नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com
नेपाल इजरायल डट कम ::
- हिजबोल्लाहले पहिलोपटक इजरायलसंग निशर्त युद्ध विरामको माग गर्यो
- इजरायल युद्ध – मुख्य घटनाहरुको समयरेखा
- अक्टोबर ७ को आतङ्कवादी आक्रमणको एक वर्ष
- इजरायलले लेबनानका शान्ति सेनालाई ठाउँ छोड्न आग्रह गर्यो, शान्ति सेनाद्वारा अस्वीकार
- यी हुन् विपिनसहित ९७ जना बन्धक – जो अझै हमासको कब्जामा छन
- मेक्सिकोबाट लुकिछिपी अमेरिका छिर्न खोज्दा गोली चलाइयो ६ मारिए, नेपाली सकुशल
- इजरायलका लागि दशैंको टिकाको साइत १२ अक्टोबर बिहान ९ः१६ बजे
- लेबनानका नेपालीहरु डर त्रासमा – रातभर विष्फोटनको आवाजले निदाउनै सकिएन
अमेरिकी राष्ट्रपति जो वाइडेनले गाजामाथि इजरायलको कब्जा ‘ठूलो गल्ती’ हुने चेतावनी दिए
वासिंगटन डिसी । बेन्जामिन नेतान्याहूको सरकारले प्यालेस्टिनी भूमिमा सम्भावित भूमि आक्रमणको तयारी गरिरहेको बेला
बेन्जामिन नेतान्याहूको सरकारले प्यालेस्टिनी भूमिमा सम्भावित भूमि आक्रमणको तयारी गरिरहेको बेला वाइडेनको यो धारणा बाहिर आएको हो ।
सीबीएस न्यूजको ६० मिनेटमा पोष्ट गरिएको भिडियो क्लिपमार्फत बिडेनले भनेका छन कि उनले मानवीय कोरिडोरलाई समर्थन गर्न जरुरी छ, जसले मानिसहरूलाई गाजाबाट बाहिर निस्कन अनुमति दिनेछ र साथै गाजामा खाना र पानीसहित मानवीय सहायता पुर्याउन अनुमति दिनेछ ।
‘म विश्वस्त छु कि इजरायलले युद्धको नियम अन्तर्गत काम गर्नेछ,’ बाइडनेले भनेका छन् ।
अमेरिकी राष्ट्रपतिले ‘६० मिनेट’ मा स्कट पेलीसँग कुराकानी गर्दै उनले भनेका छन कि हमासले ‘सबै प्यालेस्टिनी जनता’ को प्रतिनिधित्व गरेकोमा विश्वास गर्दैनन् । र उनी सो समूहलाई पूर्ण रूपमा उन्मूलन भएको भने हेर्न चाहन्छन् ।
केही भन्नु छ भने 💬
यो पनि पढ्नुहोस
Add A Comment
( यस ब्लगमा प्रकाशित लेख रचनामा अभिव्यक्त विचार तथा धारणा सम्बन्धित लेखकका निजी हुन् । )
NepaliIsrael.com is your premier online destination for the latest news and updates on the vibrant Nepalese community thriving in Israel.
Our portal serves as a bridge between two diverse cultures, offering a comprehensive insight into the lives, experiences, and contributions of Nepalese individuals making Israel their home.
Whether you're interested in immigration policies, cultural exchanges, or human interest stories, our portal provides a platform for voices often underrepresented in mainstream media.
Editor : Krishna Thapa
Email Us:
info@nepalisrael.com
kanxeY@krishnathapa.com
©️ सर्वाधिकार नेपाल इजरायल डट कममा सुरक्षित
वेव डिजाइन / कला ❤️ :
वेव डिजाइन / कला ❤️ :