वार डायरी

नेपाल इजरायल डट कममा प्रकाशित भएका युद्धसम्बन्धी सम्प्रेषणहरु :
क्रोनोलोजिकल अर्डरमा

yuddha Diary

(नेपाल न्युज डट कममा प्रकाशित ब्लगबाट) युद्ध आरम्भ भएको एक महिना भइसकेको छ। इजरायलको राजधानी जेरुसलेम। फूलहरू फुल्ने वसन्तको रंगीन मौसम छ। आकाशमा युद्धका बादल हरदम मडारिइरहेका छन्। बेलाबेला आकाश…

वासिंगटन डिसी । बेन्जामिन नेतान्याहूको सरकारले प्यालेस्टिनी भूमिमा सम्भावित भूमि आक्रमणको तयारी गरिरहेको बेला बेन्जामिन नेतान्याहूको सरकारले प्यालेस्टिनी भूमिमा सम्भावित भूमि आक्रमणको तयारी गरिरहेको बेला वाइडेनको यो धारणा बाहिर आएको हो…

अरु पढ्नुहोस

काठमाडौं । पहिलो नेपाली मिडियाका रुपमा कान्तिपुर टिमका तीन जना सहकर्मी युद्धग्रस्त इजरायलमा रिपोर्टिङका लागि पुगेका छन् । कान्तिपुर टेलिभिजनका श्याम श्रेष्ठ, कान्तिपुर दैनिकका होम कार्की र प्रकाशचन्द्र तिमिल्सेना इजरायलमा…

अरु पढ्नुहोस

एजेन्सी । इजरायल र हमासबीचको युद्धले गाजालाई तहसनहस बनाएको छ । जताततै विनाश छ । चिच्याहट र नाराबाजी छ ।गाजाबाट लाखौं मानिसहरूको पलायन सुरु भएको छ।संयुक्त राष्ट्र संघ लगायत धेरै…

अरु पढ्नुहोस

इजरायलको  उत्तरी सिमानामा पर्ने लेबनानको सीमाक्षेत्रमा रहेको एउटा गाउँमा च्याउ फर्ममा काम गर्दै गर्दा साइरन बज्यो कि बङ्करमा जान्थ्यौं । यसरी दुई तीन दिनसम्म बित्यो त्यसपछि सुरक्षित क्षेत्रमा गयौँ तर पनि…

अरु पढ्नुहोस

इजरायलबाट २५४ जना नेपाली काठमाडौं आइपुगे इजरायल देश नै सुरक्षित नभएपछि घर फर्किएका हौ । सानो देश भए पनि छिमेकीसँग राम्रो सम्बन्ध नभएकाले पनि जहिल्यै लडाइँ र आक्रमण हुने गरेको…

अरु पढ्नुहोस

वासिङ्टन । इजरायलमा प्यालेस्टिनी अतिवादी समूह हमासले सांघतिक हमला गरेपछि शुरु भएको इजरायल प्यालेस्टाइन युद्ध अझ भयानक हुने संकेत देखिएको छ । शुक्रबार इजरायली सेनाले उत्तरी गाजाबाट १० लाखभन्दा बढी…

अरु पढ्नुहोस

गाजापट्टिबाट हमासले आक्रमण गरी हजारौं निहत्था नागरिकको क्रुर र निर्मम हत्या गरेपछि क्रुद्ध बनेको इजरायलले यसपालीको लडाईलाई हालसम्मकै ठूलो ऐतिहासिक युद्दको रुपमा हेरेको छ । गर या मरको शैलीमा प्रत्याक्रमणमा…

अरु पढ्नुहोस

इजरायलबाट २५४ जना यात्रु लिएर नेपाल एयरलाइन्सको विमान नेपाल आउँदै छ । विमानमा परराष्ट्रमन्त्री एनपी साउदसहित २५४ जना यात्रु रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । २५४ मध्ये करिब २५० जना…

अरु पढ्नुहोस

काठमाण्डु – युद्धग्रस्त इजरायलबाट नेपाल फर्कन चाहेका विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको जहाज गएको छ। नेपाल वायुसेवा निगमको ‘एननाइन एलवाइजेट’ कलसाइन रहेको वाइडबडी ए-३३० जहाज आज बिहान ४ बजे इजरायलका लागि…

