वार डायरी

नेपाल इजरायल डट कममा प्रकाशित भएका युद्धसम्बन्धी सम्प्रेषणहरु :
क्रोनोलोजिकल अर्डरमा

yuddha Diary

(नेपाल न्युज डट कममा प्रकाशित ब्लगबाट) युद्ध आरम्भ भएको एक महिना भइसकेको छ। इजरायलको राजधानी जेरुसलेम। फूलहरू फुल्ने वसन्तको रंगीन मौसम छ। आकाशमा युद्धका बादल हरदम मडारिइरहेका छन्। बेलाबेला आकाश…

हिजबुल्लाहका मिसाइल कमाण्डर इब्राहिम कुबैसीको लेबनानको राजधानी बेरुतमा मंगलबार इजरायली आक्रमणमा परी मृत्यु भएको जनाइएको छ। उनीसँगै अन्य ५ जनाको पनि मृत्यु भएको छ । इजरायलले लेबनानमा विगत ५ दिनदेखि…

अरु पढ्नुहोस
Southern Lebanon Nepalisrael.com

लेबनानको स्वास्थ्य मन्त्रालयले आफ्नो देशमा भइरहेको आक्रमणका घटनालाई इजरायली ‘नरसंहार’ भएको प्रतिक्रिया दिएको छ । दुई दिनदेखि लेबनानमा हिजबुल्लाह समूहलाई लक्षित गरी इजरायलले आक्रमण बढाएपछि कयौँ व्यक्तिले ज्यान गुमानुका साथै…

अरु पढ्नुहोस
Iran president masoud pezeshkian nepalisrael.com

इरानका राष्ट्रपति मसूद पेजेस्कियनले मङ्गलबार हिजबुल्लाह इजरायल आक्रमण विरुद्ध एक्लै खडा हुन नसक्ने बताउनुभएको छ । “पश्चिमी मुलुक, युरोपेली देश र संयुक्त राज्य अमेरिकाबाट सुरक्षा र समर्थन प्राप्त भइरहेको देश…

अरु पढ्नुहोस
Southern Lebanon Nepalisrael.com

इजिप्टका निम्ति नेपाली राजदूत सुशीलकुमार लम्सालले लेबनानमा रहेका सबै नेपाली सुरक्षित रहेका बताएका छन् । लेबनान समेत हेर्ने जिम्मेवारी पाएका लम्सालले नेपाली रहेका स्थानमा हाल असहज अवस्था नरहेको बताए ।…

अरु पढ्नुहोस
Lebanon Hezbollah attacked by Israel

कम्तीमा ४९२ जना इजरायली सेनाका आक्रमणमा मारिए – लेबनानी स्वास्थ्य मन्त्रालय इजरायली सेनाले लेबनानी नागरिकहरूलाई हिजबुल्लाह गतिविधि भएको क्षेत्रबाट भाग्न आग्रह गर्दै ८०,००० भन्दा बढी फोन कलहरू गरेका थिए ।…

अरु पढ्नुहोस
Ukraine war Nepal Israel.com

के भारत रुसलाई समर्थन गर्दै तर युक्रेनलाई हतियार बेच्दैछ ? नयाँ दिल्ली । भारतीय हातहतियार युरोपको बाटो भएर युक्रेनमा पठाइएको दाबीसहित अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले छापेको खबर भारतको विदेश मन्त्रालयले…

अरु पढ्नुहोस

रुस-युक्रेन युद्धको दुई वर्षमा ७० हजारभन्दा बढी रुसी सैनिकको मृत्यु भएको छ। बीबीसीले विभिन्न तथ्यांक र प्रमाणहरुको विश्लेषणका आधारमा युद्धमा ७० हजार ११२ रुसी सैनिकको मृत्यु भएको पुष्टि गरेको हो।…

अरु पढ्नुहोस
israel and hezbollah war nepalisrael.com

काठमाडौं । इजरायल र लेबनानमा सक्रिय इस्लामिक अतिवादी समूह हिजबुल्लाहबीच पूर्णस्तरको युद्ध आरम्भ भएको बताएको छ । हिजबोल्लाहका कार्यकर्ताहरुले प्रयोग गरेको संदेश प्रसारक यन्त्र पेजरमा एकै दिन विस्फोटनका सयौं लहरहरुद्वारा…

