो माग पूरा नभएको खण्डमा अपहरणमा परेका सबै बन्धकहरूको ज्यान लिने धम्की दिएको छ । गाजामा मानवीय सहायता बढाउनुपर्ने र प्यालेस्टाइनी…

अरु पढ्नुहोस

काठमाडौं । हमासद्वारा गाजामा बन्धक बनाइएका नेपाली विद्यार्थी विपीन जोशीको खोजीका लागि इजरायली उच्च अधिकारीहरूले प्रतिबद्धता जनाएका छन् । इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालसँगको भेटमा इजरायली उच्च अधिकारीहरूले विपीनको…

अरु पढ्नुहोस

घोराही, मङ्सिर २४ गते । रुसी सेनामा भर्ना भएका अभिषेक बुढामगर दुई महिनादेखि सम्पर्कविहीन हुनुभएको छ । रोल्पा त्रिवेणी गाउँपालिका–२, नुवागाउँ निवासी (हाल घोराही) मा बस्दै आउनुभएका बुढामगर दुई महिनादेखि सम्पर्कविहीन…

अरु पढ्नुहोस

गाजामा युद्धविराम प्रस्ताव विरुद्ध संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावमा संयुक्त राज्य अमेरिकाले भिटो लगाएपछि अरब देशहरू आक्रोशित बनेका छन् । सुरक्षा परिषद्को विशेष बैठकमा वासिङ्टनले शुक्रबार लगाएको भिटोले संयुक्त राष्ट्रसङ्घका…

अरु पढ्नुहोस

काठमाडौं-  गाजामा जमिनबाट हमाशबिरुद्ध युद्ध गरिरहेका इजरायली सैनिक बिरामी पर्न थालेका छन्। इजरायलका चिकित्सकका अनुसार उनीहरुमा शिगेला फैलिन थालेको हो। युद्धका कारण रहेको फोहरका कारण र असुरक्षित भोजनले रोग फैलिएको…

अरु पढ्नुहोस

तेल अभिभ । इजरायली सेनाका पूर्व प्रमुख गाडी आइसेनकोटका छोरा गाजामा भूमिगत अपरेसनका क्रममा मारिएका छन्। आइसेनकोट हाल इजरायलको मन्त्रिपरिषद्मा मन्त्री छन्। बिहीबार उत्तरी गाजामा २५ वर्षीय मेजर गल आइसेनकोटको…

अरु पढ्नुहोस

काठमाडौं । इजरायलको आक्रमणका कारण गाजामा मानवीय प्रणाली ध्वस्त हुन सक्ने भन्दै संयुक्त राष्ट्रसंघले चेतावनी दिएको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजामा मानवीय प्रणाली ध्वस्त हुन सक्ने भन्दै सुरक्षा…

अरु पढ्नुहोस

काठमाडौँ । इजरेलको स्वास्थ्य मन्त्रालयले हमासले बन्धकहरुलाई छाड्नुअघि लागुऔषध दिएको बताएको छ । इजरेलको संसदीय समितिमा स्वास्थ्य अधिकारीबाट बन्धकहरुलाई लागुऔषध दिइएको बताइएको हो । हमासले दुनियाँलाई बन्धकहरु स्वस्थ्य र खुशी…

अरु पढ्नुहोस

इजरायलको हवाई कारबाहीमा हमासको शाती बटालियनका कमाण्डर मारिएका छन् । इजरायली रक्षा बल आईडीएफले आइतबार आफ्नो हवाई आक्रमणमा हमासको शाती बटालियनका कमाण्डर हैथम खुवाजारी मारिएको जानकारी दिएको हो । आईडीएफका प्रवक्ता…

अरु पढ्नुहोस

१८ मंसिर, काठमाडौं । इजरायली सेनाले गाजाको दक्षिणी भागमा धेरै हमास नेताहरू लुकेको आकलन गर्दै आक्रमण सुरु गरेको छ। यस क्षेत्रमा करिब २३ लाख मानिस फसेका छन् ।बीबीसीका अनुसार इजरायली…

अरु पढ्नुहोस

काठमाडौं । युद्धविराम सकिएपछि हमास र इजरायलबीच सुरु भएको युद्धले डरलाग्दो रुप लिएको छ । इजरायलले शुक्रबार मात्र २४ घण्टामा हमासका ४०० भन्दा बढी आतंकवादी अड्डा ध्वस्त पारेको छ ।…

अरु पढ्नुहोस

काठमाडौं । प्यालेस्टिनी रेड क्रिसेन्टले शुक्रबार इजरायल र हमासबीचको अस्थायी युद्धविराम तोडिएपछि पहिलो पटक गाजा पट्टीमा मानवीय सहायता बोकेका ट्रकहरूलाई अनुमति दिइएको बताएको छ।त्यस्ता करिब ५० ट्रकलाई रफाह सीमाबाट गाजा…

अरु पढ्नुहोस

इजरायली सुरक्षा बलले उत्तरी गाजामा रहेका प्यालेस्टिनी नागरिकलाई युद्ध क्षेत्र छोडेर सुरक्षित स्थानमा जान आग्रह गरेको छ । उत्तरी गाजा क्षेत्रका जलबिया, शुजैया र जिटौनका बासिन्दाहरूलाई गाजाको दराज र तुफाहमा…

