वार डायरी

नेपाल इजरायल डट कममा प्रकाशित भएका युद्धसम्बन्धी सम्प्रेषणहरु :
क्रोनोलोजिकल अर्डरमा

yuddha Diary

(नेपाल न्युज डट कममा प्रकाशित ब्लगबाट) युद्ध आरम्भ भएको एक महिना भइसकेको छ। इजरायलको राजधानी जेरुसलेम। फूलहरू फुल्ने वसन्तको रंगीन मौसम छ। आकाशमा युद्धका बादल हरदम मडारिइरहेका छन्। बेलाबेला आकाश…

गाजा क्षेत्रमा इजरायलको निरन्तर आक्रमण जारी रहेको छ। पछिल्लो २४ घण्टामा मात्रै इजरायली आक्रमणका कारण ८० भन्दा बढी प्यालेस्टाइनीले ज्यान गुमाएका छन्। अलजजिराका अनुसार, इजरायलको आक्रमणका कारण महिलाहरू, बालबालिकासहित कैयौँ…

अरु पढ्नुहोस

इजरायली सेनाले गाजामा आक्रमण बढाउने, ठूला क्षेत्रहरु कब्जा गर्ने इजरायली रक्षामन्त्री इजरायल काट्जले इजरायली सेनाले गाजामा आक्रमण विस्तार गर्ने र ठूला क्षेत्र आफ्नो नियन्त्रणमा लिने बताएका छन्। बुधबार उनले आतंक…

अरु पढ्नुहोस

इजरायली सेनाले मंगलबार बिहान बेरुतको दक्षिणी उपनगरमा रहेको एक भवनलाई निशाना बनाएर गरेको हवाई आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले बताएको छ । आक्रमणबाट भवनको माथिल्लो तीन…

अरु पढ्नुहोस

हमासका एक वरिष्ठ अधिकारीले सोमबार विश्वभरका समर्थकलाई हतियार उठाउन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० लाखभन्दा बढी गाजावासीलाई इजिप्ट र जोर्डनजस्ता छिमेकी देशमा स्थानान्तरण गर्ने योजनाविरुद्ध लड्न आह्वान गरेका छन्…

अरु पढ्नुहोस
Protest-against-Hamas

गाजामा शासन गरिरहेको प्यालेस्टिनी विद्रोही समूह हमासविरुद्ध गाजामै ठूलो प्रदर्शन भएको छ । हमास सत्ताबाट हट्नुपर्ने माग गर्दै उत्तरी गाजाको बेत लाहियाको सडकमा सयौं मानिसहरूले प्रदर्शन गरेका बीबीसीले जनाएको छ…

अरु पढ्नुहोस

तेल अभिव – यमनबाट हुथी विद्रोहीहरूले प्रक्षेपण गरेको क्षेप्यास्त्र इजरायली आकाशमा प्रवेश गर्नुअघि नै इजरायल रक्षा बल (IDF) ले अवरुद्ध गरेको छ। यस हमलापछि इजरायलभर सायरन बजेको थियो। मगेन डेभिड…

अरु पढ्नुहोस
Gaza destruction

इजरायलले गाजामा पुन आक्रमण सुरु गरेको छ । इजरायली आक्रमणबाट गाजामा एकैदिन ४०० जनाको मृत्यु भएको अलजजीराले जनाएको छ । समाचारअनुसार यो गाजामा युद्धविराम शुरू भएयताकै ठूलो आक्रमण हो ।…

अरु पढ्नुहोस
Donald Trump

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई गाजामा रहेका बन्धकहरूलाई तत्काल रिहा गर्न अन्तिम चेतावनी दिएका छन् । ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक पोस्ट लेख्दै भनेका छन्, ‘इजरायललाई काम सम्पन्न गर्न…

अरु पढ्नुहोस

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा पुनर्निर्माण योजनाको विकल्पका रूपमा अरब नेताहरूले ५३ अर्ब डलरको छुट्टै अरब योजना स्वीकृत गरेका छन् । अमेरिकी राष्ट्रपतिले गाजालाई अमेरिकी नियन्त्रणमा लिने र गाजा पुनर्निर्माणका…

अरु पढ्नुहोस

गत वर्ष ७ अक्टोबर २०२३ मा हमासले इजरायलमाथि आक्रमण गर्दा अपहरण गरिएका कुल २५१ जनामध्ये हालसम्म ५९ जना बन्धक अवस्थामा रहेको पुष्टि भएको छ। इजरायली अधिकारीहरूले यीमध्ये ३५ जनालाई मृत…

