तेल अभिभ । इजरायल र हमासबिचको युद्धविराम अर्को दिन थपिएपछि इजरायल नियन्त्रित जेरुसेलममा गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।
बिहानको भीडको समयमा बस स्टपमा यो हमला गरिएको थियो। यस हमलामा मृत्यु हुनेमा २४ वर्षीया महिला र एक ७० वर्षीय पुरुष रहेका छन् ।
यस हमलामा संलग्न दाजुभाइ रहेका दुई आक्रमणकारीको पनि मृत्यु भएको छ । इजरायली सुरक्षाकर्मीका अनुसार पूर्वी जेरुसेलममा बस्ने यी आक्रमणकारी हमासका समर्थक थिए।
इजरायली अधिकारीहरूका अनुसार उनीहरूले आतङ्कवादी गतिविधिको लागि जेल सजाय पनि भोगेका थिए। यता हमासले पनि हमलाको जिम्मेवारी लिएको छ ।
नेपाल इजरायल.कम 🇳🇵🇮🇱
नेपाल इजरायल डट कम इजरायलस्थित नेपाली समुदायको आवाज हो । हामी केवल सन्देश र समाचारमात्र प्रवाह गर्दैनौँ, परदेशी भूमिमा बिताएका जीवनका संघर्ष र कथाहरू लेख्छौं । नेपालीका भोगाई, अनुभव तथा गतिविधिहरू प्रकाशन गर्छौं । इजरायलमा नेपाली समुदायको योगदानलाई कदर गर्दै यथासम्भव इजरायल प्रवासमा भएका नेपाली गतिविधि र क्रियाकलापहरुको दस्तावेज राख्ने यत्न गर्छौं ।
इजरायलमा रहेको नेपाली समुदायलाई जीवन्त बनाउने र तिनका कर्महरुलाई इन्टरनेटमा सधैंका लागि अभिलेखिकरण गर्ने हाम्रो ध्येय हो । ।
यहाँबाट पोष्ट गर्नुस
info@nepalisrael.com
केही भन्नु छ भने 💬
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल

























