Close Menu
नेपाल इजरायल डट कम (nepalisrael.com)नेपाल इजरायल डट कम (nepalisrael.com)
  • होमपेज
  • साहित्य
    • काव्य
    • ब्लग
  • समाचार
    • नेपाल इजरायल
    • विपिन जोशी
    • प्रविधि
    • केयर गिभर 
    • डायोस्पोरा
  • लिंक 
    • नेपाली युनिकोड रुपान्तरण
    • प्रिती फन्टबाट युनिकोड
    • युनिकोड बाट प्रिती
    • मिति परिवर्तन
    • मुद्रा विनिमय दर
    • आजको सुनचाँदी दरभाउ
    • आजको राशिफल
    • नेपाली दूतावास इजरायल
    • एयरपोर्टमा जम्मा भएको रकम चेक गर्न 
    • Submit an Article
    • नेपाली पञ्चाङ्ग
  • विचित्र
  • तपाईँको पाना
    • पोस्ट गर्न ✍️✍️
    • ब्लग भावना र साहित्य
    • इजरायलमा नेपाली गतिबिधि
    • लेखकहरु
  • केयरगिभर
  • नेपाल इजरायल
  • विपिन जोशी
  • युद्धका पानाहरु
Nepalisrael.com Nepali community banner
Bipin Joshi Timeline freelance designer
Facebook Instagram YouTube
  • इजरायलमा नेपाली
  • साहित्य
  • Submit an Article
  • About Us
  • हाम्रो टीम
  • पुरानो ढोका
  • विपिन जोशी
  • युद्धका पानाहरु
Facebook Instagram WhatsApp
युद्ध डायरी 📖
नेपाल इजरायल डट कम (nepalisrael.com)नेपाल इजरायल डट कम (nepalisrael.com)
  • होमपेज
  • साहित्य
    1. काव्य
    2. ब्लग
    3. View All
    Ali mohammad Miya Poem

    सोच – अलि महम्मद मियाँ             

    असार २१, २०८२
    Khemraj Jammarkattel Poetry

    म भित्रको आत्मा

    असार २१, २०८२

    गजल – तिम्रा घाँटी सुके रुँदा

    असार २१, २०८२

    भनन को हौ तिमी?

    असार २१, २०८२
    UN Secretary Election

    युएन महासचिवमा चार दाबेदार : : संकटग्रस्त संस्था सुधार्ने चुनौती

    बैशाख ८, २०८३
    yuddha Diary

    युद्धमैदानमा देखेको दृश्य

    चैत्र २३, २०८२

    इजरायलमा रहेका नेपाली कामदारमा युद्धका बीच बढ्दो मानसिक तनाव

    चैत्र २२, २०८२
    Vote from Diaspora

    पराइ भूमिबाट देश खोज्नेहरूको प्रश्न : हामीले किन भोट हाल्न पाउदैनौँ ?

    फाल्गुन २१, २०८२
    yuddha Diary

    युद्धमैदानमा देखेको दृश्य

    चैत्र २३, २०८२
    Vote from Diaspora

    पराइ भूमिबाट देश खोज्नेहरूको प्रश्न : हामीले किन भोट हाल्न पाउदैनौँ ?

    फाल्गुन २१, २०८२

    दक्षिण एशियाकै पहिलो अवार्ड पाउने इजरायलका लागि नेपाली पूर्व राजदूत डा. अन्जान शाक्यसँगको त्यो भेट

    फाल्गुन २१, २०८२

    युद्धको घडीमा मौनता पनि जिम्मेवारी हो

    फाल्गुन १८, २०८२
  • समाचार
    1. नेपाल इजरायल
    2. विपिन जोशी
    3. प्रविधि
    4. केयर गिभर 
    5. डायोस्पोरा
    6. View All
    NRNA Israel Poetry Recitation Program Israel

    इजरायलमा नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान तथा अनलाइन कविता प्रतियोगिता सम्पन्न

