अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही दिन अघि मात्र मिडियालाई २ हप्तापछि इजरायल-इरान युद्धमा सहभागी हुने या नहुने निर्णय लिने बताए तर एकाएक अमेरिकी काँग्रेसको अनुमति समेत नलिई इरानमा हमला सुरु गरे । यस कदमलाई कतिपयले आलोचना गरेका छन् भने कतिपयले यो आवश्यक थियो भन्दै उनको कदमको प्रशंसा गरेका छन् । इजरायल इरान युद्धको यही सेरोफेरोमा विश्लेषक अरुणकुमार सुवेदीसँग गरिएको वार्ता सुन्नुहोस् ।
नेपाल इजरायल.कम 🇳🇵🇮🇱
नेपाल इजरायल डट कम इजरायलस्थित नेपाली समुदायको आवाज हो । हामी केवल सन्देश र समाचारमात्र प्रवाह गर्दैनौँ, परदेशी भूमिमा बिताएका जीवनका संघर्ष र कथाहरू लेख्छौं । नेपालीका भोगाई, अनुभव तथा गतिविधिहरू प्रकाशन गर्छौं । इजरायलमा नेपाली समुदायको योगदानलाई कदर गर्दै यथासम्भव इजरायल प्रवासमा भएका नेपाली गतिविधि र क्रियाकलापहरुको दस्तावेज राख्ने यत्न गर्छौं ।
इजरायलमा रहेको नेपाली समुदायलाई जीवन्त बनाउने र तिनका कर्महरुलाई इन्टरनेटमा सधैंका लागि अभिलेखिकरण गर्ने हाम्रो ध्येय हो । ।
यहाँबाट पोष्ट गर्नुस
info@nepalisrael.com
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
