अरु पढ्नुहोस
lebanon pager attack Nepalisrael.com

लेबनानमा घातक विस्फोटक हमलाले दोस्रो दिन पनि निरन्तरता पाएको छ। पहिलो दिन पेजर पड्किएर १८ जनाले ज्यान गुमाउँदा ३ हजार बढी घाइते भएका थिए। जबकी दोस्रो दिन वाकीटकी र ल्यापटप…

अरु पढ्नुहोस
Device explosion pager attack Nepalisrael.com

ताइपेई, ताइवान — बुधबार अर्को कम्पनीले भने अनुसार, हंगेरीमा आधारित एक कम्पनीले हिजबुल्लाहलाई लक्षित गरेको इस्रायली कारबाहीमा विस्फोट भएका पेजरहरू उत्पादन गरेको थियो। यो आक्रमणले दुई शत्रुबीचको द्वन्द्वमा नयाँ तनाव…

अरु पढ्नुहोस
lebanon pager attack Nepalisrael.com

बेइरूत — मंगलबार लेबनन र सिरियामा सयौं हिजबुल्लाहका सदस्यहरूले प्रयोग गरेका पेजरहरू लगभग एकै समयमा विस्फोट भए, जसमा कम्तीमा नौ जनाको मृत्यु भयो र हजारौं घाइते भएका छन्, अधिकारीहरूले भने।…

अरु पढ्नुहोस
Nepal Israel gaza war

तेल अभिभ । गत डिसेम्बरमा गाजामा मृत फेला परेका तीन इजरायली बन्धक इजरायली सेनाकै हवाई आक्रमणमा मारिएको हुनसक्ने सेनाले जानकारी दिएको छ । मारिनेमा दुई सैनिक कर्पोरल निक बेइसर र…

अरु पढ्नुहोस

मध्यपूर्वका लाखौँ मानिसहरू सुरक्षित र शान्तिपूर्ण जीवनको सपना देख्छन्। यस्तो जीवन जहाँ कुनै नाटक वा मृत्युको डर हुँदैन। गत वर्षको युद्ध आधुनिक समयमा यस क्षेत्रमा सबैभन्दा खराब थियो। यस युद्धले…

अरु पढ्नुहोस
Nepal Israel .com

आइतबार बिहान इजरायलको मध्य क्षेत्रभरि अप्रत्याशित रूपमा साइरन बज्न थालेपछि २३,६५,००० भन्दा बढी मानिसहरूले आश्रय खोजे, जसले लामो समयसम्म शान्त रहेको इजरायलको वातावरणलाई भंग गर्यो । बिहान सबेरै लगभग ९०…

अरु पढ्नुहोस
Israeli helicopter accident in Gaza

दक्षिणी गाजापट्टीको रफाह क्षेत्रमा रातभरको मिसनका क्रममा सैनिक हेलिकप्टर दुर्घटना हुँदा दुई इजरायली सैनिकको मृत्यु भएको इजरायली सेनाले बुधबार जनाएको छ। इजरायली वायुसेनाको ब्ल्याक हक हेलिकप्टर एक घाइते सैनिकलाई उपचारका…

अरु पढ्नुहोस

गाजामा इजरायल र हमासबीच जारी युद्ध शनिबार (सेप्टेम्बर ७ तारिख) १२औँ महिनामा प्रवेश गरेको छ। जारी युद्धबीच युद्धविरामका लागि इजिप्ट, अमेरिका, कतारलगायतका मुलुकले मध्यस्थता गरिरहे पनि प्यालेस्टिनी भूभागका लागि राहत…

अरु पढ्नुहोस

इजरायलको कब्जामा रहेको वेस्ट बैंकमा इजरायली सेनाको गोलाबारीमा टाउकोमा गोली लाग्दा २६ वर्षीया अमेरिकी-टर्की युवतीको मृत्यु भएको छ। बीबीसीका अनुसार शुक्रबार इजरायली सेनाको गोलीबाट आयसेनुर इज्गी एगी नामकी युवतीको मृत्यु…