    बैशाख २, २०८३
    NRNA ISRAEL POETRY RECITAION NEWS

    NRNA इजरायलको आयोजनामा शुभकामना आदानप्रदान तथा कविता वाचन प्रतियोगिता

    चैत्र ३०, २०८२

    NRNA इजरायलको आयोजनामा मानसिक स्वास्थ्य सम्बन्धी वेबिनार सम्पन्न

    चैत्र २१, २०८२
    Mental wellness webinar

    इजरायलस्थित नेपालीका लागि मानसिक स्वास्थ्य सचेतना कार्यक्रम आयोजना

    चैत्र १५, २०८२

    विपिन लगायत हमास आक्रमणमा मारिएकाहरुको सम्झनामा श्रद्धाञ्जली सभा

    कार्तिक १४, २०८२

    स्वर्गीय विपिन जोशीको सम्झनामा ‘विपिन चोक’

    कार्तिक ९, २०८२

    विपिन जोशी: महाकालीमा बिलाए सपना र सम्झना

    कार्तिक ४, २०८२

    इजरायलमा विपिन जोशीको अन्तिम श्रद्धाञ्जली सभा

    कार्तिक २, २०८२

    अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार सुरु

    कार्तिक १६, २०८२

    इजरायलको साइबर अनुसन्धानले GenZ आन्दोलनमा एक तिहाई फेक आइडी प्रयोग भएको खुलासा गर्यो (रिपोर्ट सहित)

    अशोज २१, २०८२

    नेपाल सरकारले फेसबुक लगायत २६ सामाजिक सञ्जाल बन्द गर्ने

    भदौ १९, २०८२

    माइक्रोसफ्टद्वारा इजरायल बिरोधी चार कर्मचारी बर्खास्त

    भदौ १४, २०८२

    धन भन्दा स्वास्थ्य ठुलो भनेको, हो रहेछ।

    साउन १४, २०८२

    इरानी मिसाइल आक्रमणमा घाइते भएकी एक केयरगिभरको निधन

    असार ३०, २०८२

    ईजरायली रोजगारीबारे धेरैको जिज्ञासा: सत्य के हो?

    जेष्ठ १३, २०८२
    Nrna Ncc Israel Kavla Oved Program

    एनआरएनए इजरायल र Kavla Oved द्वारा कामदारका हक–अधिकारबारे भर्चुअल कार्यक्रम

    जेष्ठ ८, २०८२

    इरानको आक्रमणमा परी दुबईमा ज्यान गुमाउने गोरखाका दिवस श्रेष्ठ

    फाल्गुन १८, २०८२

    अमेरिकाबाट यौनदुराचारजस्ता आपराधमा संलग्न ७ नेपालीहरूलाई देशनिकाला

    अशोज २२, २०८२

    क्यानडामा ४२औँ नेपाली अन्तर्राष्ट्रिय सम्मेलन भव्य रूपमा सम्पन्न : डायस्पोरा एकताको नयाँ उचाइ!

    भदौ ११, २०८२

    कुवेतमा विषाक्त मदिरा सेवनले सात नेपालीको मृत्यु, दर्जनौं अस्पतालमा

    साउन ३०, २०८२
    NRNA ISRAEL POETRY RECITAION NEWS

    NRNA इजरायलको आयोजनामा शुभकामना आदानप्रदान तथा कविता वाचन प्रतियोगिता

    चैत्र ३०, २०८२
    Shehbaj sharif and trump

    अमेरिकाद्वारा इरानमाथि आक्रमण दुई हप्ता स्थगित, ‘दीर्घकालीन शान्ति’का लागि युद्धविराम

    चैत्र २५, २०८२

    इजरायलमा रहेका नेपालीलाई दूतावासको आग्रह : नियम पालना गर्न, सतर्क रहन र सम्पर्कमा बस्न अनुरोध

    चैत्र २५, २०८२

    एनआरएन इजरायलद्वारा प्रधानमन्त्री शुशिला कार्कीलाई सम्मान, नयाँ सरकारप्रति उच्च अपेक्षा

    फाल्गुन २३, २०८२
  • लिंक 
    • नेपाली युनिकोड रुपान्तरण
    • प्रिती फन्टबाट युनिकोड
    • युनिकोड बाट प्रिती
    • मिति परिवर्तन
    • मुद्रा विनिमय दर
    • आजको सुनचाँदी दरभाउ
    • आजको राशिफल
    • नेपाली दूतावास इजरायल
    • एयरपोर्टमा जम्मा भएको रकम चेक गर्न 
    • Submit an Article
    • नेपाली पञ्चाङ्ग
  • विचित्र

    एक इन्जिनीयरले हजार किलोको फर्सी फलाएर पुरस्कार जिते

    अशोज २८, २०८२

    नेपाल सरकारले फेसबुक लगायत २६ सामाजिक सञ्जाल बन्द गर्ने

    भदौ १९, २०८२

    इजरायली समुद्र किन राताम्मे देखियो ?

