यो शीतल रातमा,
यो निस्पट छायाँमा,
यो एक्लो यात्रामा,
म कहाँ हराएँ?
यो चिसो बतासमा,
यो मौन सन्देशमा,
यो टुटेको आशमा,
केही भनिदेऊ!
यो अधुरो सपनामा,
यो सम्झनाको गीतमा,
यो नयनको आँसुमा,
कोही छ कि छैन?
नभुली सम्झनु,
माया गरि बोलाउनु,
मिठो निद्रा सँगै,
गिरिराज ओली ‘अर्जुन’
इजरायल
नेपाल इजरायल.कम 🇳🇵🇮🇱
नेपाल इजरायल डट कम इजरायलस्थित नेपाली समुदायको आवाज हो । हामी केवल सन्देश र समाचारमात्र प्रवाह गर्दैनौँ, परदेशी भूमिमा बिताएका जीवनका संघर्ष र कथाहरू लेख्छौं । नेपालीका भोगाई, अनुभव तथा गतिविधिहरू प्रकाशन गर्छौं । इजरायलमा नेपाली समुदायको योगदानलाई कदर गर्दै यथासम्भव इजरायल प्रवासमा भएका नेपाली गतिविधि र क्रियाकलापहरुको दस्तावेज राख्ने यत्न गर्छौं ।
इजरायलमा रहेको नेपाली समुदायलाई जीवन्त बनाउने र तिनका कर्महरुलाई इन्टरनेटमा सधैंका लागि अभिलेखिकरण गर्ने हाम्रो ध्येय हो । ।
यहाँबाट पोष्ट गर्नुस
info@nepalisrael.com
- गिरिराज ओलीhttps://nepalisrael.com/nepalisrael/author/giriraj
- गिरिराज ओलीhttps://nepalisrael.com/nepalisrael/author/giriraj
- गिरिराज ओलीhttps://nepalisrael.com/nepalisrael/author/giriraj