अरु पढ्नुहोस
जेनिनमा आईडीएफसँगको भिडन्तका क्रममा प्यालेस्टिनी आतंककारीहरु

एजेन्सी – प्यालेस्टिनी भूभाग वेस्ट बैंकका शरणार्थी शिविरहरूमा बढ्दो आतंकवादी गतिविधिलाई रोक्न इजरायलले सुरक्षा संयन्त्र कडा बनाएको छ। इजरायली सेनाका ट्यांकहरू वेस्ट बैंक प्रवेश गरेपछि जेनिन, तुल्करम, र नूर शम्स…

अरु पढ्नुहोस

इजरायली सेनाले वेस्ट बैंकमा ट्याङ्क डिभिजन तैनाथ गर्दै जेनिन, तुल्करम, र नुर शम्स शरणार्थी शिविरहरू खाली गराएको छ। यसबाट ४० हजार प्यालेस्टिनी शरणार्थी विस्थापित भएका छन्, जुन १९६७ को इजरायल-अरब…

अरु पढ्नुहोस
israel and hezbollah war nepalisrael.com

जेरूसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासले बन्धक रिहाइका क्रममा गर्ने ‘अपमानजनक समारोह’ रोक्ने प्रतिवद्धता नआएसम्म गाजा युद्धविराम सम्झौताअन्तर्गत प्यालेस्टिनी कैदीहरूको सातौँ समूहको रिहाइ प्रक्रिया ढिलो हुने बताएका छन्। सम्झौता…

अरु पढ्नुहोस

हमासले आज गाजामा ज्यान गुमाएका बन्धकहरूको शव इजरायललाई फिर्ता गर्ने भएको छ। इजरायली अखबार टाइम्स अफ इजरायल का अनुसार, बिहीबार साँझसम्म हमासले चार बन्धकका अवशेषहरू फिर्ता गर्न लागेको हो। ती…

अरु पढ्नुहोस

गाजा पट्टीस्थित हमासका एक उच्च अधिकारीले शनिबार ६ जना जीवित इजरायली बन्धकहरूलाई रिहा गर्ने घोषणा गरेका छन्। यसअघि, तीन जनालाई मात्र मुक्त गर्ने योजना बनाइएको थियो, तर पछिल्लो निर्णयअनुसार थप…

अरु पढ्नुहोस

शनिवार सेनाले हिज्बुल्लाह समर्थकहरूको भीड तितरबितर गर्न अश्रुग्याँस प्रहार गर्‍यो। ती समर्थकहरूले बेरुत हवाई अड्डा जाने बाटो अवरुद्ध गरेका थिए। यो विरोध हिज्बुल्लाह समूहको आधिकारिक आह्वानमा गरिएको थियो, जसको…

अरु पढ्नुहोस

सागुई डेकेल-चेन, इयार होर्न र अलेक्जान्डर “साशा” ट्रुपानोभ हमासको बन्दी अवस्थाबाट ४९८ दिनपछि शनिबार इजरायल फर्किएका छन्। इजरायली रक्षा बल (IDF) ले उनीहरूलाई बन्धक-कैदी विनिमय सम्झौताको भागस्वरूप मुक्त गरिएको पुष्टि…

अरु पढ्नुहोस

नेपाल इजरायल डट कम जेरुसेलम इजरायल र हमासबीचको युद्धविराम सम्झौतामा तनावको बीच इजरायलले केही प्यालेस्टिनी कैदीलाई रिहा गरेको छ। यसअघि, हमासले तीन जना बन्धकहरूलाई रिहा गरेको थियो। शनिबार रिहा भएका…

अरु पढ्नुहोस

संयुक्त राष्ट्र संघको शान्ति मिसन (UNIFIL) अन्तर्गत लेबनानमा कार्यरत नेपाली सेनाका उपरथी चोकबहादुर ढकाल घाइते भएका छन्। गएराति उनको गाडीमाथि प्रदर्शनकारीहरूले आक्रमण गरेका थिए। उनी शान्ति सैनिकहरूको टोलीसँग बेरुत विमानस्थल…

अरु पढ्नुहोस
Hamas Army

हमासका एक प्रवक्ताले इजरायली बन्धकहरूको निर्धारित रिहाइ स्थगित गर्ने घोषणा गरेका छन्। उनका अनुसार इजरायलले युद्धविराम सम्झौताका शर्तहरू उल्लङ्घन गरेकाले उक्त निर्णय गरिएको हो। शनिबारका लागि तय गरिएको योजना अनुसार,…

