चितवन । स्थायी घर धादिङको खानीखोला भएका राजकुमार गिरी राजकुमार गिरी १० वर्षयता राजगारीको लागि दुबईमा थिए । राजकुमारले वैदेशिक रोजगारीकै कमाइले चितवन भरतपुरको प्रेमवस्तीमा घडेरी जोडे, घर बनाए । श्रीमती र तीन सन्तानलाई त्यहीँ ल्याएर राखे । एक-डेढ वर्षको फरकमा घर आउजाउ गरिरहेका उनी झण्डै डेढ वर्षअघि चितवन आएर पुन: दुबई फर्किएका थिए ।
कमाइ ठीकै थियो । एक छोरीको विवाह गरिदिएका थिए भने एक छोरी र छोरा भरतपुरकै एक निजी विद्यालयमा अध्ययन गरिरहेका थिए । तर, अहिलेको भन्दा बढी तीन लाखसम्म कमाउने र रुसको नागरिक बन्ने आशाले दुबईबाट नै गत भदौमा गैरकानूनी बाटोबाट राजकुमार रुसी सेनामा भर्ती हुन पुगे ।
केही साथीहरूसँगै उनी रुस गएको पारिवारिक स्रोतले जानकारी दिएको छ । केही रकम बुझाएर र साथीहरूको टोलीमा नै रुस पसेका उनले लक्ष्मीपूजाको दिन घरमा सम्पर्क गरी केही समय आफूलाई सम्पर्क गर्न सहज नहुने बताएका थिए ।
अन्तिम सम्पर्कमा उनले रुसी नागरिकताको लागि तस्बिरसमेत खिचाएको बताएका थिए । तर, सम्पर्कको केही दिनमा नै रुस-युक्रेन युद्धमा ज्यान गुमाएका ४४ वर्षका राजकुमारको परिवार अहिले शोकमा छ । मंसिरको १६ गते लडाइँमा मृत्यु भएको अनौपचारिक खबर आएपनि उनको मृत्युको खबर ८ दिनअघि आधिकारिक रूपमा पाएका छन् ।
नाम ठेगाना र पासपोर्ट नम्बरसहित मृत्युको जानकारी पाएपछि परिवारले कुशको शव बनाएर दाहसंस्कार गर्यो । धादिङ खानीखोलामा राजकुमारको घर थियो । मासिक तीन लाख रूपैयाँ र रुसी नागरिकताको पाइने आशामा उनी रुस पुगेको उनको पारिवारिक स्रोतले बताएको छ ।
राजकुमारका जेठान अर्जुन गिरीका अनुसार उनकै कमाइमा निर्भर परिवार एकातिर मृत्युको खबरले विक्षिप्त छ । भने, अर्कोतिर गैरकानूनी बाटोबाट रुस गएका कारण राहत र शव आउने समेत निश्चित नहुँदा थप पीडामा परेको छ ।
गिरीका अनुसार प्रेमवस्तीको घरमा श्रीमती शर्मिला , बालक छोरो अग्रिम र भाइले प्रेमबस्ती घरमा काजक्रिया गरेका छन् ।
राजकुमारको सालो मनोज गिरीले भने काजक्रियाको काम सकिएपछि परराष्ट्र मन्त्रालयमा गएर क्षतिपूर्तिको लागि निवेदन दिने बताए ।
‘क्षतिपूर्ति आउँछ वा आउँदैन थाहा छैन तर प्रयास भने गर्नुपर्ला’, मनोजले भने, ‘रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले मृतकका परिवारलाई नागरिकता दिने भन्ने पनि सुनेको छु ।’
उनका अनुसार तिहारको लक्ष्मी पूजाको दिन भिनाजुसँग भएको कुराकानीमा भिनाजुले रुसी नागरिकताको लागि फोटो खिचेर आएको बताएका थिए । त्यसपछि परिवारसँग सम्पर्क हुन नपाइ उनको मृत्युको खबर सुन्नुपरेको उनले बताए ।
नेपाल इजरायल.कम 🇳🇵🇮🇱
नेपाल इजरायल डट कम इजरायलस्थित नेपाली समुदायको आवाज हो । हामी केवल सन्देश र समाचारमात्र प्रवाह गर्दैनौँ, परदेशी भूमिमा बिताएका जीवनका संघर्ष र कथाहरू लेख्छौं । नेपालीका भोगाई, अनुभव तथा गतिविधिहरू प्रकाशन गर्छौं । इजरायलमा नेपाली समुदायको योगदानलाई कदर गर्दै यथासम्भव इजरायल प्रवासमा भएका नेपाली गतिविधि र क्रियाकलापहरुको दस्तावेज राख्ने यत्न गर्छौं ।
इजरायलमा रहेको नेपाली समुदायलाई जीवन्त बनाउने र तिनका कर्महरुलाई इन्टरनेटमा सधैंका लागि अभिलेखिकरण गर्ने हाम्रो ध्येय हो । ।
यहाँबाट पोष्ट गर्नुस
info@nepalisrael.com
केही भन्नु छ भने 💬
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल


























