इजरायलको उत्तरी सिमानामा पर्ने लेबनानको सीमाक्षेत्रमा रहेको एउटा गाउँमा च्याउ फर्ममा काम गर्दै गर्दा साइरन बज्यो कि बङ्करमा जान्थ्यौं । यसरी दुई तीन दिनसम्म बित्यो त्यसपछि सुरक्षित क्षेत्रमा गयौँ तर पनि सुरक्षित नभएपछि त्यसपछि हामी त्रसित भयौँ ।शुक्रवार इजरायलबाट नेपाल फर्कनुभएका रुपन्देहीका शिवशङ्कर लोनियाले भन्नुभयो ।
त्रिभुवन विश्वविद्यालयबाट कृषि अध्ययनका लागि इजरायल जानुभएका उहाँ भन्नुहुन्छ, इजरायल देश नै सुरक्षित नभएपछि घर फर्किएका हौ । सानो देश भए पनि छिमेकीसँग राम्रो सम्बन्ध नभएकाले पनि जहिल्यै लडाइँ र आक्रमण हुने गरेको उहाँको अनुभव छ ।
धेरै नेपालीहरू छन् इजरायलमा तर साथीहरूको मृत्युको खबरले हामी धेरै त्रसित भयौँ । अव सबैले ज्यानको सुरक्षा गर्नुपर्छ र देशमै केही गर्ने आँट गर्नुपर्ने उहाँको सुझाव छ । शुक्रवार बिहान नेपाल फर्कनुभएका उहाँ भन्नुहुन्छ, इजरायल सरकार र नेपालको तर्फबाट पूर्ण सहयोग भयो इजरायलका नागरिकले समेत सहयोग गरे आफूहरू सुरक्षित नेपाल आउन पाएको बताउनुभयो ।
सरकारले बिहीबार राती इजरायलबाट २५४ जना नेपाली नागरिकलाई उद्धार गरी आज बिहान नेपाल ल्याइएको छ । उद्धारपछि आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुरा गर्नुहुँदै परराष्ट्र मन्त्री नारायणप्रकाश साउदले इजरायलबाट नेपाल फर्कन चाहना राख्नुभएका पाँच सय तीन जनामध्ये दुई सय ५४ जनालाई नेपाल ल्याइएको र अन्यलाई पनि छिट्टै नेपाल ल्याइने जानकारी दिनुभयो ।
गोरखापत्र
नेपाल इजरायल.कम 🇳🇵🇮🇱
नेपाल इजरायल डट कम इजरायलस्थित नेपाली समुदायको आवाज हो । हामी केवल सन्देश र समाचारमात्र प्रवाह गर्दैनौँ, परदेशी भूमिमा बिताएका जीवनका संघर्ष र कथाहरू लेख्छौं । नेपालीका भोगाई, अनुभव तथा गतिविधिहरू प्रकाशन गर्छौं । इजरायलमा नेपाली समुदायको योगदानलाई कदर गर्दै यथासम्भव इजरायल प्रवासमा भएका नेपाली गतिविधि र क्रियाकलापहरुको दस्तावेज राख्ने यत्न गर्छौं ।
इजरायलमा रहेको नेपाली समुदायलाई जीवन्त बनाउने र तिनका कर्महरुलाई इन्टरनेटमा सधैंका लागि अभिलेखिकरण गर्ने हाम्रो ध्येय हो । ।
यहाँबाट पोष्ट गर्नुस
info@nepalisrael.com
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल


