अरु पढ्नुहोस

काठमाडौं – हमासको नियन्त्रणमा रहेका नेपाली नागरिक विपिन जोशीको रिहाइका लागि नेपाल सरकारले कूटनीतिक प्रयासलाई अझ सशक्त बनाएको छ। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इस्लामिक गणतन्त्र इरानका विदेशमन्त्री सय्यद अब्बास…

अरु पढ्नुहोस

नेपाल इजरायल डट कम प्यालेस्टिनी सशस्त्र समूह हमासले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा पट्टी कब्जा गर्ने र प्यालेस्टिनीहरूलाई अन्य देशमा पुनर्वास गर्ने प्रस्तावलाई ठाडो अस्वीकार गरेको छ। ट्रम्पले यो प्रस्ताव…

अरु पढ्नुहोस
Bipin Joshi विपिन जोशी

नेपाल इजरायल डट कम, जेरुसेलम इजरायलका राष्ट्रपति इज्याक हर्जोगले हमासद्वारा अपहरित नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित रिहाइ र नेपाल फिर्ती सुनिश्चित गर्न इजरायली सरकार निरन्तर लागिपरेको बताएका छन्। इजरायलका लागि…

अरु पढ्नुहोस
आईडीएफ सेनाले गोली हानेर आक्रमणकारीलाई मारेको छ

४ फेब्रुअरी, इजरायल मंगलबार बिहान उत्तरी सामरियाको तायासिर गाउँ नजिकै रहेको सैन्य चौकीमा एक आतंकवादीले सैनिकहरूलाई लक्षित गर्दै अन्धाधुन्द गोली चलाउँदा आठ इजरायली घाइते भए, जसमध्ये दुई सैनिकको मृत्यु भएको…

अरु पढ्नुहोस
PM of Israel Benjamin Netanyahu - nepalisrael.com

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु युद्धविरामको दोस्रो चरणबारे छलफल गर्न अमेरिका पुगेका छन्। उनका अनुसार गाजामा हमाससँगको संघर्ष अन्त्यका लागि वाशिंगटन, डीसीमा अमेरिकी राष्ट्रपति ट्रंप संग वार्ता हुँदैछ। जनवरी १९ मा…

अरु पढ्नुहोस
Devraj ghimire and ambassador of Israel

काठमाडौं – नेपाली विद्यार्थी विपिन जोशीको रिहाइको विषयमा नेपालले निरन्तर चासो देखाएको छ। आइतबार नेपालका सभामुख देवराज घिमिरे र नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बासबीच शिष्टाचार भेटवार्ता भएको थियो।…

अरु पढ्नुहोस

हमास युद्धविराम सम्झौता अन्तर्गत बन्धकहरूको रिहाइको तेस्रो चरणमा हमासले आज ३ इजरायली तथा ५ जना थाइ बन्धकहरूलाई रिहा गरिरहेको छ। गाजास्थित हमास सशस्त्र समूहले बिहिबार रेडक्रसलाई बन्धकहरु हस्तान्तरण गरेका हुन्…

अरु पढ्नुहोस
Gaza destruction

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाका प्यालेस्टिनीहरुलाई इजिप्ट र जोर्डानमा स्थापित गर्ने इच्छा पुन व्यक्त गरेका छन । उनले गाजाका प्यालेस्टिनीहरूलाई इजिप्ट वा जोर्डन जस्ता ‘सुरक्षित’ स्थानमा सार्ने योजना दोहोर्‍याएका छन।…

अरु पढ्नुहोस
Hostages Poster

इजरायलले हमाससँगको युद्धविरामको सम्झौता अनुरुप रिहा गर्ने ३३ जना बन्धकको सूचीमा रहेका ८ जनाको मृत्यु भइसकेको बताएको छ । इजरायलका सरकारी प्रवक्ता डेभिड मेन्सरले पत्रकार सम्मेलन गरी हमासले रिहा गर्ने…

अरु पढ्नुहोस
Israel Hamas hostage deal

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले बन्धकहरूको रिहाइका लागि सहमति भएको जानकारी दिएको छ। हमासले अन्तिम समयमा सम्झौतामा परिवर्तन गर्न खोजेको आरोप लगाउँदै नेतान्याहु मन्त्रिपरिषद्बाट गाजा युद्धविराम सम्झौता अनुमोदन प्रक्रियामा ढिलाइ…

