बेरूत । लेबनानी राजनीतिक समूह हिज्बुल्लाहको प्रमुखमा नइम कासिम चुनिएका छन्।
एकपछि अर्को गरी शीर्ष नेताहरूको निधनपछि संगठनको उपमहासचिवको रूपमा कार्यरत कासिमलाई हिज्बुल्लाहले नयाँ प्रमुखमा नियुक्त गरेको हो।
कासिमले अब लामो समयदेखि हिज्बुल्लाहको प्रमुख रहेका हसन नसरल्लाहको स्थान लिनेछन्। नसरल्लाहको गत महिनामात्रै इजरायली आक्रमणमा परी राजधानी बेरुतमा निधन भएको थियो।
कासिम हिज्बुल्लाहका केही वरिष्ठ नेताहरूमध्ये एक हुन्। लेबनानमा इजरायलले आक्रमण बढाइरहेका बेला हिज्बुल्लाहले नयाँ नेता घोषणा गरेको हो।
नेता चुनिएका कासिम विगत ३० वर्षदेखि हिज्बुल्लाहका उपमहासचिव थिए। उनी हिज्बुल्लाहका चर्चित नेताहरूमध्ये एक थिए। यद्यपि उनको बारेमा सञ्चारमाध्यमहरूले धेरै खुलाएका छैनन्। यति सम्म कि उनी हाल कहाँ बस्छन् भन्ने विस्तृत जानकारी पनि छैन।
केही सञ्चारमाध्यमले कासिम इरानमा रहेको उल्लेख गरेका छन्। इरान हिज्बुल्लाहको प्रमुख समर्थक हो। केही सञ्चारमाध्यमले कासिमले इजरायलसँग युद्धविराम चाहेको समेत उल्लेख गरेका छन्।
बीबीसीका अनुसार, नसरल्लाहको निधनपछि हाशिम सफिद्दिनले हिज्बुल्लाहको कमान्ड लिने थिए। तर अक्टोबर २२ मा इजरायलले घोषणा गर्यो कि सफिद्दिन पनि मारिएका छन्।
इजरायलको घोषणा भन्दा तीन साताअघि सफिद्दिनको हवाई आक्रमणमा मृत्यु भएको थियो।
इजरायलले हाल पनि हिज्बुल्लाहको पूर्वाधार र त्यहाँका जनतामाथि आक्रमण जारी राखेको छ। सोमबार राति इजरायली सेनाले लेबनानको बेका उपत्यकामा आक्रमण गरेको थियो, जुन क्षेत्र हिज्बुल्लाहको बलियो गढ मानिन्छ।
लेबनानको स्वास्थ्य मन्त्रालयले सोमबार राति इजरायली आक्रमणमा कम्तीमा ६० जनाको मृत्यु भएको र ५० भन्दा बढी घाइते भएको जनाएको छ।
इजरायली सेनाले यस आक्रमणको बारेमा हालसम्म कुनै जानकारी दिएको छैन। इजरायलले लेबनानसँगको सीमामा सुरक्षा चिन्ताका कारण विस्थापित नागरिकहरूलाई पुनर्वास गर्ने प्रयास गरिरहेको छ। हिज्बुल्लाहले इजरायलसँगको सीमामा बारम्बार आक्रमण गर्दै आएको छ।
विगत एक वर्षदेखि गाजामा जारी युद्धका क्रममा इजरायलले हिज्बुल्लाहमाथि कडाई गरिरहेको छ। सरकारी अधिकारीका अनुसार आक्रमणका कारण गत वर्ष २ हजार ७ सय जनाको मृत्यु भएको छ भने १२ हजार ५ सय घाइते भएका छन्।
हिज्बुल्लाहले यो एक वर्षमा इजरायलमा हजारौं रकेट र ड्रोन आक्रमण गरेको छ। हिज्बुल्लाहको आक्रमणमा कम्तीमा ५९ जना इजरायली मारिएका छन्।
नेपाल इजरायल.कम 🇳🇵🇮🇱
नेपाल इजरायल डट कम इजरायलस्थित नेपाली समुदायको आवाज हो । हामी केवल सन्देश र समाचारमात्र प्रवाह गर्दैनौँ, परदेशी भूमिमा बिताएका जीवनका संघर्ष र कथाहरू लेख्छौं । नेपालीका भोगाई, अनुभव तथा गतिविधिहरू प्रकाशन गर्छौं । इजरायलमा नेपाली समुदायको योगदानलाई कदर गर्दै यथासम्भव इजरायल प्रवासमा भएका नेपाली गतिविधि र क्रियाकलापहरुको दस्तावेज राख्ने यत्न गर्छौं ।
इजरायलमा रहेको नेपाली समुदायलाई जीवन्त बनाउने र तिनका कर्महरुलाई इन्टरनेटमा सधैंका लागि अभिलेखिकरण गर्ने हाम्रो ध्येय हो । ।
यहाँबाट पोष्ट गर्नुस
info@nepalisrael.com
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल

