अरु पढ्नुहोस

हमासले आफ्नो आधिकारिक टेलिग्राम च्यानलमा हर्श गोल्डबर्ग-पोलिनको अन्तिम शब्दहरूको भिडियो सार्वजनिक गर्‍यो, जुन हमासद्वारा गएको हप्ता मारिएका छ जना बन्धकहरूको चौथो भिडियो हो। गत वर्ष अक्टोबर ७ मा इजरायलबाट अपहरणमा…

अरु पढ्नुहोस

हमासले मनोवैज्ञानिक आतंकवादका लागि मृत बन्धकहरुको भिडियो एकपछि अर्को गर्दै सार्वजनिक गरेको छ । अधिकांश मृत बन्धकका परिवारले भिडियो संचारमा प्रसारण नगर्न अनुरोध गरेका छन् भने केहिले पुरै प्रसारण नगरी…

अरु पढ्नुहोस

अमेरिकाले याह्या सिनवार र शीर्ष हमास नेताहरूविरुद्ध अभियोग लगाएको छ । अमेरिकाले इजरायल हमास युद्धमा विशेष गरी वार्ता मार्फत नै समस्या समाधान गरिनुपर्ने कुरामा जोड दिँदै आएको छ । यो…

अरु पढ्नुहोस

गत हप्ता हमासले इजरायली सेनाहरू नजिक पुगेका कारण छ जना बन्धकहरूको हत्या गरिदियो । यो घटनाले इजरायलमा आतङ्क छाएको छ, बन्धकहरूका परिवार लगायत लाखौँ सर्वसाधारण नेतान्यहू सरकारको युद्ध नीतिको विरोध…

अरु पढ्नुहोस

आइतबार इजरायली सैन्य बल (IDF) ले गाजामा लगिएका बन्धकहरूमध्ये छ जनाको शव रफाहबाट फिर्ता ल्याएको छ । यी बन्धकहरू सम्भवत: काइद फरहान अल-अलकादीलाई गत हप्ता भेटिएपछि मारिएका हुन्। गत हप्ता…

अरु पढ्नुहोस

मंगलबार दिउँसोको सुरुवातमा IDF र शिन बेटले क़ैद फरहान अलकादीलाई उद्धार गरेको हो, जसलाई अक्टोबर ७ देखि दक्षिणको मिभतचिमबाट हमासले राखेको थियो, राफाहको एउटा सुरुङबाट उद्धार गरिएको हो। उनको उद्धारको…

अरु पढ्नुहोस

हमास र हिजबोल्लाह संग निरन्तर युद्धरत इजरायलमा आपतकाल घोषणा गरिएको छ। इजरायलको उत्तरी सिमानातर्फ हिजबुल्लाहसँगको तनाव उत्कर्षमा पुगे पछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले देशभर आपतकाल घोषणा गरेका हुन्। इजरायली सैनिक…

अरु पढ्नुहोस

इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले विज्ञप्ति जारी गरी यागेव बुस्टाब, अलेक्ज्यान्डर डान्सिग, अब्राहम मन्डर, योराम मेट्जगर, हाइम पेरी र बेलायती-इजरायली नादाभ पोपलवेलको शव सोमबार खान युनिसमा फेला पारेको जानकारी दिएको…

अरु पढ्नुहोस

काठमाडौँ । इजरायलले गाजामा युद्धविराम र बन्धकहरूको रिहाइका लागि नयाँ प्रस्ताव स्वीकार गरेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले सोमबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँगको भेटपछि त्यस्तो जानकारी दिएका हुन् ।…

अरु पढ्नुहोस

काठमाडौं । लेबनानमा रहेका हिजबोल्लाह समुहले उत्तरी इजरायलमा निरन्तर रकेट आक्रमण जारी राखेपछि इजरायलले लेबनानमा हिजबोल्लाह बिरुद्ध जवाफी कार्वाही बढाएको छ । यसै क्रममा इजरायलले लेबनानको दक्षिणी सहर नाबातीहमा गरेको…

अरु पढ्नुहोस

इजरायल र हिजबोल्लाह युद्धको चपेटामा लेबनानमा कार्यरत शान्ति सेनामा समेत असर देखा पर्न थालेको छ , रिपोर्ट अनुसार दक्षिणी लेबनानको यारून सहर नजिकै एक आक्रमणमा भएको विस्फोटनबाट तीन युनिफिल शान्ति…

