समाचार छैन त अखबारको के काम
सरकार छैन त सिंहदरबार को के काम
बलभद्र अमर सिंह जस्ता सपुत नभए
युद्ध लड्न बनाएका तरबारको के काम
जन्मदिने बा र आमालाई लत्त्याएर
नयाँ जोडिएको घरबारको के काम
देवत्व प्राप्त गर्न बसेको त्यागिलाई
कैदी बस्ने जेल कारागारको के काम
रमेश जोशी
हाल इजरायल
नेपाल इजरायल.कम 🇳🇵🇮🇱
नेपाल इजरायल डट कम इजरायलस्थित नेपाली समुदायको आवाज हो । हामी केवल सन्देश र समाचारमात्र प्रवाह गर्दैनौँ, परदेशी भूमिमा बिताएका जीवनका संघर्ष र कथाहरू लेख्छौं । नेपालीका भोगाई, अनुभव तथा गतिविधिहरू प्रकाशन गर्छौं । इजरायलमा नेपाली समुदायको योगदानलाई कदर गर्दै यथासम्भव इजरायल प्रवासमा भएका नेपाली गतिविधि र क्रियाकलापहरुको दस्तावेज राख्ने यत्न गर्छौं ।
इजरायलमा रहेको नेपाली समुदायलाई जीवन्त बनाउने र तिनका कर्महरुलाई इन्टरनेटमा सधैंका लागि अभिलेखिकरण गर्ने हाम्रो ध्येय हो । ।
यहाँबाट पोष्ट गर्नुस
info@nepalisrael.com
- रमेश जोशीhttps://nepalisrael.com/nepalisrael/author/ramesh
- रमेश जोशीhttps://nepalisrael.com/nepalisrael/author/ramesh