अरु पढ्नुहोस

  काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परी घाइते भएका दुई नेपाली अस्पतालबाट आज डिस्चार्ज भएका छन् । बाँच्न सफल परराष्ट्र मन्त्रालयमा प्रवक्ता सेवा लम्सालले गरेको पत्रकार सम्मेलनमा उनले अहिले भर्खर दुई…

अरु पढ्नुहोस

मुम्बई । इजरायल र हमास चरमपन्थीबिच युद्ध जारी रहँदा भारतीय टिभी शो ‘नागिन’ की अभिनेत्री मधुरा नायकले सामाजिक सञ्जालमा एउटा भिडियो शेयर गरेकी छिन् । उनले आफ्नो बहिनी ओडाया र…

अरु पढ्नुहोस

एजेन्सी, २४ असोज । हमासले इजरायलमा आक्रमण गरेपछि सबै नष्ट भएको छ । २३ लाख जनसंख्या भएको गाजा पट्टीमा इजरायली वायुसेनाले जवाफी कारबाही गरेको थियो, जसमा अहिलेसम्म ९०० जनाको मृत्यु…

अरु पढ्नुहोस

काठमाडौं । दक्षिण इजरायलको किबुज अलुमिमस्थित हामी रहेको कृषि फार्ममा शनिबार बिहान साढे पाँच बजे नै गोली चलेको आवाज आयो । हामी एकै ठाउँमा १७ नेपाली थियौँ । सबैजना तत्काल बंकरमा छिर्‍यौँ,…

अरु पढ्नुहोस

लोकेन्द्र जोशी /साभार – गोरखापत्र अनलाइन  दार्चुला, असोज २३ गते । ठुलो सपना बोकेर इजरायल गएको एक महिना नबित्दै दार्चुलाका दिपेशराज विष्ट र लोकेन्द्रसिंह धामीसहित १० जना नेपाली विद्यार्थी…

अरु पढ्नुहोस

काठमाडौं– शनिवार बिहान इजरायलमा भएको हमासका आतंककारीको आक्रमणबाट घाइते भएका नेपाली विद्यार्थी प्रविण डाँगीको शल्यक्रिया सफल भएको छ ।इजरायलको एउटा एउटा अस्पतालमा गरिएको शल्यक्रिया सफल भएको डाँगी आफैंले भिडियो सन्देशमार्फत…

अरु पढ्नुहोस

काठमाडौं, २३ असोज । इजरायलबाट नेपाल फर्कन २ सय जनाले नेपाली राजदुतावासमा आवेदन दिएका छन् । अन्तर्रािष्ट्रय सम्बन्ध समितिको बैठकमा बोल्दै परराष्ट्रमन्त्री एनपी साउदले यस्तो जानकारी दिएका हुन् । इजारायलमा…

अरु पढ्नुहोस

हमासका लडाकुहरूको आक्रमणमा परी इजरेलमा ज्यान गुमाएका नेपालीका परिवारजन अहिले शोकमा डुबेका छन्।कृषि विज्ञानमा स्नातकको अन्तिम चरणमा रहेका ती नेपाली विद्यार्थीहरू कृषि फर्ममा प्रयोगात्मक सीप सिक्ने उद्देश्यले झन्डै एक महिना…

अरु पढ्नुहोस

आतंकवादी हमलाबाट उम्किन धेरै प्रयास गर्नै पर्‍यो। बंकरमा भोकै बस्नुभन्दा ज्यान कसरी बचाउनु भन्ने पीडाले शनिबारबाटै सतायो। हामी बंकरमा बसेका विद्यार्थीलाई इजरायली सेनाले सोमबार सुरक्षित स्थानमा सारेको छ। सेना लिन…

अरु पढ्नुहोस

जेरुसेलम । इजराइली सेनाले गाजा सीमा नजिक रहेका सम्पूर्ण इजराइली सहरलाई नियन्त्रणमा लिएको बताएको छ । दक्षिणी इजराइलबाट हमास आतंककारीहरूलाई लखेट्न भएको संघर्षको तेस्रो दिनमा इजराइली सेनाले त्यस्तो दाबी गरेको…