अरु पढ्नुहोस

हमास प्रमुख इस्माइल हानियाको मृत्युपछि इरान र इजरायलबीच तनाव बढेको छ । यसैबीच, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) र राष्ट्रपति मसूद पजशकियानबीच आक्रमणको तरिकाबारे सहमति हुन सकेको छैन ।…

अरु पढ्नुहोस

इजरायलमाथी आक्रमण गर्ने इरानको तयारीसँगै अमेरिकाले मध्यपूर्वमा थप युद्धपोत र लडाकु विमानहरू परिचालन गरेको छ । इरानले केही दिनमै इजरायलमा आक्रमण गर्न सक्ने भन्दै सम्भावित आक्रमणबाट इजरायललाई जोगाउन लडाकु विमानहरू…

अरु पढ्नुहोस

इजरायली आर्मीले गाजाको खान युनिस बाट हमासले बन्धक बनाएर लगेका पाँच इजरायलीहरूको शव उत्खनन गरेर इजरायल तर्फ फिर्ता ल्याएको छ । दक्षिण गाजापट्टीको खान युनिस बाट इजरायली आर्मीले हमासले बन्धक…

अरु पढ्नुहोस

नेपाल इजरायल डट कम / जेरुसलेम  – शुक्रबार बिहान तेल अवीवको केन्द्रमा ड्रोन विस्फोट भएको घटना हुथी विद्रोहीहरूले जिम्मेवारी लिएका छन्, जसमा एक व्यक्तिको मृत्यु भएको छ। इजरायली सेनाले उक्त…

अरु पढ्नुहोस

इजरायली सेनाले प्यालेस्टिनीहरूलाई गाजा शहर खाली गर्न आग्रह गरेको छ । उत्तरी गाजामा तीव्र सैन्य कारबाहीकाबीच सेनाले गाजाका दक्षिणदेखि मध्य गाजा पट्टीसम्मका सबै क्षेत्र खाली गर्न भनेको हो । बीबीसीका…

अरु पढ्नुहोस

काठमाडौँ – इजरायलले हमासको कैदबाट ४ जना बन्धकलाई मुक्त गरेको छ । इजरायलले शनिबार आफ्नो सेनाले गाजाको नुसिरत क्षेत्रमा गोलीबारीका बीच यो कारबाही गरेको दाबी गरेको छ । इजरायलीहरूलाई मुक्त…

अरु पढ्नुहोस

काठमाडौं । इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले दक्षिणी गाजापट्टीको रफाहमा एउटा सुरुङ ध्वस्त गरिएको जनाएको छ । दुई किलोमिटर लामो सुरुङ आतंकवादीले बल निर्माण र आतंककारी गतिविधिका निम्ति प्रयोग गरेका बताइएको…

अरु पढ्नुहोस

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामा जारी द्वन्द्व अन्त्य गर्न इजरायलले प्रस्तुत गरेको नयाँ प्रस्तावलाई स्वीकार गर्न हमासलाई अपिल गरेका छन् । उनले भने, ‘अब यो युद्ध अन्त्य गर्ने…

अरु पढ्नुहोस

इजरायल–हमास द्वन्द्वका बीचमा ‘अल आइज अन राफा (All EYES ON RAFAH)’ यतिबेला सामाजिक सञ्जालमा निकै चर्चामा छ । कैयाैं सेलिब्रेटीहरू, खेलाडीहरू लगायतका सेलिब्रटिज तथा अन्य सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पनि यसलाई…

अरु पढ्नुहोस

लाल सागर । यमनमा अमेरिका र बेलायतले हालै गरेको घातक आक्रमणको जवाफमा हुथी समुहले लाल सागरमा संयुक्त राज्य अमेरिकाको जहाजमा मिसाइल आक्रमण गरेका छन् । यमनको होदेइदाह प्रान्तमा अमेरिका र…

अरु पढ्नुहोस

पेरिस । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले सोमबार रफाहमा विस्थापित प्यालेस्टिनीहरूका लागि पालले बनेको शिविरमा भएको इजराइली आक्रमणप्रति आक्रोश व्यक्त गर्दै ‘तत्काल युद्धविराम’ को माग गरेका छन् । उक्त आक्रमणमा कम्तीमा…

