तेल अभिभ । इजरायली सेनाका पूर्व प्रमुख गाडी आइसेनकोटका छोरा गाजामा भूमिगत अपरेसनका क्रममा मारिएका छन्। आइसेनकोट हाल इजरायलको मन्त्रिपरिषद्मा मन्त्री छन्।
बिहीबार उत्तरी गाजामा २५ वर्षीय मेजर गल आइसेनकोटको मृत्यु भएको इजरायली सेनाले जनाएको छ । सुरुङमा विस्फोट हुँदा गम्भीर घाइते भएका उनको अस्पतालमा मृत्यु भएको हो ।
शुक्रबार इजरायली सहर हर्जलियामा मेजर गलको अन्त्येष्टि गरिएको थियो । सो अवसरमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र नेसनल युनिटी पार्टीका नेता बेन्नी गान्ट्ज बाहेक अन्य धेरै शीर्ष अधिकारीहरु उपस्थित रहेका थिए।
नेपाल इजरायल.कम 🇳🇵🇮🇱
नेपाल इजरायल डट कम इजरायलस्थित नेपाली समुदायको आवाज हो । हामी केवल सन्देश र समाचारमात्र प्रवाह गर्दैनौँ, परदेशी भूमिमा बिताएका जीवनका संघर्ष र कथाहरू लेख्छौं । नेपालीका भोगाई, अनुभव तथा गतिविधिहरू प्रकाशन गर्छौं । इजरायलमा नेपाली समुदायको योगदानलाई कदर गर्दै यथासम्भव इजरायल प्रवासमा भएका नेपाली गतिविधि र क्रियाकलापहरुको दस्तावेज राख्ने यत्न गर्छौं ।
इजरायलमा रहेको नेपाली समुदायलाई जीवन्त बनाउने र तिनका कर्महरुलाई इन्टरनेटमा सधैंका लागि अभिलेखिकरण गर्ने हाम्रो ध्येय हो । ।
यहाँबाट पोष्ट गर्नुस
info@nepalisrael.com
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल

