अरु पढ्नुहोस

तेल अभिभ । युद्धविराम वार्ता गतिरोधमा पुगेपछि इजरायली गुप्तचर अधिकारीहरूलाई कतार छोड्न आदेश दिइएको गुप्तचर एजेन्सी मोसादले जनाएको छ।इजरायली प्रधानमन्त्रीको कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘मोसाद प्रमुख डेभिड बर्नियाले इजरायली…

अरु पढ्नुहोस

अक्टोबर ७ मा प्यालेस्टाइनी समूह हमासले बमबारी सुरु गर्दै इजरायलमा हमला सुरु गर्यो । हमासले २० मिनेटको समयमा एकैसाथ ५ सय भन्दा बढी क्षेप्यास्त्र प्रहार गर्दै हवाई स्थल तथा जलमार्ग…

अरु पढ्नुहोस

तेल अभिभ । हमासले बन्धक बनाएका ६ जना इजरायलीको मृत्यु भएको पुष्टि भएको छ । किबुच बेरीकी वासिन्दा ७० वर्षीय ओफ्रा किदारको शुक्रबार अपहरण गरेर लगिएको स्थान गाजामा मृत्यु भएको…

अरु पढ्नुहोस

तेल अभिभ- हमास र इजरायलबीचको युद्धविराम सम्झौता सकिएको छ । इजरायलले फेरि युद्ध सुरु भएको जनाएको छ ।हमास र इजरायलबीचको युद्धविराम सम्झौताको बिहीबार सातौं दिन थियो। यसपछि आज यो सम्झौता…

अरु पढ्नुहोस

तेल अभिभ । इजरायल र हमासबिचको युद्धविराम अर्को दिन थपिएपछि इजरायल नियन्त्रित जेरुसेलममा गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।बिहानको भीडको समयमा बस…

अरु पढ्नुहोस

काठमाडौं । इजरायल र हमासबीच अक्टोबर ७ देखि जारी युद्ध अहिले रोकिएको छ । यसैबीच हमासले ठूलो दाबी गरेको छ । हमासले गाजामा एक परिवारलाई बन्धक बनाएको बताएको छ। यस…

अरु पढ्नुहोस

बलराम प्यासी / यो वर्ष सन् २०२३ को अक्टोबर ७ को दिन इजरायलीहरुका लागि अत्यन्त दु:खद दिन रह्यो । त्यस दिनको एकाविहानैदेखि इजरायलसंगै जोडिएको प्यालेस्टाइन अधिनस्थ गाजा पट्टीमा रहेका हमासले…

अरु पढ्नुहोस

काठमाडौँ, १५ मंसिर। इजरायल र प्यालेष्टिनी लडाकु समूह (हमास)बीच युद्ध भएको ५५औं दिन बिहीबार अस्थायी युद्ध विराम पुनः एक दिनका लागि थपिएको छ । गत शुक्रबार कतारको मध्यस्थतामा इजरायल र…

अरु पढ्नुहोस

पाटनको मंगलबजारमा प्यालेष्टाइन र प्यालेष्टिनी जनताको पक्षमा ऐक्यबद्धता जनाउँदै प्लेकार्ड र ब्यानर प्रदर्शन गरिएको छ । बृहत नागरिक आन्दोलन र फोटो सर्कलको आयोजनामा भएको कार्यक्रममा युद्ध विरामको निम्ति आग्रह गरिएको…

अरु पढ्नुहोस

थाइल्याण्डका उपप्रधानमन्त्री पार्णप्री बाहिद्या नुकारा रिहा गरिएका बन्धकहरूलाई फिर्ता ल्याउन इजरायल पुगेका छन् । उनी युद्धविराम सुरु भएदेखि मुक्त भएका १७ थाई बन्दीलाई स्वदेश फर्काउन इजरायल पुगेका हुन् । इजरायलमा…

अरु पढ्नुहोस

१२ मंसिर, गाजा । कतारले इजरायल र हमाससँग मिलेर चार दिने युद्ध विराम लम्ब्याएको छ । सफलतापूर्वक एक सम्झौता वार्ता पिछ दोहाको विदेश मन्त्रालयका प्रवक्ताले उनीहरूबीच थप दुई दिन युद्ध…

अरु पढ्नुहोस

काठमाडौँ । हमासले बन्धक बनाएका भनिएका नेपाली विद्यार्थी विपिन जोशीको अवस्थाबारे सरकार स्पष्ट नरहेको देखिएको छ । हमासले इजरेली र विदेशी गरी झन्डै ६ दर्जन बन्धक मुक्त गरिसक्दा पनि विपिनको…

अरु पढ्नुहोस

इजरायली प्रतिरक्षा फौज (आईडीएफ) र लेबनानको लडाकु समूह हिजबुल्लाहबीच दोहोरो युद्ध चलिरहेका बेला खसेको गोलीको छर्रा लागेर इजरायल र लेबनानको सीमा क्षेत्रमा खटिएका एक जना नेपाली शान्ति सैनिक घाइते भएका…