अरु पढ्नुहोस

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)का मुख्य अभियोजनकर्ता करिम खानले युद्ध अपराधमा दोषी भएको भन्दै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र प्यालेस्टिनी सैन्य विद्रोही समूह हमासका नेताहरू विरुद्ध पक्राउ आदेश माग गरेका छन्। आईसीसीमा…

अरु पढ्नुहोस

एजेन्सी, ६ जेठ । जुनको शुरुसम्ममा ठोस योजना बनाइसक्न इजरायलको युद्ध मन्त्रीपरिषद्का एक सदस्यले प्रधानमन्त्री बेन्यामिन नेतान्याहुलाई चेतावनी दिएका छन् । यस्तो नभएमा आफू सरकारबाट बाहिरिने चेतावनी बेनी गान्ट्जले दिएका…

अरु पढ्नुहोस

परम्परागतरूपमा इजराइलका समर्थक मुलुकसहित १३ पश्चिमी मुलुकले शुक्रबार इजराइललाई रफाहमा ठूलो मात्रामा आक्रमण नगर्न अपिल गरेका छन्। ‘हामी रफाहमा पूर्णस्तरको सैन्य कारबाहीका लागि हाम्रो विरोध दोहोर्याउँछौँ, यसले नागरिक जनसङ्ख्यामा विनाशकारी परिणाम…

अरु पढ्नुहोस

जेरुसेलम । दुई शीर्ष इजराइली अधिकारीले भीडभाडयुक्त सहर रफाहमा आक्रमण गरे इजराइललाई केही हतियार आपूर्ति रोक्ने अमेरिकी राष्ट्रपति जो बाइडेनको धम्कीको आलोचना गरेका छन् ।“यो ती राष्ट्रपतिबाट सुन्न कठिन र…

अरु पढ्नुहोस

काठमाडौं । इरानको आक्रमणको जवाफ दिँदै इजरायलले इरानलाई उचित समयमा ‘मूल्य चुक्ता गर्ने’ बताएको छ।इजरायलका युद्ध क्याबिनेट मन्त्री बेन्नी गान्ट्जले मन्त्रिपरिषद् बैठक सुरु हुनु अघि भनेका छन् – हामी क्षेत्रीय…

अरु पढ्नुहोस

काठमाडौं । इरानले इजरायलको दादागिरीलाई ठेगान लगाउने बताएको छ । इदको अवसरमा टेलिभिजन सम्वोधनका क्रममा इरानका सर्वोच्च नेता आयातुल्लाह अली खमेनीले इजरायली दुष्ट शासनलाई गरिने बताए । सिरियास्थित इरानी वाणिज्य…

अरु पढ्नुहोस

काठमाडौँ । इरान र इजरायलबीच तनाव बढेको छ । मिडिया रिपोर्टका अनुसार इजरायलले अप्रिल १ मा सिरियास्थित इरानी वाणिज्य दुतावासमा आक्रमण गरेपछि दुवै देशबीच तनाव बढेको हो ।सो आक्रमणमा दुई…

अरु पढ्नुहोस

काठमाडौं। गाजामा राहत वितरण गर्न खटिएका ७ जना स्वयंसेवकको इजरायलको आक्रमणमा परेर मृत्यु भएको छ।प्राकृतिक प्रकोप तथा मानवीय संकटको बेला खाना वितरण गर्ने अमेरिकाको एक एनजीओ वर्ल्ड सेन्ट्रल किचेन (डब्लुसीके)…

अरु पढ्नुहोस

जेरुसेलम– इजरायली सेनाले गाजामा गत अक्टोबर ७ बाट सुरु भएको युद्धमा ६०० जना इजरायली सैनिकको मृत्यु भएको जनाएको छ ।इजरायली भूमिमा अक्टोबर ७ का दिन गाजामा सक्रिय हमास लडाकूले आक्रमण…

अरु पढ्नुहोस

काठमाडौं । इजरायली सेनाले गाजामा बम खसाल्ने क्षेत्र पत्ता लगाउन एआई प्रयोग गरिरहेको पाइएको छ । हमासले आक्रमण गरेपछि एआई प्रणाली नै विकास गरेर इजरायल युद्धमा उत्रिएको हो । इजरायली पत्रिका…

