नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com
नेपाल इजरायल डट कम ::
- हिजबोल्लाहले पहिलोपटक इजरायलसंग निशर्त युद्ध विरामको माग गर्यो
- इजरायल युद्ध – मुख्य घटनाहरुको समयरेखा
- अक्टोबर ७ को आतङ्कवादी आक्रमणको एक वर्ष
- इजरायलले लेबनानका शान्ति सेनालाई ठाउँ छोड्न आग्रह गर्यो, शान्ति सेनाद्वारा अस्वीकार
- यी हुन् विपिनसहित ९७ जना बन्धक – जो अझै हमासको कब्जामा छन
- मेक्सिकोबाट लुकिछिपी अमेरिका छिर्न खोज्दा गोली चलाइयो ६ मारिए, नेपाली सकुशल
- इजरायलका लागि दशैंको टिकाको साइत १२ अक्टोबर बिहान ९ः१६ बजे
- लेबनानका नेपालीहरु डर त्रासमा – रातभर विष्फोटनको आवाजले निदाउनै सकिएन
इजरायलमा बेपत्ता विपिनको खोजी गर्न हमाससँग सम्बन्ध भएका मुलुकसँग कुराकानी
काठमाडौं : परराष्ट्रमन्त्री एनपी साउदले इजरायल युद्धमा मृत्यु भएका नेपालीहरूको शव नेपाल ल्याउने तयारी भइरहेको बताएका छन्। सुदूरपश्चिम पत्रकार समाजले सोमबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा मन्त्री साउदले मृत्यु भएका १० मध्ये पाँचवटा शव इजरायल सरकारले हस्तान्तरण गरिसकेकाले छिटै नेपाल ल्याउने तयारी भइरहेको बताएका हुन्।
अन्य पाँचवटा शवको जाँच प्रक्रिया पुरा भएपछि नेपाललाई बुझाउने उनले बताए। मन्त्री साउदले इजरायलमा बेपत्ता विद्यार्थी विपिन जोशीको खोजीका लागि हमाससँग सम्बन्ध भएका अन्य खाडी मुलुकका सरकारसँग पनि समन्वय भइरहेको जानकारी दिए।
उनले पीडाका बेला एक हुन्छौं भन्ने उदाहरण इजरायल घटनाले देखाएको भन्दै संसद,राजनीतिक दलहरु,नागरिक समाज लगायत सबै प्रति आभार प्रकट गरे।
सरकारले इजरायलमा फसेका २५४ जना नेपालीको उद्दार गरिसकेको छ। स्वदेश फर्कन चाहने अन्य नेपालीहरूको उद्दारका लागि पनि सरकारले पहल गरिरहेको छ।
केही भन्नु छ भने 💬
यो पनि पढ्नुहोस
Add A Comment
( यस ब्लगमा प्रकाशित लेख रचनामा अभिव्यक्त विचार तथा धारणा सम्बन्धित लेखकका निजी हुन् । )
NepaliIsrael.com is your premier online destination for the latest news and updates on the vibrant Nepalese community thriving in Israel.
Our portal serves as a bridge between two diverse cultures, offering a comprehensive insight into the lives, experiences, and contributions of Nepalese individuals making Israel their home.
Whether you're interested in immigration policies, cultural exchanges, or human interest stories, our portal provides a platform for voices often underrepresented in mainstream media.
Editor : Krishna Thapa
Email Us:
info@nepalisrael.com
kanxeY@krishnathapa.com
©️ सर्वाधिकार नेपाल इजरायल डट कममा सुरक्षित
वेव डिजाइन / कला ❤️ :
वेव डिजाइन / कला ❤️ :