गत ७ अक्टोबरमा इजरायल र हमासबीचको द्वन्द्व सुरु भएदेखि टर्कीले गाजाबाट हालसम्म १ हजार ४७ नागरिकको उद्धार गरेको छ । टर्कीले गाजाबाट आफ्ना सबै नागरिकलाई सुरक्षित रूपमा र सकेसम्म चाँडो निकाल्ने लक्ष्य राखेको टर्कीको विदेश मन्त्रालयका प्रवक्ता ओन्कु केसेलीले बताएका छन् ।
इजरायलले ७ अक्टोबरमा दक्षिणी इजरायलमा गरेको आक्रमणको बदलास्वरूप गाजापट्टीमा हमासविरुद्ध आक्रमण गरिरहेको छ । जसमा लगभग १२ सय मानिस मारिएका थिए ।
द्वन्द्व सुरु भएदेखि प्यालेस्टिनी एन्क्लेभमा प्यालेस्टिनीको मृत्यु हुनेको संख्या १८ हजार ४ सय नाघेको छ ।
नेपाल इजरायल.कम 🇳🇵🇮🇱
नेपाल इजरायल डट कम इजरायलस्थित नेपाली समुदायको आवाज हो । हामी केवल सन्देश र समाचारमात्र प्रवाह गर्दैनौँ, परदेशी भूमिमा बिताएका जीवनका संघर्ष र कथाहरू लेख्छौं । नेपालीका भोगाई, अनुभव तथा गतिविधिहरू प्रकाशन गर्छौं । इजरायलमा नेपाली समुदायको योगदानलाई कदर गर्दै यथासम्भव इजरायल प्रवासमा भएका नेपाली गतिविधि र क्रियाकलापहरुको दस्तावेज राख्ने यत्न गर्छौं ।
इजरायलमा रहेको नेपाली समुदायलाई जीवन्त बनाउने र तिनका कर्महरुलाई इन्टरनेटमा सधैंका लागि अभिलेखिकरण गर्ने हाम्रो ध्येय हो । ।
यहाँबाट पोष्ट गर्नुस
info@nepalisrael.com
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
