अरु पढ्नुहोस

हिजबुल्लाह लडाकुहरूले मङ्गलबार इजरायलतर्फ करिब १०० वटा रकेट प्रहार गरेका छन् । सो रकेट आक्रमणपछि इजरायली पक्षले त्यसको जवाफमा हवाइ प्रत्याक्रमण गरेको इजरायली स्रोतले जनाएको छ। इजरायल डिफेन्स फोर्स (आईडीएफ)का…

अरु पढ्नुहोस

वासिङ्टन । सहयोग बाँड्न गाजामा पुगेका ट्रकहरूको एउटा समूहको वरपर भेला भएका करीब १०० भन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको एक दिनपछि गाजामा हवाईमार्गबाट राहत सामग्री पु¥याउन शुरू गरिने अमेरिकी राष्ट्रपति…

अरु पढ्नुहोस

गाजा ।  हमासले गाजा पट्टीमा बन्धक बनाइएका सात जनाको मृत्यु भएको जानकारी दिएको छ । इजरायली बमबारीका कारण यी बन्धकहरूको मृत्यु भएको हमासले दाबी गरेको हो । यसमा उनका केही…

अरु पढ्नुहोस

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकाका ८२ प्रतिशतभन्दा बढी जनताले हजरायल–हमास युद्धमा इजरायलको समर्थन गरेको बताएका छन्। अमेरिकामा इजरायलको लागि भएको लोकप्रिय सर्मथनले हमासमाथि पूर्ण जितसम्म लड्न मद्दत गर्ने उनको भनाइ…

अरु पढ्नुहोस

इजरायल–गाजा युद्धविरामबारे पेरिसमा भइरहेको वार्ता सकारात्मक हुने आशा गरिएको छ । पेरिसमा युद्धविराम र बन्धकहरुलाई रिहा गर्ने विषयमा वार्ता भइरहेको छ । यो सम्झौतामा इजरायली जेलमा रहेका प्यालेस्टिनी बन्दीहरूको रिहाइको…

अरु पढ्नुहोस

जेरुसेलम, १३ फागुन । इजरायलको युद्ध क्याबिनेटले हमाससँगको युद्धमा बन्धक सम्झौता र युद्धविरामका लागि वार्ताका लागि आगामी कदमबारे छलफल गरेको छ । बन्धक सम्झौताबारे नयाँ वार्ताका लागि पेरिस पुगेको इजरायली…

अरु पढ्नुहोस

तेल अभिभ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमाससँग चलिरहेको युद्ध समाप्त भएपछि गाजा प्रशासनको योजना प्रस्तुत गरेका छन् । यो योजना अनुसार इजरायलले गाजा पट्टीको सुरक्षा अनिश्चितकालसम्म आफ्नो हातमा राख्नेछ।…

अरु पढ्नुहोस

गण्डकी । रुसी फौजमा कार्यरत बागलुङको ताराखोला गाउँपालिका–२ सिलेका जितबहादुर विकको निधन भएको छ । युक्रेनविरुद्धको लडाइँमा ३६ वर्षीय विकको ज्यान गएको उनका साढुभाइ सनबहादुर विकले जानकारी दिए । गत…

अरु पढ्नुहोस

 मुस्लिम समुदायका लागि इजरायलको जेरुसलेममा रहेको अल अक्सा मस्जिद महत्त्वपूर्ण तीर्थस्थल हो । विश्वभरीका मुस्लिम समुदायले यसलाई मक्का र मदिना पछि आफ्नो तेस्रो पवित्र स्थल मान्छन्। यो ठाउँ मुस्लिम समुदाय…

अरु पढ्नुहोस

इजरायले बन्धक बनाइएका आफ्ना नागरिकलाई रिहा गर्न विद्रोही समूह हमासलाई मार्च १० सम्मकाे अल्टिमेटम दिएकाे छ ।  हमासले गाजामा रहेका सबै इजरायली बन्धकहरूलाई मार्च १० सम्म रिहा नगरे रफाहमा कडा…

अरु पढ्नुहोस

एजेन्सी,६ फागुन । इजरायलले गाजाको रफाहमा गरेको आक्रमणको विरोधमा विश्वभर प्रदर्शन हुन थालेको छ । प्यालेस्टिनी समर्थकहरुले गाजामा तत्काल युद्ध विरामको माग गर्दै प्रदर्शन गरेका हुन् । स्पेनको मड्रिडमा भेला…

