नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com
नेपाल इजरायल डट कम ::
- सभामुख घिमिरेको पत्रको नेपथ्यमा दुबाईका युवा व्यवसायी रिजवान
- नेपालका लागि इजरायलका २१औं राजदूत श्मुलिक एरी बास: एक अनुभवी कूटनीतिज्ञ
- वाल यौन दुराचारको आरोपमा कृषि वैज्ञानिक डा. मदन राईलाई साढे २ बर्षको जेल सजाय
- विपिन जोशीको रिहाइका लागि सभामुख घिमिरेले अरब संसदका अध्यक्षलाई पत्र लेखे
- विपिन जोशीको रिहाइका लागि कूटनीतिक पहल थप तीव्र
- गाजा कब्जा गर्ने ट्रम्प नीतिको चौतर्फी बिरोध, हमासद्वारा प्रस्तावको ठाडो अस्वीकार
- लर्न एण्ड अर्नबाट नेपाल फर्किएका बिद्यार्थीहरू पुनः ईजराइल जान चाहन्छन्, नेपाल सरकारको पहल के छ?
- ईजरायलको शिक्षाद्वारा आत्मनिर्भर कृषि: मुक्ति पोखरेलको सफल यात्रा
हमासविरुद्ध लडिरहेको इजरायलमाथि लेबनानको हिजबुल्लाह र यमनको हुथी विद्रोही समूहले पनि आक्रमण गरेका छन् ।
पछिल्लो समय हिजबुल्लाह र हुथी विद्रोहीले लगातार इजरायलविरुद्ध आक्रमण गर्न सुरु गरेपछि प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरान र हिजबुल्लाहलाई अन्तिम चेतावनी दिएका छन् । नेतान्याहुले उनीहरूलाई अब लेबनान र यमनलाई पाठ सिकाउने गरी आक्रमण गर्ने चेतावनी दिएका छन् ।
नेतन्याहुले गाजामा हमासविरुद्धको युद्ध महिनौँसम्म जारी रहने भन्दै हिजबुल्लाह विरुद्धको युद्ध योजनालाई पनि स्वीकृत गरिएको पनि जनाएका छन् । उनले पहिला हमासविरुद्धको कारबाही सकेपछि हिजबुल्लाहलाई ठेगान लगाउने संकेत गरेका छन् ।
इजरायली प्रधानमन्त्रीले सीमा सुरक्षाका लागि कूटनीतिक माध्यम उपयुक्त हुने भन्दै यो विकल्प असफल भए हजबुल्लाह विरुद्धको आक्रमणले यमनले कल्पना नगरेको क्षति व्यहोर्ने पनि उल्लेख गरे ।
लेबनान र यमनलाई इरानले उक्साएर इजरायलविरुद्ध आक्रमण गरेको निष्कर्षमा पुगेको नेतान्याहुले इरानलाई पनि ठेगान लगाउने चेतावनी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
केही भन्नु छ भने 💬
यो पनि पढ्नुहोस
Add A Comment
( यस ब्लगमा प्रकाशित लेख रचनामा अभिव्यक्त विचार तथा धारणा सम्बन्धित लेखकका निजी हुन् । )
NepaliIsrael.com is your premier online destination for the latest news and updates on the vibrant Nepalese community thriving in Israel.
Our portal serves as a bridge between two diverse cultures, offering a comprehensive insight into the lives, experiences, and contributions of Nepalese individuals making Israel their home.
Whether you're interested in immigration policies, cultural exchanges, or human interest stories, our portal provides a platform for voices often underrepresented in mainstream media.
Editor : Krishna Thapa
Email Us:
info@nepalisrael.com
kanxeY@krishnathapa.com
©️ सर्वाधिकार नेपाल इजरायल डट कममा सुरक्षित
वेव डिजाइन / कला ❤️ :
वेव डिजाइन / कला ❤️ :