काठमाडौं । इजरायलका लागि नेपाली राजदूत कान्ता रिजाल र इजरायलका राष्ट्रपति आइज्याक हर्जोगबीच औपचारिक भेटवार्ता भएको छ । उहाँहरुबीच हिजो राष्ट्रपति निवासमा भेटवार्ता भएको हो । उक्त भेटमा राजदूत रिजालले ७ अक्टोबर र त्यसयता हमासको आक्रमणमा परी ज्यान गुमाएका इजरायली नागरिकप्रति श्रद्धान्जली दिंदै तिनका परिवारमा नेपाल सरकार र नेपालीका तर्फबाट हार्दिक समवेदना प्रकट गर्नुभएको छ ।
उक्त आक्रमणमा परी १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका छन् भने चार जना घाइते भएका छन् यस्तै एक जना विपिन जोशी सम्पर्कविहिन छन् । राजदूत रिजालले उक्त भेटवार्तामा सम्पर्कविहिन जोशीको अवस्था अहिलेसम्म पनि अज्ञात रहेको जानकारी गराउँदै सम्पर्कविहिन जोशीको खोजीका लागि ईजरायल सरकारबाट नेपालले अझै सार्थक प्रयास र भूमिकाको अपेक्षा गरेको बताउनुभएको छ ।
सो भेटवर्तामा इजरायली राष्ट्रपति हर्जोगले हमासको आतङ्ककारी आक्रमणका कारण इजरायल बाध्यतावशः युद्धमा जानु परेको बताउनुभएको छ । यस्तै उहाँले आक्रमणमा परी ज्यान गुमाएका १० नेपाली विद्यार्थीप्रति श्रद्धान्जली व्यक्त गर्दै शोकाकूल परिवारजनमा हार्दिक समबेदना अपर्ण गर्नुभएको छ ।
राष्ट्रपति हर्जोगले घाइतेहरुको उपचारको व्यवस्था इजरायल सरकारले गर्ने तथा वेपत्ता जोशीको खोजीमा कुनै कसर बाँकी नराखिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । साथै, राष्ट्रपति हर्जोगले यस सङ्कटपूर्ण घडीमा इजरायलमा रही आफ्नो सेवा उपलब्ध गराउने सम्पूर्ण नेपालीहरुको कामको उच्च मुल्याङ्कन गरिएको पनि बताउनुभएको छ ।
नेपाल इजरायल.कम 🇳🇵🇮🇱
नेपाल इजरायल डट कम इजरायलस्थित नेपाली समुदायको आवाज हो । हामी केवल सन्देश र समाचारमात्र प्रवाह गर्दैनौँ, परदेशी भूमिमा बिताएका जीवनका संघर्ष र कथाहरू लेख्छौं । नेपालीका भोगाई, अनुभव तथा गतिविधिहरू प्रकाशन गर्छौं । इजरायलमा नेपाली समुदायको योगदानलाई कदर गर्दै यथासम्भव इजरायल प्रवासमा भएका नेपाली गतिविधि र क्रियाकलापहरुको दस्तावेज राख्ने यत्न गर्छौं ।
इजरायलमा रहेको नेपाली समुदायलाई जीवन्त बनाउने र तिनका कर्महरुलाई इन्टरनेटमा सधैंका लागि अभिलेखिकरण गर्ने हाम्रो ध्येय हो । ।
यहाँबाट पोष्ट गर्नुस
info@nepalisrael.com
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल

