अरु पढ्नुहोस
विपिन जोशी

दोधारा चाँदनी (कञ्चनपुर)- गत शनिबारपछि इजरायलमा रहेका छोरासँगको सम्पर्क टुटेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का पदमा जोशी बेलाबेला मुर्छा पर्नुहुन्छ । शनिबारदेखि छोरासँग सम्पर्क हुन छोडेपछि जोशी परिवार विक्षिप्त बनेको छ…

अरु पढ्नुहोस

टीकापुर : प्लालेस्टाइन विद्रोही समूह ‘हमास’को आक्रमणमा परी केही विद्यार्थी घाइते भएपछि कैलालीको टीकापुरस्थित सुदूरपश्चिम विश्वविद्यालयको स्कुल अफ एग्रिकल्चर कृषि विज्ञान संकाय शोकमा डुबेको छ । शनिबार भएको विद्रोहीको आक्रमणमा…

अरु पढ्नुहोस

२२ असोज, धनगढी । २५ भदौमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इजरायल उड्नुअघि आशिष चौधरीले फोन गरेर भनेका थिए, ‘बाजे केहीबेरमा उड्दैछु, तपाईंहरु राम्रोसँग बस्नुहोला ।’ २५ वर्षीय आशिष सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको कृषि…

अरु पढ्नुहोस

इजरेल र प्यालेस्टिनी लडाकु समूह हमासबीचको पछिल्लो लडाइँका क्रममा मारिएका नेपालीका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ ‘तत्काल राहत स्वरूप उपलब्ध गराउने’ सरकारले निर्णय गरेको छ।त्यस्तै मृतकप्रति सम्मान जनाउन मङ्गलवार ‘राष्ट्रिय…

अरु पढ्नुहोस

काठमाडौँ । इजरायलको दक्षिणी क्षेत्र किवुज अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास आतंकवादी समूहको आक्रमणमा परी १० नेपालीको मृत्यु भएपछि सरकारले राष्ट्रिय शोकको घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले…

अरु पढ्नुहोस

काठमाडौं । इजरायलको सेदोत नेगेभस्थित बंकरमा रहेका नेपाली विद्यार्थीलाई प्रधानमन्त्री प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदले फोन गरेका छन् ।बंकरमा रहेका दाङ नारायणपुरका विपिन सुवेदीले प्रधानमन्त्री प्रचण्डले सुरक्षित बस्न आग्रह गरेका…

अरु पढ्नुहोस

डोटीको शिखर नगरपालिका– ५ पचनालीका राजन फुलाराको इजरायलबाट फर्केर लोक सेवा पढ्ने सपना थियो । इजरायल उड्नु्अघि उनले आफ्नो योजना परिवारका सदस्य र साथीभाइसँग सेयर गरेका थिए । तर कहिल्यै…

अरु पढ्नुहोस

काठमाडौं, २२ असोज । इजरायलको शेदोत नेगेभ र पामे तासाजमा रहेका विद्यार्थीलाई इजरायली सेनाले सुरक्षित स्थानमा सार्न थालेको छ ।कृषि अध्ययनका लागि बस्ने क्रममा हमासको आक्रमणमा परेका उनीहरु बंकरमा लुक्दै…

अरु पढ्नुहोस

प्यालेस्टिनी इस्लामिक अतिवादी समूह हमासद्वारा इजरायलमा भएको आक्रमणमा परी १० नेपालीको ज्यान गएको छ । सो आक्रमणलाई समर्थन गर्दै इजरायलको उत्तरतर्फको सिमाना लेवनानबाट समेत हिजबोल्लाहद्वारा आक्रमण हुन थालेको हुंदा इजरायलमा…

अरु पढ्नुहोस

एजेन्सी,२३ असोज । शनिबार (अक्टोबर ७), हमास आतंकवादीहरूले इजरायलमा एकपछि अर्को ठूलो हवाई हमला गरे। हमास आक्रमणपछि प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भिडियो सन्देश जारी गरेका छन् । यसमा उनले इजरायललाई निशाना…