अरु पढ्नुहोस

रमल्लाह–प्यालेस्टाइनी विदेश मन्त्रालयले शुक्रवार प्यालेस्टाइनी राज्य कसैको उपहार वा अनुग्रह नभएर अन्तरराष्ट्रिय कानून र वैध अन्तरराष्ट्रिय संकल्पद्वारा सृजित अधिकारसम्पन्न राष्ट्र रहेको बताएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले प्यालेस्टाइनको राज्यसत्ताका…

अरु पढ्नुहोस

चीनले मङ्गबार इजरायललाई गाजाको रफाह सहरमा सैन्य कारबाही सकेसम्म चाँडो रोक्न आग्रह गरेको छ । यसै सन्दर्भमा यदि लडाइँ निरन्तर चलिरहेमा गम्भिर मानवीय प्रकोप हुने चेतावनी दिएको छ । चिनले…

अरु पढ्नुहोस
Russian Army

अमेरिकी सञ्चारमाध्यम ‘सीएनएन’ ले नेपालबाट १५ हजार जना नेपाली रुसी सेनामा भर्ना भएको दाबी गरेको छ । रुसी सरकारले गत वर्ष विदेशी लडाकुलाई देशको सेनामा भर्ना हुन आकर्षक प्याकेज घोषणा…

अरु पढ्नुहोस

इजरायल डिफेन्स फोर्सले गाजामा आइरन स्वर्ड्स युद्ध शुरु भएदेखि हालसम्म ३ हजार ६० भन्दा बढी खोजीको सूचीमा रहेका आतङ्कवादीहरू पक्राउ गरेको छ । तीमध्ये १ हजार ३५० भन्दा बढी आतङ्ककारी…

अरु पढ्नुहोस

जेरुसेलम । इजरायलले प्यालेस्टिनी लडाकु समूह हमासद्वारा प्रस्तावित युद्धविराम सर्त अस्वीकार गरेको छ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासका सर्त अस्वीकार गर्दै केही महिनाभित्र पूर्ण विजय सम्भव रहेको बताएका छन्।इजरायल समर्थित…

अरु पढ्नुहोस

एजेन्सी- युद्धविरामका लागि बढ्दो अन्तर्राष्ट्रिय आह्वानका बीच इजरायलले सोमवारबाट उत्तरी गाजा पट्टीमा फेरि युद्ध सुरू गरेको छ। उत्तरी गाजा पूर्ण रुपमा कब्जा गरेपछि उनीहरु दक्षिणी क्षेत्रमा प्रवेश गरेका थिए, यसैबीच…

अरु पढ्नुहोस

इजरायली सैनिकमाथि लक्षित गरेर हिजबोल्लाह ले आक्रमण गरेको जनाएको छ । दक्षिणपूर्वी लेबनानी गाउँ अल–तैबेहमा इजरायलले गरेको हवाई आक्रमणमा विगत २४ घण्टामा दुई हिजबुल्लाह लडाकुको मृत्यु भएको थियाे । हिजबुल्लाहले…

अरु पढ्नुहोस

लेबनान । दक्षिणपूर्वी लेबनानी गाउँ अल–तैबेहमा इजरायलले गरेको हवाई आक्रमणमा विगत २४ घण्टामा दुई हिजबुल्लाह लडाकुको मृत्यु भएको छ । साथै दुई जना सर्वसाधारण घाइते भएका छन् । सिभिल डिफेन्स र…

अरु पढ्नुहोस

अमेरिकी संसद्ले इजरायललाई १७.६ अर्ब डलरको सहायता उपलब्ध गराउने प्रस्ताव अघि सारेको छ । गाजामा युद्ध गरिरहेको इजरायलका निम्ति यो सहायता प्याकेज पारित गर्न केही दिनमा त्यहाँ मतदान हुनेछ ।अर्बौँ…

अरु पढ्नुहोस

सुमन राई । कामधाम केही थिएन। रोजगारीका लागि विदेश जाने निधो गरेँ। साथीभाइमार्फत् बुझेपछि मलेसिया जाने चाहना बन्यो। एक दिन दलाललाई भेट्न काठमाडौंको चक्रपथ हुँदै सुकेधारा पुगेँ। त्यहाँ पुगेपछि दलालले…

