गाजा- जेरुसेलम र बेट शेमेश सहितका शहरहरूमा शुक्रबार साँझ रकेट आक्रमण गरेको हमासले दाबी गरेको छ।
इजरायली मिडियाले गाजा पट्टीबाट लामो दूरीको रकेट प्रहार गरेपछि अलार्म बजेको बताएको छ। घाइते वा क्षतिको तत्काल कुनै तथ्यांक आइनसकेको बताइएको छ।
इजरायली सेनाका अनुसार कम्तीमा ६ वटा रकेट जेरुसलेमतर्फ प्रक्षेपण गरिएको थियो । इजरायलको आपतकालीन उद्धार सेवा म्यागेन डेभिड आदोमले एउटा रकेट बेत शेमेशमा खाली ठाउँमा खसेको र कुनैपनि दुर्घटना नभएको बताए।
नेपाल इजरायल.कम 🇳🇵🇮🇱
नेपाल इजरायल डट कम इजरायलस्थित नेपाली समुदायको आवाज हो । हामी केवल सन्देश र समाचारमात्र प्रवाह गर्दैनौँ, परदेशी भूमिमा बिताएका जीवनका संघर्ष र कथाहरू लेख्छौं । नेपालीका भोगाई, अनुभव तथा गतिविधिहरू प्रकाशन गर्छौं । इजरायलमा नेपाली समुदायको योगदानलाई कदर गर्दै यथासम्भव इजरायल प्रवासमा भएका नेपाली गतिविधि र क्रियाकलापहरुको दस्तावेज राख्ने यत्न गर्छौं ।
इजरायलमा रहेको नेपाली समुदायलाई जीवन्त बनाउने र तिनका कर्महरुलाई इन्टरनेटमा सधैंका लागि अभिलेखिकरण गर्ने हाम्रो ध्येय हो । ।
यहाँबाट पोष्ट गर्नुस
info@nepalisrael.com
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल

