अरु पढ्नुहोस

रुकुमपश्चिम, हाल इजरायल । शनिबार बिदा भएकाले विद्यार्थीहरू ढिला उठ्ने योजनामा सुतेका थियौं। बिहानको साढे ६ बजे सबैजना विस्तारामै थियौं। एक्कासि पड्किएको ठूलो आवाज आयो। आत्तिएर ओछ्यानबाट जुरुक्क उठेर बाहिर…

अरु पढ्नुहोस

बिस्नप्रसाद न्यौपाने वीरेन्द्रनगर : ‘बुवा–आमा अब तपाईंहरूले धेरै दुःख गर्नुपर्दैन है। अब तपाईंको छोरा कमाउने भइसक्यो चिन्ता नगर्नुस्। दिदी पनि टाढा छिन्। म नयाँ घर बनाएपछि दिदीलाई पनि ल्याएर राख्नेछु। तपाईंहरू…

अरु पढ्नुहोस
Suraj Bhandari Nepali Student Israel

काठमाडौँ — हामी आएको एक महिना भयो । सबैजना कृषिका विद्यार्थी ३ वटा विश्वविद्यालयबाट आएका हौं । अहिले हामी इजिप्टको बोर्डरनिरै ४५ जना छौं । यो गोलभेँडा फार्म हो ।…

अरु पढ्नुहोस

काठमाडौँ । गृह मन्त्रालयले इजरायलबाट फर्कन चाहने नेपालीहरुलाई ल्याउन प्रक्रिया अगाडि बढाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले इजरायल भएको घटनामा परी मृत्यु भएकाको शव ल्याउने, निधन भएका नेपालीहरुको परिवारलाई…

अरु पढ्नुहोस

शनिबार बिहान हमासको आक्रमणमा परी इजरायलमा १० जना नेपाली विद्यार्थीकाे मृत्यु भएको छ । अन्य चारजनाको उपचार भइरहेको छ । अरु दुई जना फार्मर र प्रहरीको सुरक्षामा छन् भने एकजना…

अरु पढ्नुहोस

गोकुल जोशी नेपाल खबर इजरायलमा भएको आतंककारी हमलामा १० जना नेपाली विद्यार्थीले ज्यान गुमाए। सुदूरपश्चिम विश्वविद्यालयले ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पठाएका विद्यार्थी आक्रमणमा परेका हुन्। विद्रोही समूह हमासको आक्रमणमा…

अरु पढ्नुहोस

टीकापुर : इजरायलको मिभ्टाहिम सहरको शोरासिम फर्ममा १८ जना नेपाली भोकभोकै बसिरहेका छन्। त्यहाँ रहेकी नेपाली विद्यार्थी कल्पना जोशीले सानो बंकरभित्र १८ जना नेपाली भोकभोकै रहेको बताइन्। ‘हामी मिभ्टाहिम सहरको…

अरु पढ्नुहोस

कयौँ सप्ताहदेखि संगीत प्रेमीहरु ‘सुपरनोभा म्युजिक फेस्टिभल’ को प्रतीक्षामा थिए । दक्षिणी इजरायलको एक मरुभूमिमा शनिबार यसको आयोजना गरिएको थियो ।चरमपन्थी समूह हमासले शनिबार जब इजरायलमा हमला गरे, उनीहरुको सुरुवाती…

अरु पढ्नुहोस

दोधारा चाँदनी (कञ्चनपुर) । गत शनिबारपछि इजरायलमा रहेका छोरासँगको सम्पर्क टुटेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का पदमा जोशी बेलाबेला मुर्छा पर्छन् । शनिबारदेखि छोरासँग सम्पर्क हुन छोडेपछि जोशी परिवार विक्षिप्त बनेको…

अरु पढ्नुहोस

काठमाडौं– इजरायल र हमासबीच बिहानैदेखि गोलाबारी चलिरहेको छ । बिहानैदेखि दुवै पक्षबाट ठूलो मात्रामा गोलाबारी र रकेट हानाहान भइरहेको छ । जवाफी कारबाही गरिरहेको इजरायलले युद्धका लागि तयार रहेको घोषणा…

अरु पढ्नुहोस

के तपाईं कुनै समय इजरायलमा हुनुहुन्थ्यो ? या अझै हुनुहुन्छ ? तपाईंका स्मृतिहरु, भावना र साहित्य सिर्जनाहरु यहाँ लिपिवद्ध हुनेछन