    साउन २८, २०८२

    भेनेजुएलाका राष्ट्रपति मादुरोलाई पक्राउ गर्नेलाई अमेरिकाले ५ करोड डलर दिने

    साउन २३, २०८२

    फेसबुकमा इजरायल बिरोधी पोस्ट गर्ने सैयौं विद्यार्थीको भिषा अमेरिकाले रद्ध गरिदियो

    चैत्र २४, २०८१
  • तपाईँको पाना
    • पोस्ट गर्न ✍️✍️
    • ब्लग भावना र साहित्य
    • इजरायलमा नेपाली गतिबिधि
    • लेखकहरु
  • केयरगिभर

    धन भन्दा स्वास्थ्य ठुलो भनेको, हो रहेछ।

    साउन १४, २०८२

    इरानी मिसाइल आक्रमणमा घाइते भएकी एक केयरगिभरको निधन

    असार ३०, २०८२

    ईजरायली रोजगारीबारे धेरैको जिज्ञासा: सत्य के हो?

    जेष्ठ १३, २०८२
    Nrna Ncc Israel Kavla Oved Program

    एनआरएनए इजरायल र Kavla Oved द्वारा कामदारका हक–अधिकारबारे भर्चुअल कार्यक्रम

    जेष्ठ ८, २०८२

    इजरायलमा नेपाली श्रमिकका लागि थप रोजगारी सम्भावना विस्तार गर्न छलफल

    जेष्ठ ६, २०८२

✍ 📖
✍

Home » QR Code

QR Code

What is QR Code ?

A QR code, or Quick Response code, is a two-dimensional barcode that consists of black squares arranged on a white square grid. It was originally created in 1994 by a Japanese company called Denso Wave for tracking automotive parts during manufacturing. QR codes can store a variety of data types, including numeric, alphanumeric, binary, and Kanji characters.

The QR code’s design allows it to be quickly scanned and decoded using a QR code reader or a smartphone camera. This makes it a convenient and efficient way to store and retrieve information. QR codes are commonly used for various purposes, such as:

1. Website URLs: Scanning the QR code directs the user to a specific website.

2. Contact Information: QR codes can store vCard data, making it easy to share contact information.

3. Wi-Fi Network Details: Scanning a QR code can automatically connect a device to a Wi-Fi network.

4. Payment Information: Many mobile payment systems use QR codes to facilitate transactions.

5. Geographical Coordinates: QR codes can store location data.

6. Product Information: Businesses may use QR codes on products for quick access to details or promotions.

7. Text and Messages: QR codes can encode plain text or messages.

The versatility and ease of use have contributed to the widespread adoption of QR codes in various industries and applications.

तपाईं तलको बक्समा आफ्नो लिंक या टेक्स्ट राखेर QR CODE Generate गर्न सक्नुहुन्छ ।

क्यु आर कोड इमेजको रुपमा तयार हुनेछ, त्यसलाई तपाईं आफ्नो मोबाइल या कम्प्युटरमा सेभ गरी आवश्यकता अनुसार सेयर गर्न सक्नुहुन्छ ।

Generate QR Code

क्यूआर कोड के हो, यसले कसरी काम गर्छ ?

यदि यदि तपाईंले अनलाइनबाट भुक्तानी गर्नुहुन्छ भने ‘क्युआर कोड’ देख्नुभएको छ होला। पसलहरूमा, कुनै पनि उत्पादन वा कुनै विज्ञापनमा ‘क्युआर कोड’ राखिएको हुन्छ। यस्तो क्यूआर कोड अनौठो प्याटर्न जस्तो देखिन्छ। आजकल, हरेक साना ठूला पसलहरूमा अनलाइन भुक्तानीको लागि ‘क्युआर कोड’ कोड प्रयोग भइरहेको छ। यदि स्मार्टफोन प्रयोग गर्नुहुन्छ भने तपाईंले पनि ‘क्युआर कोड’को प्रयोग गर्नुभयो होला। तर, के तपाईंलाई थाहा छ ‘क्युआर कोड’ कोड भनेको के हो र यसले कसरी काम गर्छ ?

