नेपाल इजरायल

नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com

Donald Trump

पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार घोषणा गरेका छन् कि अमेरिका धनी विदेशीहरूलाई “गोल्ड कार्ड” बिक्री गर्नेछ, जसले उनीहरूलाई अमेरिकामा…

झापाली समाज इजरायलले नयाँ बर्ष २०८२ को अवसरमा इजरायलमा एक वृहद सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । नयाँ बर्ष २०८२…

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका–३ बेलासपुरमा दुई समुदायबीच भएको झडपमा २० जना घाइते भएका छन्। झडपका क्रममा स्थानीयले प्रहरीको गाडी जलाएका…

Hamas

 गाजा युद्धविराम सम्झौतामा हमासले इजरायलसमक्ष आफ्ना सर्तहरु अघि सारेको छ । इजरायलको जेलमा बन्धक रहेका प्यालेस्टिनी कैदीलाई मुक्त गरेपछि मात्र गाजा…

इजरायली सेनाले वेस्ट बैंकमा ट्याङ्क डिभिजन तैनाथ गर्दै जेनिन, तुल्करम, र नुर शम्स शरणार्थी शिविरहरू खाली गराएको छ। यसबाट ४०…

israel and hezbollah war nepalisrael.com

जेरूसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासले बन्धक रिहाइका क्रममा गर्ने ‘अपमानजनक समारोह’ रोक्ने प्रतिवद्धता नआएसम्म गाजा युद्धविराम सम्झौताअन्तर्गत प्यालेस्टिनी…

प्यालेस्टिनी लडाकू समूह हमासले शनिबार दुई इजरायली बन्धकलाई रिहा गरेका छन्। इजरायली सेनाका अनुसार, रिहाइपछि ती बन्धकहरूलाई इजरायली सुरक्षा बलले…

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेबसाइट ह्याकरको कब्जामा परेको छ। बिहीबार आफूलाई ‘क्याप्टेन स्मोकर३आर’ बताउने ह्याकर समूहले साइट ह्याक गरेको हो।…

हमासले गाजाबाट फिर्ता गरेका चार बन्धकको शवमध्ये शिरी बिबासको अवशेष नभेटिएको इजरायलले जनाएको छ। हामी शिरीलाई मारिएकी वा जिवितै जुन…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले पद सम्हालेपछि आप्रवासन नीतिमा कडा कदम चाल्दै गैरकानुनी रूपमा बसेका आप्रवासीहरूलाई स्वदेश फर्काउने प्रक्रिया अघि…

हमासले आज गाजामा ज्यान गुमाएका बन्धकहरूको शव इजरायललाई फिर्ता गर्ने भएको छ। इजरायली अखबार टाइम्स अफ इजरायल का अनुसार, बिहीबार…

इजरायली मौसम विभागले युरोपेली देशहरूले ठूला आंधी बेहरीको नामाकरण गरेजस्तै सम्भावित मौसमी घटनाहरुलाई विशेष नाम दिएर जनमानसमा सतर्कता अपनाउन आधिकारिक…

Bipin Joshi विपिन जोशी

नेपाल इजरायल डट कम, जेरुसेलम हमासले गाजाको युद्धविराम सम्झौताको दोस्रो चरणमा सबै इजरायली कैदीहरू र प्यालेस्टिनी कैदीहरूको “एउटै पटक” रिहा…

अमेरिकाको टेक्सासमा ११ वर्षीया जोसेलिन रोजो कारान्जाले आत्महत्या गरेकी छन्। अध्यागमन स्थितिका कारण विद्यालयमा निरन्तर जिस्क्याइएकी उनले सहपाठीहरूबाट आमाबुवालाई अमेरिका…

काठमाडौं – वैदेशिक रोजगारीका लागि इजरायल जान पहिलो समूहका १३ जना नेपाली कामदार मंगलबार (फागुन ६) प्रस्थान गर्दैछन्। इजरायलको ‘हेरचाह…

तेल अविव – झापाली समाज इजरायलको छैटौं अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। उक्त अधिवेशनले २०२५–२०२७ कार्यकालका लागि मुना सिटौला अधिकारीलाई…

इजरायल – बौद्व धर्मवालम्विहरुले मंजुश्री संवत २८६१, डुल ल्हो, सा पुख्रि ल्हो (सर्प वर्ग) लाई एक विशेष राष्ट्रिय पर्वको…

प्रथम सहिद क्याप्टेन लखन थापा मगर स्मृति कप २०२५ इजरायल

तेल अभिव, इजरायल – प्रथम सहिद क्याप्टेन लखन थापा मगरको १४८औं स्मृति दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ इजरायलको मूल…

Nepal's FM Dr. arju deuba and Quatar foreign minister

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद बिन सुल्तान अल मुराइखीलाई नेपाली नागरिक विपिन जोशीको रिहाइका…

शनिवार सेनाले हिज्बुल्लाह समर्थकहरूको भीड तितरबितर गर्न अश्रुग्याँस प्रहार गर्‍यो। ती समर्थकहरूले बेरुत हवाई अड्डा जाने बाटो अवरुद्ध गरेका…

सागुई डेकेल-चेन, इयार होर्न र अलेक्जान्डर “साशा” ट्रुपानोभ हमासको बन्दी अवस्थाबाट ४९८ दिनपछि शनिबार इजरायल फर्किएका छन्। इजरायली रक्षा बल…

नेपाल इजरायल डट कम जेरुसेलम इजरायल र हमासबीचको युद्धविराम सम्झौतामा तनावको बीच इजरायलले केही प्यालेस्टिनी कैदीलाई रिहा गरेको छ। यसअघि,…

संयुक्त राष्ट्र संघको शान्ति मिसन (UNIFIL) अन्तर्गत लेबनानमा कार्यरत नेपाली सेनाका उपरथी चोकबहादुर ढकाल घाइते भएका छन्। गएराति उनको गाडीमाथि…

Donald Trump

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाका प्यालेस्टिनीहरूलाई आश्रय दिन अस्वीकार गर्ने देशहरूलाई अमेरिका प्रदान गर्दै आएको सहयोग बन्द गर्ने चेतावनी दिएका…

Donald Trump

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबारसम्म सबै इजरायली बन्धक रिहा नगरे गाजा ध्वस्त पार्ने चेतावनी दिएका छन्। प्यालेस्टिनी लडाकू समूह हमासलाई…

Hamas Army

हमासका एक प्रवक्ताले इजरायली बन्धकहरूको निर्धारित रिहाइ स्थगित गर्ने घोषणा गरेका छन्। उनका अनुसार इजरायलले युद्धविराम सम्झौताका शर्तहरू उल्लङ्घन गरेकाले…