नेपाल इजरायल डट कम । इजरायलका लागि नेपाली राजदूत प्राध्यापक धन प्रसाद पण्डितसहित नवनियुक्त चार राजदूतले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासामा आयोजित एक कार्यक्रमबीच उनीहरुलाई शपथ गराएका हुन्।
सपथ लिनेमा पाकिस्तानका लागि नेपाली राजदूत रीता धिताल, कतारका लागि राजदूत रमेशचन्द्र पौडेल, इजरायलका लागि राजदूत प्रा.धनप्रसाद पण्डित र चीनका लागि राजदूत प्रा.डा.कृष्णप्रसाद ओली रहेका छन्।
सरकारको सिफारिसमा उनीहरुलाई राष्ट्रपति पौडेलले केही दिनुअघिमात्र राजदूतमा नियुक्त गरेका थिए ।

नेपाल इजरायल.कम 🇳🇵🇮🇱
नेपाल इजरायल डट कम इजरायलस्थित नेपाली समुदायको आवाज हो । हामी केवल सन्देश र समाचारमात्र प्रवाह गर्दैनौँ, परदेशी भूमिमा बिताएका जीवनका संघर्ष र कथाहरू लेख्छौं । नेपालीका भोगाई, अनुभव तथा गतिविधिहरू प्रकाशन गर्छौं । इजरायलमा नेपाली समुदायको योगदानलाई कदर गर्दै यथासम्भव इजरायल प्रवासमा भएका नेपाली गतिविधि र क्रियाकलापहरुको दस्तावेज राख्ने यत्न गर्छौं ।
इजरायलमा रहेको नेपाली समुदायलाई जीवन्त बनाउने र तिनका कर्महरुलाई इन्टरनेटमा सधैंका लागि अभिलेखिकरण गर्ने हाम्रो ध्येय हो । ।
यहाँबाट पोष्ट गर्नुस
info@nepalisrael.com
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल

