क्यूआर कोडको पुरा रूप क्विक रेस्पोन्स कोड हो। कोड राखिएका कुनै पनि किसिमको जानकारीमा विश्वसनीय र तीव्र गतिमा पहुँच दिने हुँदा यो आज हरेक वस्तु तथा सेवामा प्रयोग भइरहेको छ। कुनै विशेष किसिमको जानकारीलाई सांकेतिक शब्दमा परिवर्तन गर्नका लागि यसको उपयोग गर्ने गरिन्छ । जापानको अटोमोबाइल उद्योगमा पहिलो पटक प्रयोग भएको यो प्रविधि आज मोबाइल मार्केटिङको रूपमा विश्वभर विस्तार भइरहेको छ। जुन नेपालमा पनि भित्रिएको छ।
सेतो र कालो पिक्स प्याटर्नको सानो क्रसवर्ड पजल जस्तो देखिने क्यूआर कोडमा ब्राण्ड तथा कम्पनीको कोड हुन्छ, जसलाई तत्काल स्क्यान गरेर ठूलो डेटा क्षमता भएको प्रविधिले पहिचान गर्न सक्छ। क्यूआरकोड एप्लिकेसमा आइटम पहिचान, ट्रयाकिङ तथा समय र दस्तावेज व्यवस्थापन आदी कुराहरू पर्दछन्। अझ स्मार्टफोनमै क्यूआर कोड स्क्यानरको सुविधा आउन थालेदेखि यो प्रविधि अझ सजिलो र सुविधाजनक भएको छ।
दैनिक अर्बौं मानिसहरू मोबाइल पेमेन्ट सेवा प्रयोग गर्छन्। तपाईंले मोबाइलमा थर्डपार्टी क्यूआर कोड रिडर एप्लिकेसन इन्स्टल गर्न सक्नुहुन्छ। साथै गुगलले पनि यूआरएललाई सजिलै क्यूआरकोडमा परिवर्तन गर्न क्यूआर कोड जेनेरेटर प्रदान गरिरहेको छ। प्रयोगकर्ताहरूले सजिलै क्यामेरा एप खोलेर कोडमा फोकस गरेर प्रडक्ट सम्बन्धी सम्पूर्ण जानकारी तत्काल हासिल गर्न सक्छन्।

कस्तो हुन्छ ‘क्युआर कोड’ ?

‘क्युआर कोड’को बनावट वर्गाकार हुन्छ। जसको सेतो पृष्ठभूमिमा कालो स्क्वायर बक्सहरू छन्। यसबाहेक, क्यूआर कोडको तीन भागमा स्क्वायर बक्सहरू बनाइन्छ। यो कोड लागू गरिएको वस्तुको बारेमा सबै जानकारी QR कोडमा राखिएको हुन्छ।

क्युआर कोडका फाइदा

क्युआर कोड प्रयोगका धेरै फाइदा छन्। यसमा विद्युतीय माध्यमबाट कारोबार हुन्छ। अहिले अर्बौं, खर्बौंसम्मको रकम क्युआर कोडबाटै हुन थालेको छ। कागजी नोटको प्रयोगमा राज्यको खर्च हुन्छ। हामीले हजार रुपैयाँको नोट छाप्दा झन्डै साढे तीन रुपैयाँ लाग्छ। एक रुपैयाँको सिक्का छाप्न दुई रुपैयाँ खर्च गर्नुपर्छ। क्युआर कोडको प्रयोगले यो खर्च बचत हुन्छ। त्यसैगरी, यसले नोट धुलो-मैलो हुने समस्याबाट पनि बचाउँछ।
यसले उपभोक्ता र सेवा प्रदायक दुवैको समय बचत गर्छ। यो प्रणालीको प्रयोगले केही सेकेन्डमै पैसा लेनदेन हुन्छ, जसले समय बचाउँछ। यो प्रणालीमार्फत गरिने कारोबार अत्यन्तै पारदर्शी हुन्छ। यसमा लुकीछिपी कोही-कसैले दुई नम्बरी काम गर्ने सम्भावनै हुँदैन। यसमा तपाईंले गरेको कारोबार रेकर्डमै देखिन्छ। कोभिडका कारण हामीले जुन समस्या भोग्नुपर्‍यो, त्यसको हल यही प्रविधिको प्रयोगमा छ। यसमा त्यस्ता समस्या आउँदैनन्। कार्डको प्रयोगमा छुनसम्म पर्थ्यो, तर यो परैबाट देखाएर कारोबार गर्न सकिन्छ।

QR कोड कसरी स्क्यान गर्ने ?

