वैदेशिक रोजगारीका लागि साउदी अरब उड्न लागेका एकजना युवक जहाज छुटेपछि काठमाडौंबाटै हराएका छन्।
यही पुस ६ गते साउदी अरब उड्न त्रिभुवन विमानस्थलमा प्रवेश गरेपछि पाल्पालको पूर्व खोला गाउँपालिका-१ सिलुवाका २३ वर्षीय विक्रम पंगेनी हराएका हुन्।
रोजगारीका लागि साउदी अरब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र गएका उनी जहाज छुटेपछि मध्यराति ११ बजेर २० मिनेटमा बाहिरिएका थिए।
उनका दाजु सागर पंगेनीका अनुसार विमानस्थलबाट बाहिरिएपछि हप्ता बित्न लाग्दा पनि उनी परिवारको सम्पर्कमा आएका छैनन्। पंगेनीले भाइको खोजीका लागि प्रहरीसँग पनि सहयोग मागेको बताएका छन्।
नेपाल इजरायल.कम 🇳🇵🇮🇱
नेपाल इजरायल डट कम इजरायलस्थित नेपाली समुदायको आवाज हो । हामी केवल सन्देश र समाचारमात्र प्रवाह गर्दैनौँ, परदेशी भूमिमा बिताएका जीवनका संघर्ष र कथाहरू लेख्छौं । नेपालीका भोगाई, अनुभव तथा गतिविधिहरू प्रकाशन गर्छौं । इजरायलमा नेपाली समुदायको योगदानलाई कदर गर्दै यथासम्भव इजरायल प्रवासमा भएका नेपाली गतिविधि र क्रियाकलापहरुको दस्तावेज राख्ने यत्न गर्छौं ।
इजरायलमा रहेको नेपाली समुदायलाई जीवन्त बनाउने र तिनका कर्महरुलाई इन्टरनेटमा सधैंका लागि अभिलेखिकरण गर्ने हाम्रो ध्येय हो । ।
यहाँबाट पोष्ट गर्नुस
info@nepalisrael.com
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल

























