नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com
नेपाल इजरायल डट कम ::
- हमास ३४ बन्धक रिहा गर्न तयार, विपिन जोशीको अवस्था के होला ?
- यी १३१४ स्टार्टअप कम्पनीहरु ऋण पाउने प्रारम्भिक सूचीमा परे
- घाटु र सोरठीको रौनक सहित तमु समाज इजरायलले भव्य रुपमा ल्होसार मनायो
- इजरायल जाने कामदारको स्वास्थ्य परीक्षण विवाद अदालत पुग्यो – भएको के थियो ?
- कृषिमन्त्री अधिकारी र इजरायली राजदूतबीच बहुपक्षीय सहयोगबारे छलफल
- इजरायलले जस्तै प्यालेस्टाइनले पनि अल जजिरामाथि प्रतिबन्ध लगायो
- नेपाल तामाङ घेदुङ, इजरायलले “सोनाम ल्होछार सांस्कृतिक साँझ २०२५” भव्य रुपमा मनाउदै
- इजरायल र हमासबीचको वार्ता ९० प्रतिशत पूरा, युद्धविराम नजिक
चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएका छन्।
बेइजिङमा रहेका गृहमन्त्री श्रेष्ठलाई छाती दुखेपछि मंगलबार पेकिङ युनियन मेडिकल कलेजमा भर्ना गरिएको उनका स्वकीय सचिव विजय गौतमले जानकारी दिए।
अस्पतालले मन्त्री श्रेष्ठलाई हृदयघात भएको बताएको छ।
‘माइल्ड हर्टअट्याक भनिएको छ।समयमै अस्पताल पुर्याइएकाले अहिले खतरामुक्त हुनुहुन्छ,’ गौतमले भने, ‘अहिले उहाँ अस्पतालमै हुनुहुन्छ, डिटेल आइसकेको छैन।’
अर्का स्वकीय सचिव सुरेशकाजी श्रेष्ठका अनुसार गृहमन्त्री श्रेष्ठलाई मंगलबार दिउँसोदेखि नै असहज भएको थियो। छाती दुख्यो भनेपछि उपप्रधानमन्त्री श्रेष्ठलाई राति अस्पताल लगिएको थियो।
अस्पतालमा स्टेन्ट राखेर उपचार गरिएको थियो। अस्पतालले चौबीस घन्टा अब्जरभेसनमा राख्नुपर्ने जानकारी गराएको स्वकीय सचिव श्रेष्ठले जानकारी दिए।
उपप्रधानमन्त्री श्रेष्ठ चीनका सार्वजनिक सुरक्षा र आपत्कालीनमन्त्री एवं चिनियाँ कम्युनिष्ट पार्टीका सचिव वाङ सियाओहङको मैत्रीपूर्ण निमन्त्रणामा असोज २९ गते चीन गएका थिए।
केही भन्नु छ भने
यो पनि पढ्नुहोस
Add A Comment
( यस ब्लगमा प्रकाशित लेख रचनामा अभिव्यक्त विचार तथा धारणा सम्बन्धित लेखकका निजी हुन् । )
NepaliIsrael.com is your premier online destination for the latest news and updates on the vibrant Nepalese community thriving in Israel.
Our portal serves as a bridge between two diverse cultures, offering a comprehensive insight into the lives, experiences, and contributions of Nepalese individuals making Israel their home.
Whether you're interested in immigration policies, cultural exchanges, or human interest stories, our portal provides a platform for voices often underrepresented in mainstream media.
Editor : Krishna Thapa
Email Us:
info@nepalisrael.com
kanxeY@krishnathapa.com
©️ सर्वाधिकार नेपाल इजरायल डट कममा सुरक्षित
वेव डिजाइन / कला :
वेव डिजाइन / कला :