फेर्यौ अरे विदेश नीति तिमिलाई साधुवाद !
रोक्यौ अरे अनुदान तिमिलाई धन्यवाद !!
हे नयाँ राष्ट्रपति डोनाल्ट ट्रम्प !!!
अनुदान बिना कसरी चल्छ हौ हाम्रो साम्यवाद !!!!
भरिएको थियो यो मन उत्साह र उमङ्गले
सिङ्गारिएको थियो यो तन रहर र बहारहरुले
खै कतिखेर बाटो बदलिएछ पत्तै भएन
सायद घेरिएको थियो अभाव अनि कहरहरुले !!!
नेपाल इजरायल.कम 🇳🇵🇮🇱
नेपाल इजरायल डट कम इजरायलस्थित नेपाली समुदायको आवाज हो । हामी केवल सन्देश र समाचारमात्र प्रवाह गर्दैनौँ, परदेशी भूमिमा बिताएका जीवनका संघर्ष र कथाहरू लेख्छौं । नेपालीका भोगाई, अनुभव तथा गतिविधिहरू प्रकाशन गर्छौं । इजरायलमा नेपाली समुदायको योगदानलाई कदर गर्दै यथासम्भव इजरायल प्रवासमा भएका नेपाली गतिविधि र क्रियाकलापहरुको दस्तावेज राख्ने यत्न गर्छौं ।
इजरायलमा रहेको नेपाली समुदायलाई जीवन्त बनाउने र तिनका कर्महरुलाई इन्टरनेटमा सधैंका लागि अभिलेखिकरण गर्ने हाम्रो ध्येय हो । ।
यहाँबाट पोष्ट गर्नुस
info@nepalisrael.com
- कल्याण जोशीhttps://nepalisrael.com/nepalisrael/author/kalyan