अरु पढ्नुहोस
Ceasefire Gaza Israel Palestinians

काठमाडौं – इजरायल र विद्रोही समूह हमासले १५ महिना लामो युद्ध समाप्त गर्दै आउँदो आइतबार, १९ जनवरीदेखि लागू हुने युद्धविराम सम्झौतामा सहमति गरेका छन् । यस सम्झौताबारे अमेरिकी राष्ट्रपति जो…

अरु पढ्नुहोस

नेपाल इजरायल डट कम जेरुसलेम । हमास ३४ बन्धक रिहा गर्न तयार भएको समाचार आएको छ । इजरायलसँगको युद्ध विराम सम्झौताको पहिलो चरण अन्तर्गत हमासले ३४ जना इजरायली बन्दीहरूलाई रिहा…

अरु पढ्नुहोस
Ramnath-Adhikari

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपालको कृषि क्षेत्रको विकासका लागि इजरायलबाट भइरहेको सहयोगलाई निरन्तरता दिन आग्रह गरेका छन्। सिंहदरबारस्थित मन्त्रालयमा इजरायलका राजदूत स्मुलिक बाससँग बिहीबार भएको भेटमा मन्त्री अधिकारीले…

अरु पढ्नुहोस
Al-jazeera

अल जजिरा टेलिभिजन च्यानलमाथि प्यालेस्टाइनमा पनि अस्थायी प्रतिबन्ध लागेको छ। वेस्ट बैंकमा शासन गर्ने प्यालेस्टाइनी निकायले अल जजिरालाई राजद्रोह भड्काएको र आन्तरिक मामलामा हस्तक्षेप गरेको आरोप लगाएर प्रतिबन्धित गरेको हो।…

अरु पढ्नुहोस
Gaza destruction

काठमाडौं । गाजामा युद्धविराम र बन्धकहरूको रिहाइका लागि इजरायल र हमासबीचको वार्ता ९० प्रतिशत पूरा भएको छ। यो जानकारी एक वरिष्ठ प्यालेस्टिनी अधिकारीले दिएका हुन्। दोहामा भइरहेको वार्तामा ठूला मुद्दामा…

अरु पढ्नुहोस
US AIRCRAFT RED SEA

रेड सी क्षेत्रमा उडिरहेका बेला अमेरिकी एफ/ए–१८ लडाकु विमानमाथि गोली लाग्दा दुई पाइलट प्रभावित भएको अमेरिकी सेनाले जानकारी दिएको छ। यो घटना अमेरिकी सेन्ट्रल कमान्ड (सेंटकम) का अनुसार भूलवश निर्देशित…

अरु पढ्नुहोस
United Nations Ceasefire

गाजा पट्टीमा युद्धविरामको माग गर्दै संयुक्त राष्ट्र महासभाले पास गरेको प्रस्तावलाई प्यालेस्टिनी समूह हमासले स्वागत गरेको छ। महासभाको यो प्रस्तावले ‘तत्काल, बिना शर्त र स्थायी युद्धविराम’ र ‘सबै बन्दीहरूको रिहाइ’को…

अरु पढ्नुहोस
Donald trump

नेपाल इजरायल डट कम जेरुसलेम । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई कडा चेतावनी दिएका छन्। द टाइम्स अफ इजरायल का अनुसार, ट्रम्पले हमासलाई इजरायली बन्धकहरूलाई तुरुन्तै रिहा गर्न आग्रह…

अरु पढ्नुहोस
IDF in Gaza (Nepalisrael)

हमासले इजरायल र लेबनानस्थित हिजबुल्लाहबीच भएको युद्धविराम सम्झौतापछि गाजापट्टीमा कुनै पनि युद्धविराम प्रयासलाई सहयोग गर्न आफू तयार रहेको जनाएको छ। लेबनानमा भएको युद्धविराम सम्झौताको प्रगतिलाई सकारात्मक संकेतको रूपमा लिंदै हमासले…

अरु पढ्नुहोस
PM of Israel Benjamin Netanyahu - nepalisrael.com

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत (ICC) द्वारा जारी गिरफ्तारी आदेशको कडा शब्दमा विरोध गर्दै एक भिडियो सन्देश जारी गरेका छन्। एकपटक सोच्नुहोस्, अदालतले हमासका एक जना आतंकवादी…

अरु पढ्नुहोस

जेनेभा – संयुक्त राष्ट्रसङ्घका मानवीय सहायताका प्रमुखले सन् २०२४ लाई मानवीय सहायताका लागि सबैभन्दा घातक वर्ष घोषणा गरेका छन्। संयुक्त राष्ट्रसङ्घका मानवीय मामिला र आपत्कालीन राहत संयोजक टम फ्लेचरले शुक्रबार…

