तेलअभिव, इजरायल । नेपालमा जेन–जी पुस्ताका युवाहरूले शान्तिपूर्ण आन्दोलनमार्फत आफ्नो अधिकार र आवाज बुलन्द गर्दा सरकारले अपनाएको दमनकारी शैलीप्रति प्रवास नेपाली सम्पर्क विभाग, इजरायलले गहिरो आक्रोश प्रकट गरेको छ।
विभागका अध्यक्ष दुर्गा प्रसाद चापागाईंले जारी गरेको वक्तव्यमा निर्दोष विद्यार्थी तथा नागरिकमाथि भएको गोलीप्रहारलाई केवल व्यक्तिगत जीवनमाथिको आक्रमण मात्र नभई लोकतान्त्रिक मूल्य र मानवअधिकारमाथिको ठाडो चुनौतीको रुपमा चित्रण गरिएको छ। वक्तव्यमा भनिएको छ, “युवाको सपना र भोलिको आशा माथि भएको यो बर्बर प्रहार नेपालको लोकतान्त्रिक यात्रामा कालो दाग बनेको छ, जुन इतिहासकै लज्जास्पद अध्यायको रुपमा रहिरहनेछ।”

विभागले घटनाको राजनीतिक तथा नैतिक जिम्मेवारी सम्बद्ध पक्षले लिनुपर्ने स्पष्ट माग गर्दै, आदेशदातादेखि कार्यान्वयनकर्तासम्म सबैलाई कानुनी कठघरामा उभ्याई कडा भन्दा कडा सजाय दिनुपर्ने जोड दिएको छ। लोकतन्त्रमा नागरिकको आवाजलाई बन्दुक र गोलीको भरमा दबाउने प्रयासलाई विभागले “राज्य आतङ्कको रूप” भन्दै दृढ अस्वीकृति जनाएको छ।
साथै, न्याय र परिवर्तनको यात्रामा निस्केका साहसी युवाहरूसँग प्रवासी नेपाली समुदायले पूर्ण ऐक्यबद्धता प्रकट गरेको छ। वक्तव्यमा घटनामा परी शोकसन्तप्त परिवारजनप्रति गहिरो संवेदना र सहानुभूति पनि प्रकट गरिएको छ।
नेपाल इजरायल.कम 🇳🇵🇮🇱
नेपाल इजरायल डट कम इजरायलस्थित नेपाली समुदायको आवाज हो । हामी केवल सन्देश र समाचारमात्र प्रवाह गर्दैनौँ, परदेशी भूमिमा बिताएका जीवनका संघर्ष र कथाहरू लेख्छौं । नेपालीका भोगाई, अनुभव तथा गतिविधिहरू प्रकाशन गर्छौं । इजरायलमा नेपाली समुदायको योगदानलाई कदर गर्दै यथासम्भव इजरायल प्रवासमा भएका नेपाली गतिविधि र क्रियाकलापहरुको दस्तावेज राख्ने यत्न गर्छौं ।
इजरायलमा रहेको नेपाली समुदायलाई जीवन्त बनाउने र तिनका कर्महरुलाई इन्टरनेटमा सधैंका लागि अभिलेखिकरण गर्ने हाम्रो ध्येय हो । ।
यहाँबाट पोष्ट गर्नुस
info@nepalisrael.com
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल
























