Here’s a list of all of our authors.
Our Authors
Here’s a list of all of our authors.
कृष्णपक्ष थापा
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com554 Articles
कृष्णपक्ष थापा
सूचना प्रविधिका साथै कला र साहित्यमा रुचि राख्ने कृष्णपक्ष थापा इजरायलको जेरुसलेममा कार्यरत छन । उनको ब्लग krishnathapa.com उनका अरु लेखहरु पढ्न सकिन्छ ।25 Articles
कृष्णपक्ष थापा
झापा दमक स्थायी घर भई विगत १० वर्षदेखि इजरायलमा रहेका खेमराज जम्मर कट्टेल , सामाजिक र बौद्धिक क्षेत्रमा सक्रिय छन्। नेपाली युवाको प्रवासी पीडा, बेरोजगारी र समसामयिक विषयमा लेखहरू प्रकाशित गर्दै आएका उनि इजरायलमा खेलकुद र सामाजिक एकतामा पनि सक्रिय छन्। समाधानमुखी, यथार्थवादी र देश प्रेमले भरिएको विचार शैलीले उनलाई परिवर्तनशील लेखक र सामाजिक अभियन्ताका रूपमा पनि चिनाउँछ।10 Articles
कृष्णपक्ष थापा
झिमरुक गाउँपालिका ७ प्युठान स्थायी ठेगाना भएका भरत केसी देशप्रेम र समाजसेवामा रुचि राख्छन । हाल इजरायलको बिरशेवामा कार्यरत केसी साहित्य र समसामयिक विषयमा कलम चलाउँछन ।8 Articles
कृष्णपक्ष थापा
नेपालको उदयपुर स्थायी ठेगाना भएको माया घले अहिले इजरायलमा कार्यरत हुनुहुन्छ ।2 Articles
कृष्णपक्ष थापा
विभिन्न संस्थामा आवद्ध रही सामजिक कार्यमा रुची राख्ने शिवराज खड्का हाल इजरायलको जेरुसलेममा केयरगिभरको रुपमा कार्यरत छन ।3 Articles




















