🇳🇵समाचार 🇮🇱
इजरायली स्वयंसेवकहरूले नेपाली विद्यार्थीको सृजनात्मक सोच र सिकाइ क्षमताको विकासमा सहयोग गरेका छन्। इजरायली गैरसरकारी संस्था ‘हिरोज फर लाइफ’ का ६० जना स्वयंसेवकले…
इरान र अमेरिकाबीचको आणविक वार्ताले महत्त्वपूर्ण मोड लिएको छ। वार्ताको पछिल्लो चरणका लागि इरानी प्रतिनिधिमण्डल कतारको राजधानी…
मध्यपूर्व क्षेत्रमा पछिल्ला सैन्य गतिविधि र प्रतिआक्रमणका घटनाक्रमले स्थिति थप जटिल बन्दै गएको छ। क्षेत्रीय तनावले अब…
तेल अविव । इजरायलमा रहेका नेपाली समुदायबीच २५७०औं बुद्ध जयन्ती तथा श्रमिक सचेतना सम्बन्धी विशेष कार्यक्रम आयोजना…
पाँचथर — मन्त्रीलाई खोयाको माला ? झट्ट सुन्दा अचम्म लागे पनि स्वास्थ्य मन्त्री प्रदिप पौडेललाई लगाइएका ती मालाहरु…
गत वर्ष ७ अक्टोबर २०२३ मा हमासले इजरायलमाथि आक्रमण गर्दा अपहरण गरिएका कुल २५१ जनामध्ये हालसम्म ५९ जना…
मिनेसोटा, अमेरिका—यौन दुर्व्यवहारको आरोपमा दुई नेपाली नागरिकविरुद्ध मुद्दा दायर गरिएको छ। स्टेअन्स काउन्टी प्रहरीले २० वर्षीय फुयाल र…
सबैभन्दा ठूलो क्रिप्टो चोरी : अमेरिकी एफबीआईले उत्तर कोरियालाई १.५ बिलियन डलर बराबरको क्रिप्टोकरेंसी चोरी गरेको आरोप लगाएको…
काठमाडौं– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका प्रमुख सल्लाहकार रहेका टेस्ला मालिक खर्बपति एलन मस्क फेरि अर्को विवादमा तानिएका छन्।…
पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार घोषणा गरेका छन् कि अमेरिका धनी विदेशीहरूलाई “गोल्ड कार्ड” बिक्री गर्नेछ, जसले…
इजरायली सेनाले वेस्ट बैंकमा ट्याङ्क डिभिजन तैनाथ गर्दै जेनिन, तुल्करम, र नुर शम्स शरणार्थी शिविरहरू खाली गराएको छ।…
जेरूसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासले बन्धक रिहाइका क्रममा गर्ने ‘अपमानजनक समारोह’ रोक्ने प्रतिवद्धता नआएसम्म गाजा युद्धविराम…
प्यालेस्टिनी लडाकू समूह हमासले शनिबार दुई इजरायली बन्धकलाई रिहा गरेका छन्। इजरायली सेनाका अनुसार, रिहाइपछि ती बन्धकहरूलाई इजरायली…
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेबसाइट ह्याकरको कब्जामा परेको छ। बिहीबार आफूलाई ‘क्याप्टेन स्मोकर३आर’ बताउने ह्याकर समूहले साइट ह्याक…























































यहाँ क्लिक गरेर आफै पोष्ट गर्न सक्नुहुन्छ ।