अरु पढ्नुहोस

रुसी फौजबाट भागेर दुई महिनाअगाडि आएका युवा सुमन राईले रुसमा १५ हजार हाराहारी नेपाली रुसी फौजमा रहेको र ४०० बढी मारिएको बताएका छन् । रुसी सेनामा ज्यान गुमाएका र बेपत्ता…

अरु पढ्नुहोस

रूसी सेनामा भर्ती भएका ७० जनाभन्दा बढी नेपाली सम्पर्कविहीन अवस्थामा रहेका छन् । नेपालमा रहेका आफन्तले उनीहरूको अवस्था बुझिदिन रूसी सेनामा भर्ती भएका अन्य नेपालीसँग अनुरोध गरेका छन् । “रूसी…

अरु पढ्नुहोस

काठमाडौँ । रुसी सेनामा भर्ती भएकाका आफन्तहरुले नेपालीहरुलाई स्वदेश फर्काउन पहल गरिदिन सरकारसँग आग्रह गरेका छन् ।शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनीहरुले रुसी सेनामा भर्ती भएका नेपालीहरुलाई अहिले धेरै नै…

अरु पढ्नुहोस

एजेन्सी । युक्रेनले दुई दर्जन रूसी ड्रोनको आक्रमणले देशको मध्य भागमा रहेको ऊर्जा पूर्वाधारमा क्षति पुर्‍याएपछि दशौँ हजार मानिस विद्युत्विहीन भएको शुक्रबार जनाएको छ ।स्थानीय समयअनुसार शुक्रबार रातिमा गरिएको आक्रमणले…

अरु पढ्नुहोस

‘रुस पुगेको ११ औं दिनमा म युद्धस्थलमा पुगिसकेको थिएँ । भोलिपल्टै रेडजोनको फ्रन्टलाइनमा खटाइयो । युक्रेनीको ड्रोन आक्रमणबाट घाइते भएपछि ज्यान जोगाउन भाग्यौं । तर, रुसी प्रहरीले पक्रेर जेल हाल्यो…

अरु पढ्नुहोस

जेरुसलेम, इजरायल। गाजामा जारी इजरायल–हमास युद्ध समाप्त भएको छैन, तत्काल हुने छाँटकाट पनि देखिएको छैन । तर, पछिल्लो घटनामा इजरायली सेनाले डाक्टरको भेषमा पसेर वेस्ट बैंकको एक अस्पतालमा तीन जनाको…

अरु पढ्नुहोस

रुसी सेनामा कार्यरत एक नेपाली युवाले रुस नआउन आग्रह गरेका छन् । आफू रुसी सेनामा भर्ती भई युक्रेनविरुद्ध लड्दालड्दै घाइते भएको भन्दै ती युवाले कोही पनि नेपालीलाई रुस आएर रुसी…

अरु पढ्नुहोस

करिब ३ महिनादेखि जारी आक्रमणका क्रममा मंगलबार इजरायली सेनाले ठूलो क्षति भोग्नु परेको छ।इजरायलको सेनाले मंगलबार जनाएअनुसार एकै ठाउँ भएको हमलामा २४ जना सैनिक मारिएका हुन्। अक्टोबर ७ पछि एकै…

अरु पढ्नुहोस

इजरायल र हमासबीच जारी युद्ध रोक्नको लागि इजरायलले पहल गरेको थालेको जनाइएको छ । इजरायलले हमासलाई एक प्रस्ताव पठाउँदै दुई महिना युद्ध रोक्न भनिएको छ । मध्यस्थको भूमिका खेल्ने इजिप्ट र…

अरु पढ्नुहोस

युद्धले मान्छेको ज्यानमात्रै लिदैन, सँगैसँगै परिवार पनि उजाडिन्छ । श्रीमतीको सिउँदो खोसिन्छ, आमाको काख रित्तिन्छ । रसुवा नौकुण्ड गाउँपालिका– ५ की ६० वर्षकी पवित्रा तामाङको पनि युद्धले सबैथोक खोस्यो ।…

अरु पढ्नुहोस

के तपाईं कुनै समय इजरायलमा हुनुहुन्थ्यो ? या अझै हुनुहुन्छ ? तपाईंका स्मृतिहरु, भावना र साहित्य सिर्जनाहरु यहाँ लिपिवद्ध हुनेछन