खुस्बु नेपाल
पसिनाले
लतपतिएको मेकअपमा पनि
कति घमन्ड छ मेरो
टुसुक्क नबसी कटाएका
हर बिहानी पनि
कति प्यारा छन् मेरो
गाडीको सिटबाट पल्लो गाडीमा
वान्ता गरेको देख्न नसक्ने म
आज त्यही काम प्रोफेसनल भयो
यसैमा घर भुलाउने बुढ्यौली हात सहारा छन् मेरो
नेपाल इजरायल.कम 🇳🇵🇮🇱
नेपाल इजरायल डट कम इजरायलस्थित नेपाली समुदायको आवाज हो । हामी केवल सन्देश र समाचारमात्र प्रवाह गर्दैनौँ, परदेशी भूमिमा बिताएका जीवनका संघर्ष र कथाहरू लेख्छौं । नेपालीका भोगाई, अनुभव तथा गतिविधिहरू प्रकाशन गर्छौं । इजरायलमा नेपाली समुदायको योगदानलाई कदर गर्दै यथासम्भव इजरायल प्रवासमा भएका नेपाली गतिविधि र क्रियाकलापहरुको दस्तावेज राख्ने यत्न गर्छौं ।
इजरायलमा रहेको नेपाली समुदायलाई जीवन्त बनाउने र तिनका कर्महरुलाई इन्टरनेटमा सधैंका लागि अभिलेखिकरण गर्ने हाम्रो ध्येय हो । ।
यहाँबाट पोष्ट गर्नुस
info@nepalisrael.com
केही भन्नु छ भने 💬
- खुस्बु नेपालhttps://nepalisrael.com/nepalisrael/author/khusbu