अरु पढ्नुहोस

इजरायल-हमास युद्धमा १२ औँ दिनमा सबै पक्षबाट जम्मा ४९७६ जनाको मृत्यु भएको छ । यसमा कुल १७ हजार ७ सय ७५ जना घाइते भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।इजरायलमा कुल १४०२…

अरु पढ्नुहोस

इजरायल भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलका प्रधानमन्त्री नेतन्याहुलाई भेटेर भनेका छन्, ‘यो (गाजाको अस्पतालमा आक्रमण) कुनै अर्को टोलीले गराएको जस्तो देखिन्छ।’बाइडेनले भने – उनी यस घटनाबाट गहिरो दुःखी…

अरु पढ्नुहोस

हमासको शासन रहेको गाजा स्ट्रिपमा गत अक्टोबर ७ देखि इजरायलले लगातार हवाई हमला गरिरहेको छ । हमासले पाँच हजार रकेट इजरायलतर्फ आक्रमण गर्दै आफ्ना लडाकुलाई इजरायलभित्र पठाएको थियो । हमासको…

अरु पढ्नुहोस

इजरायल र प्यालेस्टिनी विद्रोही समूह हमासबीचको युद्ध शुरू भएको १० दिन भइसक्दा पनि रोकिने कुनै संकेत देखिएको छैन। यहीबीच अमेरिकी राष्ट्रपति जो बाइडेन इजरायल जान लागेका छन्। बाइडेन बुधबार इजरायल जान…

अरु पढ्नुहोस

मानवीय आधारमा इजरायल र हमासबीच युद्धविराम गर्ने रुसी प्रस्तावलाई संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्ले अस्वीकार गरेको छ । युद्धविराम गर्ने रुसी प्रस्ताव पारित हुन आवश्यक न्यूनतम मत प्राप्त हुन नसकेपछि…

अरु पढ्नुहोस

इजरायलमा पालेस्टाइनी विद्रोही समूह हमासले आक्रमण गरेपछि स्वदेश फर्किनका लागि अनलाइन आवेदन दिएका १९ जनालाई सरकारले उद्धार गरेको छ । सरकारले भारतीय विमानमार्फत इजरायलमा रहेको १९ जना नेपालीको उद्धार गरेको…

अरु पढ्नुहोस

इजरायलले गाजा क्षेत्रलाई कब्जा गर्ने कुनै चाहना नभएको जनाएको छ । संयुक्त राज्य अमेरिका तथा संयुक्त राष्ट्र सङ्घका लागि इजरायली राजदूत जिलाड अर्डनले अहिले आफूहरु आफ्नो नागरिकको सुरक्षाका लागि मात्रै…

अरु पढ्नुहोस

काठमाडौं : परराष्ट्रमन्त्री एनपी साउदले इजरायल युद्धमा मृत्यु भएका नेपालीहरूको शव नेपाल ल्याउने तयारी भइरहेको बताएका छन्। सुदूरपश्चिम पत्रकार समाजले सोमबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा मन्त्री साउदले…

अरु पढ्नुहोस

अघिल्लो शनिबार इजरालयमाथि आक्रमण गरेको गाजाको मुस्लिम अतिवादी समूह हमासले बन्धक बनाइएकी एक जना महिलाको भिडिओ सार्वजनिक गरेको छ। द न्युयोर्क टाइम्सका अनुसार सोमबार हमासले बन्धक बनाइएकी २१ वर्षीया मिया…

अरु पढ्नुहोस

इजरायलबाट फर्केका विद्यार्थीहरु त्यो दिन सम्झदै -बंकरको बास, साथीको मृत्युले बेचैन , भन्छन् : द्वन्द्वमा हराइरहेका साथि खोजीदिनुस् इजरायलको युद्धमा इजरायलको युद्धमा फसेका २५३ जना नेपाली विद्यार्थीहरू बिहीबार राति त्रिभुवन…

अरु पढ्नुहोस

हमासको आक्रमणपछि इजरायलमा अलपत्र परेका २५३ जना नेपाली विद्यार्थीहरूलाई गत शुक्रबार सरकारले उद्धार गरेर ल्यायो।स्वदेश फर्किनेमा हमासको आक्रमणबाट घाइते भएका कैलालीको टीकापुर-९, झुंगाका धनबहादुर चौधरी पनि थिए।असोज २० गते हमासले…

अरु पढ्नुहोस

गत अक्टुबर ७ तारिख प्यालेस्टिनी अतिवादी समुह हमासको आक्रमण्मा परी ज्यान गुमाउन पुगेका १० नेपाली विद्यार्थी मध्य ५ जनाको शव नेपाल सरकार ले प्राप्त गरेको छ । नेपाली दूतावास तेल अभिभले…

अरु पढ्नुहोस

के तपाईं कुनै समय इजरायलमा हुनुहुन्थ्यो ? या अझै हुनुहुन्छ ? तपाईंका स्मृतिहरु, भावना र साहित्य सिर्जनाहरु यहाँ लिपिवद्ध हुनेछन