अरु पढ्नुहोस

वाशिङ्टन, डीसी। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालत (ICC) द्वारा जारी गरिएको युद्ध अपराधको आरोप र पक्राउ पुर्जीलाई लिएर पश्चिमी देशहरूबीच मतभेद देखा परेका छन्। अमेरिका ICCको आदेशलाई अस्वीकार…

अरु पढ्नुहोस
Gaza destruction

नेपाल इजरायल डट कम  इजरायलले संयुक्त राष्ट्रसंघको एक समितिद्वारा जारी प्रतिवेदनलाई “इजरायल विरोधी मनगढन्त” भन्दै तीव्र आलोचना गरेको छ। उक्त प्रतिवेदनले गाजामा इजरायलको युद्ध रणनीतिलाई नरसंहारसँग तुलना गर्दै “जानाजानी मृत्यु,…

अरु पढ्नुहोस

नेपाल इजरायल डट कम हमासले गाजा क्षेत्रमा जारी द्वन्द्व अन्त्य गर्न युद्धविरामका लागि आफू तयार रहेको बताउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इजरायलमाथि दबाब दिन आग्रह गरेको छ। हमासका वरिष्ठ अधिकारी…

अरु पढ्नुहोस

उत्तरी गाजा क्षेत्रमा अनिकाल परेको छ। संयुक्त राष्ट्रसंघको सहयोगमा तयार पारिएको एक अध्ययन प्रतिवेदनले गाजा क्षेत्रमा युद्धका कारण अनिकाल व्याप्त रहेको देखाएको हो । प्रतिवेदनमा गाजापट्टीमा तीव्र गतिमा बिग्रँदै गएको…

अरु पढ्नुहोस

२५ कात्तिक, काठमाडौं । इजरायल र हमासबीच युद्धविरामको पहल गर्दै आएको कतार मध्यस्थताको जिम्मेवारीबाट पछि हटेको छ । अब इजरायल र हमासले वार्ताका लागि इच्छा व्यक्त नगरेसम्म मध्यस्थता नगर्ने कतारको…

अरु पढ्नुहोस

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्ना रक्षामन्त्री याओव ग्यालेन्टलाई विश्वास गर्ने वातावरण नदेखिएको कारण देखाउँदै पदबाट बर्खास्त गरेका छन् । टाइम्स अफ इजरायलका अनुसार लिकुड पार्टीका ग्यालेन्टको स्थानमा विदेशमन्त्री इजरायल काट्जलाई…

अरु पढ्नुहोस
तेलअविवमा प्रदर्शन: देशभर ३ लाख मानिसहरूले बन्धक परिवारहरूसँग ऐक्यबद्धतामा विरोध प्रदर्शन तेलअविवमा ठूलो संख्यामा मानिसहरूले सडकमा ओर्लंदै, बन्धक परिवारहरूको समर्थनमा विरोध प्रदर्शन गरेका छन्। करिब ३ लाख मानिसहरू देशभर प्रदर्शनमा सहभागी भएका छन्।

नेपाल इजरायल डट कम / जेरुसलेम इजरायलले कतारी मध्यस्थकर्ताहरू मार्फत एउटा योजना प्रस्तुत गरेको छ, जसमा हमासद्वारा थुनिएका सबै इजरायली महिला र बालबालिकाहरूको रिहाइको प्रस्ताव गरिएको छ भने बदला स्वरूप…

अरु पढ्नुहोस
Naeem Qasim

बेरूत । लेबनानी राजनीतिक समूह हिज्बुल्लाहको प्रमुखमा नइम कासिम चुनिएका छन्। एकपछि अर्को गरी शीर्ष नेताहरूको निधनपछि संगठनको उपमहासचिवको रूपमा कार्यरत कासिमलाई हिज्बुल्लाहले नयाँ प्रमुखमा नियुक्त गरेको हो। कासिमले अब…

अरु पढ्नुहोस
hezbollah nepalisrael.com

नेपाल इजरायल डट कम जेरुसलेम, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बुधबार हिजबोल्लाले भूमिगत सुरुङमार्फत जिप र मिसाइलहरूको प्रयोग गरी इजरायलमा आक्रमण गर्ने योजना बनाएको पत्ता लागेको खुलासा गरेका छन । फ्रान्सेली…