आजकल QR कोड स्क्यानर सबै स्मार्टफोनहरूमा उपलब्ध हुन्छ। यदि तपाईंसँग स्मार्टफोन छ भने यसको मद्दतले कुनै पनि QR कोड सजिलै स्क्यान गर्न सक्नुहुन्छ।
यदि तपाईंको स्मार्टफोनमा QR कोड स्क्यानर छैन भने, तपाईंले Google Play Store मा QR कोड स्क्यानर एपहरू पाउनुहुनेछ, जुन तपाईंले डाउनलोड गर्न सक्नुहुन्छ। तपाईं QR र बारकोड स्क्यानर एप डाउनलोड गर्न सक्नुहुन्छ। यो कुनै पनि QR कोड र बारकोड स्क्यान गर्न एक सुरक्षित र लोकप्रिय प्रविधि हो। यो एप प्रयोग गर्नको लागि तल दिइएको चरणहरू पालना गर्नुहोस्।
आफ्नो फोनमा QR र बारकोड स्क्यानर एप डाउनलोड गरेपछि, यसलाई खोल्नुहोस्।
QR कोड स्क्यानर तपाईंले खोल्ने बित्तिकै सुरु हुन्छ।
तपाईंले स्क्यान गर्न चाहनुभएको QR कोडमाथि क्यामेरा सार्नुहोस्।
तपाईंले क्यामेरा QR कोडमा लिने बित्तिकै त्यो QR कोडको जानकारी तपाईंको मोबाइलमा देखा पर्न थाल्छ।
यदि तपाईं चाहनुहुन्छ भने, तपाईं स्क्यान गरिएको जानकारी पनि सेभ गर्न सक्नुहुन्छ।
यसरी तपाईं सजिलैसँग कुनै पनि QR कोड वा बारकोड स्क्यान गर्न सक्नुहुनेछ।

new Year 2083

नेपाल इजरायल.कम 🇳🇵🇮🇱

नेपाल इजरायल डट कम इजरायलस्थित नेपाली समुदायको आवाज हो । हामी केवल सन्देश र समाचारमात्र प्रवाह गर्दैनौँ, परदेशी भूमिमा बिताएका जीवनका संघर्ष र कथाहरू लेख्छौं । नेपालीका भोगाई, अनुभव तथा गतिविधिहरू प्रकाशन गर्छौं । इजरायलमा नेपाली समुदायको योगदानलाई कदर गर्दै यथासम्भव इजरायल प्रवासमा भएका नेपाली गतिविधि र क्रियाकलापहरुको दस्तावेज राख्ने यत्न गर्छौं ।

इजरायलमा रहेको नेपाली समुदायलाई जीवन्त बनाउने र तिनका कर्महरुलाई इन्टरनेटमा सधैंका लागि अभिलेखिकरण गर्ने हाम्रो ध्येय हो । ।

  यहाँबाट पोष्ट गर्नुस
info@nepalisrael.com

yuddha Diary

युद्धमैदानमा देखेको दृश्य

Vote from Diaspora

पराइ भूमिबाट देश खोज्नेहरूको प्रश्न : हामीले किन भोट हाल्न पाउदैनौँ ?

दक्षिण एशियाकै पहिलो अवार्ड पाउने इजरायलका लागि नेपाली पूर्व राजदूत डा. अन्जान शाक्यसँगको त्यो भेट

युद्धको घडीमा मौनता पनि जिम्मेवारी हो

ali khamenei

अलि खमेनीको उदय, अधिनायकत्व र अवसान

सुशीला कार्की को हुन ?

GenZ protest Nepal

सरकारको खुलमखुल्ला युद्धको घोषणाः जेन-जीको विद्रोह

अब अति भयो: भ्रष्टाचारविरुद्ध उठ्न लागेको जेन जी पुस्ता

Lipulekh

लिपुलेक: स्वाभिमान, संवाद र भविष्य

दाजु विपिन जोशीको खोजीमा इजरायल आएकी बहिनी पुष्पालाई एक पत्र

प्यारो दादा ! आइ मिस यु …

विपिन जोशी: केही बर्षबाट बनेको अधुरो तिहार, खल्लो तिज र पुष्पाको अनन्त प्रतीक्षा !

