देखेपछि तिम्रो मुहार घरकी लाई बिर्सिए ।
सुनेपछि तिम्रो बोली रहरकी लाई बिर्सिए ।।
खै भविष्य त अनिश्चित नै हुन्छ भन्छन्
गएपछि तिमिसङ्गै सम्मान अनि पदवी नै बिर्सिए ।।।
——–
भन्थ्यौ तिमी लाखौँमा एक हौ ।
देवहरूका पनि देव हौ ।।
अचेल यसरी गायब भयौ कि, लाग्न थाल्यो
तिमी एक उष्ण मौसमी हावाको वेग हौ ।।।
कल्याण जोशी
इजरायल
नेपाल इजरायल.कम 🇳🇵🇮🇱
नेपाल इजरायल डट कम इजरायलस्थित नेपाली समुदायको आवाज हो । हामी केवल सन्देश र समाचारमात्र प्रवाह गर्दैनौँ, परदेशी भूमिमा बिताएका जीवनका संघर्ष र कथाहरू लेख्छौं । नेपालीका भोगाई, अनुभव तथा गतिविधिहरू प्रकाशन गर्छौं । इजरायलमा नेपाली समुदायको योगदानलाई कदर गर्दै यथासम्भव इजरायल प्रवासमा भएका नेपाली गतिविधि र क्रियाकलापहरुको दस्तावेज राख्ने यत्न गर्छौं ।
इजरायलमा रहेको नेपाली समुदायलाई जीवन्त बनाउने र तिनका कर्महरुलाई इन्टरनेटमा सधैंका लागि अभिलेखिकरण गर्ने हाम्रो ध्येय हो । ।
यहाँबाट पोष्ट गर्नुस
info@nepalisrael.com
- कल्याण जोशीhttps://nepalisrael.com/nepalisrael/author/kalyan