अरु पढ्नुहोस

इजरायली सुरक्षा बल (IDF)ले एक प्रेस नोट जारी गर्दै चर्चित् समाचार संस्था अल-जजीराका लागि सक्रिय रूपमा काम गरिरहेका छ जना पत्रकारहरू हमास र प्यालेस्टिनी इस्लामिक जिहाद (PIJ) का सदस्यहरु भएको…

अरु पढ्नुहोस
gaza-hostages kidnapped by hamas

नेपाल इजरायल डट कम, जेरुसलेम । अलकायदाका सम्भावित वर्तमान नेताका सल्लाहकारले गाजामा बन्धक बनाइएका इजरायली र विदेशी नागरिकहरूको रिहाइका लागि हमासलाई आग्रह गरेका छन्। यो जानकारी अमेरिकी जिहादी निगरानी संस्था…

अरु पढ्नुहोस
G7 ministers

काठमाडौँ । मध्यपूर्वमा तनाव बढेको र युक्रेनमाथि दबाब बढ्दै गएको पृष्ठभूमिमा जी–७ का रक्षामन्त्रीहरूले शनिबारदेखि वार्ता शुरु गरेका छन् । जी सेभेन राष्ट्रको आलोपालो अध्यक्षता गरेको इटालीले रक्षामन्त्रीस्तरीय पहिलो बैठक…

अरु पढ्नुहोस

नेपाल इजरायल डट कम, जेरुसलेम हमासका नेता याह्या सिनवारलाई IDF ले गाजा पट्टीमा मारेको पुष्टि उक्त मामिलाका नजिकका स्रोतहरूले बिहीबार साँझ संचार मध्यमलाई बताए । IDF र शिन बेट (ISA)…

अरु पढ्नुहोस
Yahha Sinwar Body in Gaza

सावधानी – तस्बिरहरुले बिचलित बनाउन सक्छन गाजामा इजरायली सेनासँगको प्रत्यक्ष भिडन्तमा तीन जना आतंककारी मारिएको जानकारी आएको छ। ती मृतकमध्ये एक जना अत्यन्तै खोजी गरिएका हमासका नेता याह्या सिनवार हुन्…

अरु पढ्नुहोस

नेपाल इजरायल.कम जेरुसलेम| इजरायलले इरानमाथि प्रत्याक्रमण गर्ने तयारी गरेको छ । लेबनानमा इजरायली आक्रमणसँगै हमास, हिजबुल्लाह र इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआजीसी) का नेताहरूको हत्या गरेको भन्दै १ अक्टुबरमा इरानले…

अरु पढ्नुहोस

संयुक्त राष्ट्रसङ्घले मङ्गलबार उत्तरी लेबनानको आइटो गाउँमा भएको इजरायली आक्रमणको ‘तत्काल, स्वतन्त्र र विस्तृत अनुसन्धान’ को माग गरेको छ । उक्त आक्रमणमा २२ सर्वसाधारणको मृत्यु भएको बताइएको छ । “बाह्र…

अरु पढ्नुहोस
UNIFIL Lebanon nepalisrael.com

नेपालले लेबनानमा शान्ति सैनिकमाथि इजरायलबाट हालै भएको आक्रमणको निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले आक्रमणको निन्दा गर्दै घटनाको जाँच गर्न र सुरक्षाको प्रत्याभूति दिलाउन आग्रह समेत गरेको छ । नेपाल…

अरु पढ्नुहोस

उत्तरी इजरायलमा रहेको सैनिक आधार शिविरमा आइतबार हिजबुल्लाहले गरेको ड्रोन आक्रमणमा चार जना इजरायली सैनिक मारिएका छन् भने ६० भन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। अमेरिकी अखबार सिएनएनका…

अरु पढ्नुहोस
PM of Israel Benjamin Netanyahu - nepalisrael.com

नेपाल इजरायल डट कम | जेरुसलेम इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्यहूले लेबनानमा खटिएका शान्तिसेना (UNIFIL) लाई सो क्षेत्रबाट हटाउन संयुक्त राष्ट्र संघका महासचिवलाई आग्रह गरेका छन । उनले भने, “तिनीहरूलाई युद्धग्रस्त…

अरु पढ्नुहोस

एजेन्सी : इजरायल र लेबनानमा जारी द्वन्द्वका बीच इरानले अरब देश र मध्यपूर्वमा रहेका अमेरिकाका सहयोगीहरूलाई चेतावनी दिएको छ। अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलका अनुसार इरानले कूटनीतिक माध्यमबाट यो धम्की…

