एजेन्सी । युक्रेनले दुई दर्जन रूसी ड्रोनको आक्रमणले देशको मध्य भागमा रहेको ऊर्जा पूर्वाधारमा क्षति पुर्याएपछि दशौँ हजार मानिस विद्युत्विहीन भएको शुक्रबार जनाएको छ ।
स्थानीय समयअनुसार शुक्रबार रातिमा गरिएको आक्रमणले गत हिउँदमा रूसी सेनाले गरेको योजनाबद्ध बमबारीलाई प्रतिध्वनित गरेको र यसले युक्रेनमा दशौँ हजार मानिसहरूलाई बिजुली, तातो वा पानीविहीन बनाएको छ ।
मस्कोले युक्रेनमा २४ वटा इरानी डिजाइनका ड्रोन प्रक्षेपण गरेपछि निप्रोपेत्रोभ्स्क क्षेत्रमा विद्युतीय सुविधाहरू क्षतिग्रस्त भएको युक्रेनी राष्ट्रिय ऊर्जा प्रदायकले जनाएको छ ।
‘आक्रमणका कारण ४० हजारभन्दा बढी ग्राहकहरूको लागि बिजुली कटौती भएको छ,’ यस क्षेत्रका प्रमुख सेर्गी लिसाकले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । दुई खानीहरू बिजुलीविहीन भएका छन् ।
ऊर्जा सेवा प्रदायक युक्रेनेर्गोले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको गृहनगर क्रिभी रिग शहरमा रहेको आफ्नो एउटा सबस्टेसनमा आक्रमणका क्रममा क्षति पुगेको जनाएको छ ।
जमिनमुनि फसेका करिब १०० जना मजदुरलाई सकुशल बाहिर निकालिएको क्षेत्रीय अधिकारीहरूले बताएका छन् । लिसाकका अनुसार पोक्रोभ्स्के गाउँमा रूसी गोलाबारीमा ३७ वर्षीय एक व्यक्ति घाइते भएका छन् ।
यसैबीच उत्तरपूर्वी खार्किभ क्षेत्रका करिब ६४ वटा शहर र बस्तीमा रूसी सेनाको गोलाबारीका कारण विद्युत् आपूर्ति हुन नसकेको अधिकारीहरूले बताएका छन् ।
नेपाल इजरायल.कम 🇳🇵🇮🇱
नेपाल इजरायल डट कम इजरायलस्थित नेपाली समुदायको आवाज हो । हामी केवल सन्देश र समाचारमात्र प्रवाह गर्दैनौँ, परदेशी भूमिमा बिताएका जीवनका संघर्ष र कथाहरू लेख्छौं । नेपालीका भोगाई, अनुभव तथा गतिविधिहरू प्रकाशन गर्छौं । इजरायलमा नेपाली समुदायको योगदानलाई कदर गर्दै यथासम्भव इजरायल प्रवासमा भएका नेपाली गतिविधि र क्रियाकलापहरुको दस्तावेज राख्ने यत्न गर्छौं ।
इजरायलमा रहेको नेपाली समुदायलाई जीवन्त बनाउने र तिनका कर्महरुलाई इन्टरनेटमा सधैंका लागि अभिलेखिकरण गर्ने हाम्रो ध्येय हो । ।
यहाँबाट पोष्ट गर्नुस
info@nepalisrael.com
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
