मेरो बिदा मेरो देशका लागि

पहिला नेपाली बन्न सिकौँ

एनआरएनए अभियानमा मेरो १४ वर्ष — एक यात्राको आत्मस्मरण

इजरायलको नेपाली समुदाय

©सबै

इजरायलमा ३०औँ विश्व आदिवासी दिवस भव्य रुपमा सम्पन्न

इजरायलमा नेवा: फुड फेस्टिवल आयोजना हुदै 

राजदूतावासद्वारा इजरायलका नेपालीहरुलाई सतर्क रहन सूचना

NRNA को निम्तोमा तीजमा दिदी बहिनीहरूलाई नचाउन अस्मिता अधिकारी इजरायल आउँदै

इजरायलले आठ सयको सट्टा दुइ हजार केयरगिभर लैजाने

इजरायलको नाउँमा ठगी गिरोह सक्रिय – वैदेशिक रोजगार विभागले दियो यस्तो चेतावनी

नेपाली दूतावास र एन आर एन इजरायलका प्रतिनिधिहरु नेपालीको अवस्था बुझ्न अनुगमन भ्रमण गर्दै

इजरायलमा रोजगारी विवादमा परेपछि आवेदन दिने म्याद १० दिन थप

सामाजिक अभियन्ताहरुले इजरायलमा नेपाली कामदार नपठाउन अपिल गरे

Load More

new Year 2083 In memory of loving Bipin Joshi
इजरायलमा कार्यक्रम / गतिविधि
अरु
NRNA Israel Poetry Recitation Program Israel
इजरायलमा नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान तथा अनलाइन कविता प्रतियोगिता सम्पन्न
NRNA ISRAEL POETRY RECITAION NEWS
NRNA इजरायलको आयोजनामा शुभकामना आदानप्रदान तथा कविता वाचन प्रतियोगिता
NRNA इजरायलको आयोजनामा मानसिक स्वास्थ्य सम्बन्धी वेबिनार सम्पन्न
दक्षिण एशियाकै पहिलो अवार्ड पाउने इजरायलका लागि नेपाली पूर्व राजदूत डा. अन्जान शाक्यसँगको त्यो भेट
इजरायलमा रहेका नेपालीलाई दूतावासको अत्यन्त जरुरी सूचना
NRNA इजरायलद्वारा आपतकालीन सम्पर्क व्यक्ति तोकियो
Nefin Israel
प्रथम शहिद लखन थापा मगरको स्मृतिमा नेफिन इजरायलद्वारा खुला रक्तदान कार्यक्रम
NRNA Israel Membership Notice
एनआरएनए–एनसीसी इजरायलद्वारा पञ्जिकृत सदस्यता आवेदन खुला
Kadambari Dana Shrestha
इजरायलमा कादम्बरी दाना श्रेष्ठको साहित्यिक कृति ‘इमा’को विमोचन
नेपाल तामाङ घेदुङ इजरायलको आयोजनामा सोनाम ल्होछारको अवसरमा गायक छेवाङ लामा इजरायल आउने
Tamu Samaj Israel
इजरायलमा ‘तमु तल्हो ल्होसार स्योकैं तथा सांस्कृतिक कार्यक्रम २०८२’ आयोजना हुदै
इजरायलमा मुन्धुम वाचनसहित ‘चासोक तङनाम उधौली ५०८५’ भव्य रूपमा मनाइने
इजरायलमा ‘सहृदयता लाइभ कन्सर्ट–२०२५’ : दीपक बज्राचार्य र सुनिता कटुवालको विशेष प्रस्तुति
इजरायलमा नेपाल सम्बत ११४६, स्वन्ति नख: र म्ह: पूजा भव्य रूपमा सम्पन्न, पूर्व अध्यक्ष मनु श्रेष्ठलाई सम्मान
GenZ आन्दोलन क्षति पुनर्निर्माणमा एनआरएनए इजरायलको १० लाख सहयोग