अरु पढ्नुहोस
leaders of Iran Russia Israel

इजरायल र इरानबीचको तनाव उत्कर्षमा पुगेको छ । यसबीचमा शक्ति राष्ट्रहरू पनि ध्रुवीकृत हुन थालेका छन् । अमेरिका इजरायलको पक्षमा रहेका बेला रुसले इरानको पक्ष लिएको छ । रुसले इजरायललाई…

अरु पढ्नुहोस

इजरायलको उत्तरी क्षेत्रको किबुत्ज यिरोनमा हिजबोल्लाहले प्रहार गरेको एन्टी ट्यांक मिसाइल आक्रमणबाट एकजनाको घटनास्थलमै निधन भएको छ । मगेन डेविड आदोम एम्बुलेन्स सेवाले बताए अनुसार मारिने २७ वर्षीय विदेशी कामदार…

अरु पढ्नुहोस
फाइल फोटो

काठमाडौँ, २४ असोज:यमनको हुथी विद्रोहीले महिनौंदेखि गरेको आक्रमणपछि बिहीबार रेड सीमा ‘क्षेप्यास्त्र’ले एउटा जहाजलाई ठक्कर दिएर क्षति पुर्याएकोे बेलायती सामुद्रिक निकायले जनाएको छ । बेलायती नौसेनाद्वारा सञ्चालित युनाइटेड किङडम मेरिटाइम…

अरु पढ्नुहोस
hezbollah nepalisrael.com

एजेन्सी : दक्षिणी लेबनानमा इजरायली आक्रमणले गाजामा जस्तै भयावह स्थिति सिर्जना हुन सक्ने सम्भावना देखिएको छ । इजरायली आक्रमणबाट स्थिति विकराल बन्नु अगावै हिजबुल्लाहले युद्धविरामको माग गरेको समाचार आएको छ…

अरु पढ्नुहोस
UNIFIL serving in Lebanon

इजरायली सेनाले शान्ति सेनालाई युद्धको जोखिमबाट बच्न लेबाननको दक्षिणबाट पाँच किलोमिटर उत्तरतर्फ सर्न आग्रह गर्‍यो; आयरल्याण्डका राष्ट्रपतिले इजरायली मागलाई ‘अत्यधिक अनुचित’ भनेका छन्, । इजरायलले हाल आग्रह गरेको UNIFIL अवस्थित…

अरु पढ्नुहोस

काठमाडौं । इजरायलमा हमासको नेतृत्वमा भएको आक्रमणको एक वर्षपछि पनि ९७ जना बन्धक छन् । इजरायलकाअनुसार ७ अक्टोबर २०२३ मा भएको हमलापछि हमास लडाकुले इजरायली र विदेशीसहित २५१ जनालाई अपहरण…

अरु पढ्नुहोस
Nepali army in lebanon UNIFIL UN

नेपाल इजरायल डट कम /जेरुसलेम | लेबनानमा इजरायली आक्रमणबाट २ हजारभन्दा धेरैको मृत्यु भएको छ। लेबनानको स्वास्थ्य मन्त्रालयले १२७ बालबालिका र २६१ महिलाको मृत्यु भएको जनाएको छ। यस आक्रमणमा धेरै…

अरु पढ्नुहोस

लेबनानको स्वास्थ्य मन्त्रालयले गएको राति इजरायलको आक्रमणमा परेर मर्नेको सङ्ख्या दुई हजार पुगिसकेको जनाएको छ। यसरी मारिनेमा १२७ बालबालिका तथा २६१ महिला छन्। अमेरिकाले जनाए अनुसार इजरायलले यमनमा हाउथीको नियन्त्रणमा…

अरु पढ्नुहोस
israeli-army-conduct-exercise-northern-israel

दक्षिणी लेबनानमा इजरायली सेना र हिजबुल्लाह लडाकुबीच भीषण युद्ध भैरहेको छ । हिजबोल्लाहको आतंकि संरचना ध्वस्त बनाउन भन्दै इजरायली सेना लेबनानको सिमानाभित्र प्रवेश गरिसकेको छ तर यो युद्ध इजरायललाई भारी…

अरु पढ्नुहोस
IRAN-ATTACKED-ISRAEL nepalisrael.com

ईरानले इजरायलमाथि प्रत्यक्ष हमला गरेको छ । जसमा १८० बलिस्टिक मिसाइल प्रहार गरिए, जसले इजरायलभरका मानिसहरूलाई आश्रयमा जान बाध्य बनायो । मंगलबार राति ईरानले इजरायलमा करिब १८० बलिस्टिक मिसाइलहरू प्रक्षेपण…

