दिलिप सुन्दास
अब चुप बस्ने दिन सकियो,बोल्नु छ
अन्यायको अगाडि मुठ्ठी खोल्नु छ।
सत्ता र शक्तिको खेल धेरै भयो,
साँचोको आवाज अब गोली घोल्नु छ।
बाँधेर राख्न खोजे हात र मुख,
टुटेका शृङ्खलाले हुङ्कार गुनगुनाउँछ।
माटो,रगत र पसिना मेरो हो,
हकमाथि उठेका हतकडी भाँच्नु छ।
कागजको हैन,सडकको नाममा
कविता होइन,अब क्रान्ति लेखिन्छ ।।
नेपाल इजरायल.कम 🇳🇵🇮🇱
नेपाल इजरायल डट कम इजरायलस्थित नेपाली समुदायको आवाज हो । हामी केवल सन्देश र समाचारमात्र प्रवाह गर्दैनौँ, परदेशी भूमिमा बिताएका जीवनका संघर्ष र कथाहरू लेख्छौं । नेपालीका भोगाई, अनुभव तथा गतिविधिहरू प्रकाशन गर्छौं । इजरायलमा नेपाली समुदायको योगदानलाई कदर गर्दै यथासम्भव इजरायल प्रवासमा भएका नेपाली गतिविधि र क्रियाकलापहरुको दस्तावेज राख्ने यत्न गर्छौं ।
इजरायलमा रहेको नेपाली समुदायलाई जीवन्त बनाउने र तिनका कर्महरुलाई इन्टरनेटमा सधैंका लागि अभिलेखिकरण गर्ने हाम्रो ध्येय हो । ।
यहाँबाट पोष्ट गर्नुस
info@nepalisrael.com
- दिलिप सुन्दासhttps://nepalisrael.com/nepalisrael/author/dilip
- दिलिप सुन्दासhttps://nepalisrael.com/nepalisrael/author/dilip