नेपाल इजरायल डट कम अपडेट

युएन महासचिवमा चार दाबेदार : : संकटग्रस्त संस्था सुधार्ने चुनौती
अमेरिकाले धोका दिएर आक्रमण सुरु गर्न सक्ने आशंका गर्दै इरानले हालका लागि अमेरिकासँग वार्ता नगर्ने
इजरायलमा नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान तथा अनलाइन कविता प्रतियोगिता सम्पन्न
ट्रम्पद्वारा इरानी बन्दरगाहमा नाकाबन्दी घोषणा, तनाव थप चर्कियो
NRNA इजरायलको आयोजनामा शुभकामना आदानप्रदान तथा कविता वाचन प्रतियोगिता
पाकिस्तानमा २१ घण्टा चलेको इरान–अमेरिका वार्ता निष्कर्षविहीन
अमेरिकाद्वारा इरानमाथि आक्रमण दुई हप्ता स्थगित, ‘दीर्घकालीन शान्ति’का लागि युद्धविराम
इजरायलमा रहेका नेपालीलाई दूतावासको आग्रह : नियम पालना गर्न, सतर्क रहन र सम्पर्कमा बस्न अनुरोध
युद्धमैदानमा देखेको दृश्य
इजरायलमा रहेका नेपाली कामदारमा युद्धका बीच बढ्दो मानसिक तनाव

नेपाल इजरायल डट कम

yuddha Diary

युद्धमैदानमा देखेको दृश्य

कृष्णपक्ष थापा
Vote from Diaspora

पराइ भूमिबाट देश खोज्नेहरूको प्रश्न : हामीले किन भोट हाल्न पाउदैनौँ ?

कृष्णपक्ष थापा

दक्षिण एशियाकै पहिलो अवार्ड पाउने इजरायलका लागि नेपाली पूर्व राजदूत डा. अन्जान शाक्यसँगको त्यो भेट

खेमराज जम्मर कट्टेल

युद्धको घडीमा मौनता पनि जिम्मेवारी हो

शिवराज खड्का
ali khamenei

अलि खमेनीको उदय, अधिनायकत्व र अवसान

कृष्णपक्ष थापा
नेपाल इजरायल डट कममा कसरी पोष्ट गर्ने ?
write यहाँ क्लिक गरेर आफै पोष्ट गर्न सक्नुहुन्छ ।
नेपाल इजरायल डट कममा आर्टिकल, सुचना, जानकारी वा समाचार पब्लिश गर्न हामीले अत्यन्त सजिलो इन्टरफेस बनाएका छौं ।
submit an article
kanxey

NepaliIsrael.com is your premier online destination for the latest news and updates on the vibrant Nepalese community thriving in Israel.

Our portal serves as a bridge between two diverse cultures, offering a comprehensive insight into the lives, experiences, and contributions of Nepalese individuals making Israel their home.

Whether you're interested in immigration policies, cultural exchanges, or human interest stories, our portal provides a platform for voices often underrepresented in mainstream media.

Editor : Krishna Paksha Thapa
Email Us:
info@nepalisrael.com
kanxeY@krishnathapa.com

Facebook Instagram YouTube
केही उपयोगी
  • नेपाली दूतावास इजरायल
  • एअरपोर्टमा जम्मा भएको रकम चेक गर्ने
  • अनलाइन भिसा चेक गर्ने
  • Payment Calculation

  • आजको सुन चाँदी दर
  • विदेशी मुद्रा एक्चेन्ज रेट
  • Date Converter मिति परिवर्तन
  • तपाईंको आजको राशिफल

  • नेपाली युनिकोड
  • प्रितिबाट युनिकोड
  • युनिकोडबाट प्रिति
  • युद्ध टाइमलाइन ... ⏱

    ©️अरु

    IDF ले अल-जजीराका छ पत्रकारहरू हमास आतंककारी भएको प्रमाण भेट्यो

    gaza-hostages kidnapped by hamas

    हमासले तत्काल इजरायली बन्धकहरु फिर्ता गर्नु पर्छ र युद्ध समाप्त गर्नुपर्छ – अल कायदा

    G7 ministers

    मध्यपूर्वमा युद्ध चुलिँदै गर्दा जी–७ का रक्षामन्त्रीहरू नेपल्समा

    हमास नेता याह्या सिनवार इजरायली सैनिकसंगको भिडन्तमा गाजामा मारिएको पुष्टि

    Previous 1 … 24 25 26 27 28 … 83 Next
    • हाम्रो बारेमा
    • लेखक।सम्प्रेषक टीम
    • विज्ञापन
    • Submit an Article
    ©️ सर्वाधिकार नेपाल इजरायल डट कममा सुरक्षित
    वेव डिजाइन / कला ❤️ :

    Type above and press Enter to search. Press Esc to cancel.