अरु पढ्नुहोस

इरानी ह्याकर समूह हन्दालाले इजरायलको सोरेक आणविक अनुसन्धान केन्द्रबाट लगभग २०० गिगाबाइट डेटा चोरी गरेको दाबी गरेको छ; प्रधानमन्त्रीको कार्यालयले भने ‘घटना थाहा पाएको र यसबारे अनुसन्धान भइरहेको’ बताएको छ।…

अरु पढ्नुहोस
israeli-army-conduct-exercise-northern-israel

इजरायलले लेबनानको हिजबुल्लाह समूहविरुद्ध स्थलगत आक्रमण सुरु गरेको छ। यसका लागि इजरायल डिफेन्स फोर्सेज आईडीएफको कम्तीमा १८ वटा ब्रिगेड दक्षिणी लेबनानको सीमा क्षेत्रतर्फ अघि बढेका छन्। यसअघि इजरायलले लेबनानको राजधानी…

अरु पढ्नुहोस

काठमाडौँ- लेबनानमा निरन्तर हवाइ हमला गरिरहेको इजरायलले आइतबार राति यमनमापनि ठूलो हवाइ आक्रमण गरेको छ। इजरायलले यमनका हुथी बिद्रोहीहरु विरुद्ध बमबारी र रकेट प्रहार गरी १२ वटा जेट, पावर प्लान्ट…

अरु पढ्नुहोस

हमासले इजरायली हमलामा मारिएका हेजबुल्लाहका नेता हसन नस्राल्लाहको मृत्युमा शोक व्यक्त गरेको छ। हिजबोल्लाह त्यो पहिलो इस्लामिक प्रतिरोध संगठन थियो जसले इजरायल र हमासको युद्धमा सबै भन्दा शुरुबाट हमासको साथ…

अरु पढ्नुहोस
Hasan Nasarallah eliminated

इजरायली सैन्य बल र इजरायली सुरक्षा निकायको सटीक इन्टेलिजेन्सको आधारमा, इजरायली वायुसेना (IAF) का लडाकु विमानहरूले हिज्बुल्लाह आतंकी संगठनको केन्द्रिय मुख्यालयमा निशाना बनाई आक्रमण गरेका थिए। उक्त मुख्यालय बेइरुतको दहिया…

अरु पढ्नुहोस
Mohomad Abbas Nepal Israel

प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बासले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई बिहीबार सम्बोधन गरेका छन्। आफ्नो सम्बोधनको सुरुमा उनले तीनपटक घोषणा गरे- हामी छोड्ने छैनौँ। ‘प्यालेस्टाइन हाम्रो देश हो, हाम्रा पुर्खाहरूको देश हो।…

अरु पढ्नुहोस
israel and hezbollah war nepalisrael.com

नेपाल इजरायल डट कम, जेरुसलेम ।  इजरायल र हिजबुल्लाहबीच बढ्दो द्वन्द्वलाई ध्यानमा राख्दै अमेरिका, युरोपेली युनियन (ईयू) र सहयोगी राष्ट्रहरूले लेबनानमा तत्काल २१ दिने युद्धविरामको प्रस्ताव गरेका छन् । ११ सहयोगी…

अरु पढ्नुहोस
british army Nepalisrael.com

नेपाल इजरायल डट कम जेरुसलेम | इजरायल र हेजबोल्लाहबीचको युद्धले मध्यपूर्वको अवस्था झनै बिग्रँदै गएको छ। सुरक्षाका लागि बेलायतले साइप्रसमा थप सैनिकहरू तैनाथ गरेर, लेबननको सम्भावित संकट समाधानका लागि तयारी…

अरु पढ्नुहोस

आईडीएफका प्रवक्ता डेनियल हागारीले बुधबार राति एइलातमा प्रहार गरिएको मध्ये एक UAV लाई नौसेनाको जहाजले नष्ट गरेको र अर्को UAV एइलात बन्दरगाहमा विस्फोटन भएको जानकारी दिएका छन्। मगेन डेभिड आदोमले…

अरु पढ्नुहोस

के तपाईं कुनै समय इजरायलमा हुनुहुन्थ्यो ? या अझै हुनुहुन्छ ? तपाईंका स्मृतिहरु, भावना र साहित्य सिर्जनाहरु यहाँ लिपिवद्ध हुनेछन